menu

ताजा समाचार

क्रान्तिकारी माओवादीद्वारा एमसिसी विरुद्ध मशाल जुलुस: संसद भवनअगाडि दलाल सरकार मुर्दावादको नारा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को काडमाडौँ जिल्ला समितिको आयोजनामा आज फागुन १ गते साँझ बानेश्वरमा एमसिसी विरुद्धमा मशाल जुलुस प्रदर्शन भएको छ । सो मशाज जुलुस नयाँ वानेश्वरको हनुमान स्थान अगाडिबाट आरम्भ भएर संसद

माओवादीहरूद्वारा चुनाव वहिष्कारको आह्वान

भारतका ५ राज्यमा  विधानसभाको चुनाव भइरहेको छ र त्यसमा संसदवादी पार्टीहरू मात्र होइन, आफूलाई मार्क्सवादी–लेनिनवादी र माओ विचारधाराका पक्षधर भन्ने पार्टीहरू पनि चुनावी दौडमा कुदेका छन् । प्रतिक्रियावादीहरू तथा चुनाव उपयोगका नाममा संसदीय राजनीतिलाई नै

यसकारण क्रान्तिकारी पुनर्गठन अभियान

ऋषिराज बराल यतिखेर पार्टीहरू विभाजन, विखण्डन र अन्यौलको स्थितिमा छन् । बुर्जुवा पार्टीहरूमा सिद्धान्त र विचार भनेको जसरी पनि शक्ति र सत्ता आफ्नु हातमा लिएर विदेशी प्रतिक्रियावादी शक्तिहरूको आडमा जनतामाथि शोषण गर्नु र प्रतिरोधमा उठेका आवाजहरूमाथि

नेकपा (क्रान्तिकारी माओवादी) द्वारा अमेरिकी साम्राज्यवादको दादागिरी र नाङगो हस्तक्षेपको निन्दा तथा भ्रत्सना

 नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य 'किरण' ले यही माघ २९ गते  प्रेस वक्तव्य जारी गर्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास गर्न नेपालका प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुलाई फोन गरेर अल्टिमेटमसहित धम्क्याएको र

आज २१ गते शुक्रवार देशव्यापी जनप्रदर्शन

राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको  प्रश्नलाई गम्भीरता र दृढतापूर्वक अघि बढाउनु पर्ने आवश्यकतालाई जोड  दिँदै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले यही माघ २१ गते शुक्रवार देशव्यापी विरोधसभा र जनप्रदर्शनको आयोजना गरेको छ । सो

टुटफूट र विभाजन: मोहनविक्रमदेखि विप्लवसम्म

जनमेल विश्लेषणनेपालमा नयाँ-पुराना प्रतिक्रियावादी पार्टीहरूका साथै संशोधनवादी र क्रान्तिकारी पार्टी, समूह र व्यक्तिहरू छन् । प्रतिक्रियावादी र संशोधनवादी पार्टीहरूमा हुने विभाजन विचारमा भिन्नतामा भन्दा पनि पद, सुविधा र मुलुकको साधन, स्रोत र शक्ति कसले हात

माओदिवश मनाउनुको अर्थ

ऋषिराज बरालस्टालिनको मुत्युपछि खास गरेर रसियाली कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनपछि ख्रुस्चेवले अघि सारेको स्टालिन विरोधी अभियान र 'शान्तिपूर्ण सङ्क्रमण' को मार्क्सवाद-लेनिनवाद विरोधी अभियानलाई लिएर विश्व कम्युनिस्ट आन्दोलनमा निकै ठू्लो हलचल र टीकाटिप्पणी भयो । साम्राज्यवादी

नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध हुनुको विकल्प छैन : कम्युनिस्ट न्युक्लिअस, नेपाल

आज २६ डिसेम्बर, १२८ औं माओ दिवसका सन्दर्भमा, विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओप्रति  क्रान्तिकारी अभिवादन प्रकट गर्दै मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षमा दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।साम्राज्यवाद, आधुनिक  संशोधनवाद र

कमरेड किरणद्वारा क्रान्तिकारीहरूबीचको सिद्धान्तनिष्ठ ध्रुवीकरण र एकतामा जोड

नेकपा (क्रान्तिकारी माओवादी ) का महासचिब कमरेड किरणले एक वक्तव्य जारी गरेर   विशेष उत्सवका साथ माओदिवस मनाउन र माओले देखाएको बाटोमा निरन्तर अगाडि बढिरहन अपिल गरेका छन्  । माओदिवसका सन्दर्भमा जारी वक्तव्यमा महासचिब कमरेड किरणले

राजनीतिक बन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आन्दोलनलाई तीब्र बनाऔँ : भाकपा (माओवादी)

राजनीतिक बन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आन्दोलनलाई तीब्र बनाऔँ !भारतीय राज्यको क्रूर कार्यको निन्दा तथा भत्र्सना गरौँ !भीमा कोरेगाँव मुद्दा फिर्ताका लागि आवाज उठाऔँ, सङ्घर्ष गरौँ !प्रिय मित्रहरू र भारतीय क्रान्तिका कामरेडहरू ! भारतीय कारागारमा

प्रहरी दमन र गिरफ्तारीको चौतर्फी विरोध:क्रान्तिकारी माओवादीका महासचिव किरणद्वारा प्रहरी दमनको विरोध गर्दै वक्तव्य जारी

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एक वक्तव्य जारी गरी  एमसीसीको विरोधमा संसद भवन घेराउ कार्यक्रमको क्रममा प्रहरी प्रशासनले गरेको निर्मम दमन र गिफ्तारीको घोर भत्र्सना गर्नुभएको छ । प्रहरीले अन्धाधुन्ध लाठि चार्ज गर्दा