
पिपुल्स मार्च’ को नयाँ अङ्क

पिपुल्स मार्च’ को नयाँ अङ्कभारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन ‘पिपुल्स मार्च’ को पछिल्लो अङ्क जुन २०२१ को अङ्क प्रकाशित भएको छ । ४० वर्षअघि सन् १९८१ मा भारतको अदिलावाद जिल्लाको इन्द्राभेलीमा भएको आदिवासीहरूको
डायस्पोरा, ग्रेटर नेपाल' र विवादास्पद सन्दर्भ

डा. ऋषिराज बरालद नेप्लिज इन नर्थइस्ट इन्डिया अ कम्युनिटी इन सर्च अफ इन्डियन आइडेन्टिटी र इन्डियन नेपाली इसुज एन्ड पर्स्पेटिभ्स हुँदै नेपाली डायस्पोरा इन अ ग्लोबलाइज्ड एरा , अर्थात् ‘भारतीय नेपाली’ बाट ‘नेपाली डायस्पोरा’ मा
कमरेड किरणको अपिलप्रति

‘जनमेल’ टिप्पणीयही जेठ १९ मा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध अनलाइनमा सो पार्टीका महासचिव कमरेड किरणको चारबुँदे अपिल प्रकाशित भएको थियो र त्यसको भोलिपल्ट ‘देशको जटिल अवस्था र विकल्पको प्रश्न’ शीर्षकमा एउटा लेख प्रकाशित
क्रान्तिकारी माओवादीद्वारा चारबुँदे अपिल जारी

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिब मोहन बैद्य ‘किरण’ ले देशको समसामयिक परिस्थितिका सम्बन्धमा चारबुँदे अपिल जारी गरेका छन् । जेठ १९ गते जारी अपिलमा देशको वर्तमान स्थिति असमान्य बन्दै गएको, देशको राष्ट्रिय स्वाधीनता
नागरिकताका नाममा राष्ट्रहितविपरीत कार्य नगर्न विप्लवको चेतावनी
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले यही जेठ १० गत एक विज्ञप्ति जारी गरी सत्तासङ्कट टार्न र कुर्सी जोगाउन र कसैलाई खुसी पार्न राष्ट्रियताजस्तो राष्ट्रिय महत्व तथा जनसरोकारको विषयमा राष्ट्रहितविपरीत मनपरी निर्णय नगर्न
भारतीय कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय सैन्य आयोगका इन्चार्जसितको अन्तर्वार्ता
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन पिपुल्स मार्च को पछिल्लो अङ्क फेब्रवरी २०२१ को अङ्क प्रकाशित भएको छ । पार्टीको नेतृत्वमा छापामार जन सेना गठनगरेका २० वर्ष पुगेको सन्दर्भमा ‘जनमुक्ति छापामार सेना विशेषाङ्क’ का
जनमुक्ति छापामार सेना-जनसत्ताको जीवनआधार

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन 'पिपुल्स मार्च' को पछिल्लो अङ्क प्रकाशित भएको छ । यो अङ्क मूलतः जनमुक्ति छापामार सेना (पिएलजिए) स्थापनाको २० वर्षका सन्दर्भमा विशेष अङ्कका रूपमा प्रकाशित छ । यसमा ‘सम्पादकीय’,
अहिलेको आवश्यकता क्रान्तिकारी पुनर्गठन

यताका तीनचार महिना नेपालको राजनीति संसदीय राजनीतिको घेराबन्दीमा घुमिरह्यो । संसद विघटन, पुनस्र्थापना, प्रचण्ड र ओली नेतृत्वमा रहेको नेकपा (नेकपा) विभाजन, ओली र माधव नेपालबीचको चर्काचर्की, विश्वास र अविश्वासको मतको सेरोफेरोमा नेपालको राजनीति घुमिरह्यो
क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय सङ्गठन निर्माणको प्रश्न: कम्युनिस्ट न्युक्लिअस, नेपाल

'रिम' को नेतृत्वदायी स्थानमा रहेका नेकपा (माओवादी) को प्रचण्ड एन्ड कम्पनीले गद्दारीको बाटो लिएपछि र आरसिपी, अमेरिकाका वभ अभाकियनहरूले ‘न्यु सिन्थेसिस’ मार्फत ‘उत्तर–वादी’ विसर्जनवादको बाटो समातेपछि ‘रिम’ एक हिसाबले विघटनको स्थितिमा पुग्यो । यस्तो बेला
मे दिवस र क्रान्तिकारी सांस्कृतिक आन्दोलन

कसको प्रशंसा गर्ने, कसको भण्डाफोर गर्ने, कसलाई अगाडि बढाउने र कसको आलोचना गर्ने भन्ने कुरा विचारको प्रश्न हो, पक्षधरताको प्रश्न हो भनेर माओले ‘एनान प्रवचन’ मा प्रस्टताका साथ भन्दै क्रान्तिकारीहरू कहाँनेरी उभिने भन्ने कुरा खुलस्त
विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूको संयुक्त वक्तव्य

अन्तर्राष्ट्रिय मे दिवसका सन्दर्भमा विश्वका माओवादी पार्टीहरूले सदाझैँ यस पल्ट पनि संयुक्त वक्तव्य प्रकाशित गरेका छन् । यस सन्दर्भमा मे दिवसका साथै, पेरिस कम्युन १५० वर्ष पुगेको सन्दर्भ, कोरोना महामारी र साम्राज्यवादी लुटतन्त्र, क्रान्तिकारीहरूबीच साझा