menu

ताजा समाचार

कमरेड किरणद्वारा एकता र ध्रुवीकरणमा जोड

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमारेड किरणले  नयाँ जनवाद,, वैज्ञानिक समाजवाद र जनवादी केन्द्रीयता मान्नेहरूबीच एकता र धु्वीकरणको आवश्यकताको महत्व बढेको भन्दै रणनीतिक महत्वको संयुक्त मोर्चा निर्माणमा जोड दिनु भएको छ । कमरेड

'यनान प्रवचन' को सार्वभौम महत्त्व

ऋषिराज बरालविश्व यतिखेर विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओको सम्झना गरिरहेको छ ।विश्व कम्युनिस्ट आन्दोलनको आरम्भ, विकास र विस्तारको कुरा गर्दा हामी मार्क्स-एङ्गेल्स, लेनिन, स्टालिन र माओको योगदानलाई सबैभन्दा उच्च र अग्र पङ्क्तिमा राख्छौँ

माओत्सेतुङ : फेरि चिङ्काङ्सान चढ्दा

( ‘फेरि चिङ्काङ्सान चढ्दा’ माओका  कविताहरूमध्ये सर्वाधिक चर्चित र लोकप्रिय कविता हो । ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को पूर्वसन्ध्यामा लेखिएको यो कविताको शीर्षकले एउटा चढाइ जनवादी क्रान्तिको समयको थियो र अबको ‘नयाँ चढाइ’  ‘चिनियाँ

विप्लबद्वारा मोर्चाबन्दीमा जुट्न आव्हान

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति प्रकाशित गरी वैज्ञानिक समाजवादका लागि नयाँ आधारमा मोर्चाबन्दीमा जुट्न आह्वान गरेका छन् ।पुस ५ गते जारी वक्तव्यमा असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा नपर्न

मार्क्सवादी लेखक अनिल शर्मा 'विरही'लाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

अदालतले  अनिल शर्मा विरहीलाई  रिहा गर्न पटकपटक आदेश दिँदा पनि पक्राउ गरी विभिन्न किसिमका कपोल्कल्पित मुद्धा  लगाई हिरासतमा राखेकाले रिहाइका लागि परिवारका तर्फबाट सर्वोच्चमा परेको रिट निवेदनमाथि आज मङ्सिर १६ गतेको सर्वोच्च अदालतको संयुक्त इजलासले 

क्रान्तिकारी माओवादीद्वारा नेकपामाथिको प्रतिबन्ध हटाउन र कार्यकर्ता रिहा गर्न माग

नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) को हालै बसेको पोलिटब्युरो बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमाच रहेको नेकपामाथि ओली सरकारले लगाएको प्रतिबन्ध हटाउनु पर्ने  मागसहित विभिन्न प्रस्तावहरू पारित गरेको छ । सो पार्टीका महासचिव कमरेड

नरवणेको भ्रमण रद्ध गर्न राजनीतिक समूह र बुद्धिजीवीहरूको आह्वान

नेपालको भूमि कालापानी-लिम्पियाधुरालाई भारतको भूमि भनेर नेपालको राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताका विरुद्ध खुलारूपमा अभिमत जाहेर गर्ने भारतीय सेनाध्यक्ष नरवणेलाई बोलाएर राष्ट्रपतिबाट मानार्थ  महारथीको सम्मान प्रदान गर्ने ओली सरकारको निर्णयप्रति नेपालका देशभक्त र राष्ट्रिय स्वाधीनताप्रति

कलाकार अग्निराज पौडेल पक्राउ

यताका दिनमा खास गरेर कोभिडको सन्दर्भलाई लिएर  विप्लवको नेतृत्वमा रहेको नेकपाले आन्दोलनका विविध कार्यक्रम सार्वजनिक  गरेसँगै ओली सरकारले सो पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता पक्राउ गर्ने कार्य  तीव्र बनाएको छ l यस क्रममा  सो पार्टीप्रति

'पिपुल्स मार्च' को नयाँ अंक

भाकपा (माओवादी) भन्छ : चीन र भारतबीचको 'द्वन्द' भनेको दुई साम्राज्यवादी मुलुकबीचको द्वन्दिताको उपज  हो भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो मुखपत्र पिपुल्स मार्च को पछिल्लो अङ्क अर्थात् अक्टोबर अङ्क बजारमा ल्याएको छ ।नयाँ जनवादी क्रान्ति

राष्ट्रघातको खतरनाक सङ्केत विरुद्ध सजग रहन कमरेड किरणको अपिल

नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणले यही कात्तिक ७ गते एक वक्तव्य  प्रकाशित गरी भारतीय खुपिया विभाग ‘र’ का प्रमुखसित प्रधानमन्त्री ओलीको गोप्य वार्ताले गम्भीर र खतरनाक राष्ट्रघातको सङ्केत गरेको घटनाप्रति सजग

जनतामारा सरकार विरुद्ध बैद्य र विप्लव

जनतासित मनपरी कर लिएर भ्रष्टाचारमा रमाएको ओली सरकारले देशव्यापी रूपमा फैलिएको कोरोना महामारीको औषधी–उपचार सरकारले नगर्ने र बिरामी आफैँले गर्नु पर्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ ।  एकातिर बढ्दो बेरोजगारीका कारण जनता सडकमा