menu

ताजा समाचार

क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय सङ्गठन निर्माणको प्रश्न: कम्युनिस्ट न्युक्लिअस, नेपाल

'रिम'  को नेतृत्वदायी स्थानमा रहेका नेकपा (माओवादी) को प्रचण्ड एन्ड कम्पनीले गद्दारीको बाटो लिएपछि  र आरसिपी, अमेरिकाका  वभ अभाकियनहरूले ‘न्यु सिन्थेसिस’ मार्फत ‘उत्तर–वादी’ विसर्जनवादको बाटो समातेपछि ‘रिम’ एक हिसाबले विघटनको स्थितिमा पुग्यो । यस्तो बेला

मे दिवस र क्रान्तिकारी सांस्कृतिक आन्दोलन

कसको प्रशंसा गर्ने, कसको भण्डाफोर गर्ने, कसलाई अगाडि बढाउने र कसको आलोचना गर्ने भन्ने  कुरा विचारको प्रश्न हो, पक्षधरताको प्रश्न हो भनेर माओले ‘एनान प्रवचन’ मा  प्रस्टताका साथ भन्दै क्रान्तिकारीहरू कहाँनेरी उभिने भन्ने कुरा खुलस्त

विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूको संयुक्त वक्तव्य

अन्तर्राष्ट्रिय मे दिवसका सन्दर्भमा विश्वका माओवादी पार्टीहरूले सदाझैँ यस पल्ट पनि संयुक्त वक्तव्य प्रकाशित गरेका छन् । यस सन्दर्भमा मे दिवसका साथै, पेरिस कम्युन १५० वर्ष पुगेको सन्दर्भ, कोरोना महामारी र साम्राज्यवादी लुटतन्त्र, क्रान्तिकारीहरूबीच साझा

भाकपा (माओवादीको) विशेष अपिल

 (मे दिवस विश्वका सम्पूर्ण सर्वहाराको उत्सवको दिन हो । अहिले विश्वका क्रान्तिकारी पार्टी तथा सङ्गठनहरू  तथा श्रमजीवी वर्ग  र उत्पीडित समुदाय आआफ्नो देशको विशिष्टतामा मे दिवसको तयारीमा जुटिरहेका छन् । यसै क्रममा भारतमा दीर्घकालीन जनयुद्ध

२६ तारिख भारत बन्द

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले भारतका उत्पीडित वर्ग तथा समुदायले गरिरहेको आन्दोलन खास गरेर केही महिनादेखि चलिरहेको किसान आन्दोलनलको पक्षमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही अप्रिल २६ तारिख तद्नुसार वैशाख १३ गते सोमबारका दिन

क्रान्तिकारी माओवादीका महासचिवद्वारा क्रान्तिकारी एकीकरण तथा ध्रुवीकरणको आव्हान

२२ अप्रिल विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको जन्मदिन हो र आजकै दिन २००६ साल बैशख  ९ (२२ अप्रिल)  मा नेपालमा कम्युनिस्ट पार्टीको  स्थापना भएको थियो । यस अर्थमा सर्वहारा वर्गको मुक्तिका पक्षमा लागेकाहरूका लागि

छत्तीसगढ भिडन्तका सम्बन्धमा भाकपा (माओवादी) को जनसम्बोधन

भारतको छत्तीसगढ राज्यमा यही अप्रिल ३ तारिखका दिन भाकपा (माओवादी) का जनमुक्ति छापामार सेना र भारतीय सुरक्षा फौजबीच करिब ४ घण्टा चलेको दोहोरो भिडन्तमा सरकारी फौजका २४ जनाको मृत्यु अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ

अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू एक जुट, ओली आश्रयमा रहेकाहरूको पराजय निश्चित

नेपालका पत्रकारहरूको साझा सङ्गठन 'नेपाल पत्रकार महासङ्घ' को निर्वाचन भोलि चैत्र २५ गते सम्पन्न हुँदैछ । यसपल्ट संशोधित विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन एकैचोटि हुने र सबै साधारण सदस्यले जिल्लादेखि केन्द्रसम्मका उमेद्वारलाई एकैचोटि

माओवादीहरू संयुक्त वक्तव्यको तयारीमा

विश्वका क्रान्तिकारीहरूको केन्द्रबिन्दु ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्लोलन’ (रिम) विघटनको स्थितिमा पुगेपछि सन् २०१० देखि प्रचण्ड र बभ अमाकियनले नेतृत्व गरेका पार्टीहरूबाहेकका माओवादी पार्टी, सङ्गठन र मोर्चाहरूले हरेक वर्ष मे दिवसको सन्दर्भ पारेर मे दिवसको  महत्वका साथै

माओवादी एम्बुसमा परेर भारतीय सुरक्षा फौजका २२जनाको मृत्यु, ३२ जना मरणासन्न सयभन्दा बढी घाइते

भारतको बस्तर डिभिजनअन्तर्गत बिजापुर जिल्लाको तारेम जङ्गलमा अप्रिल ३ शनिवारका दिन  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारले थापेको एम्बुसमा परेर सिआरपिएफसहितको संयुक्त टोलीका २२  जनाको मृत्यु भएको,३२ जना  मरणासन्न  र सयभन्दा बढी घाइते भएको  र

कुटिल चिन्तन: ‘माओइज्म अ ग्लोबल हिस्ट्री’

ऋषिराज बराल सार्वभौम माओवाद, 'उत्तर-मार्क्सवादी' विभ्रम र वैचारिक सङ्घर्ष पुस्तक लेख्ने क्रममा चिनियाँ इतिहासकी अध्येता भनेर चर्चामा आएकी ब्रिटिस प्राध्यापक जुलिया लोभेलको सन् १९१९ मा प्रकाशित पुस्तक माओइज्म अ ग्लोबल हिस्ट्री पनि अध्ययन गर्नु पर्ने पुस्तकका