menu

ताजा समाचार

सुदर्शन लगाएतका राजबन्दीहरू अझै जेलमा

नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा र ओली सरकारबीच भएको तीनबुँदै सहमति र सम्झौता भएको तीन हप्ता पुग्दा पनि सो पार्टीका नेताहरू हेमन्तप्रकाश ओली, सुदर्शन’, वीरजङ रणबीर र माइला लामा अझै पनि रिहाइको प्रतीक्षा

अनेकोट ! एकपल्ट फेरि रक्तिम अभिवादन !

ऋषिराज बरालयतिखेर काठमाडौंमा छु । यसबीच धेरै घटनाहरू घटेका छन् । सम्झिंदा मात्र पनि एक किसिमको भिन्नै अनुभूति हुन्छ । प्रहरीद्वारा चौतर्फी रूपमा घेरिएको त्यो क्षण र घेरा तोडेर सकुशल सुरक्षित स्थानमा पुगेको त्यो घडीको

कमरेड बास्तोलालाई अदालतले थुनामुक्तको आदेश दिए पनि प्रहरीद्वारा पुनः पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पश्चिम कमाण्ड इञ्चार्ज धमेन्द्र बास्तोला ‘कञ्चन’ लाई आज माघ २२ गते सबोैच्च् अदालतका न्यायाधीश द्वय दीपकुमार कार्की र न्यायाधीश सुष्मलताको संयुक्त इजलासले धर्मेन्द्र बास्तोलालाई थुनामा राख्नु पर्ने कुनै उचित

क्रान्तिकारी माओवादीको बढ्दो क्रियाशीलता : गोकर्णेश्वरमा जनसभा

ओलीतन्त्रको प्रतिगमनकारी गतिविधिको भण्डाफोरका साथ ‘सङ्घीय जनगणतन्त्र’ को पक्षमा देशव्यापी अभियान संचालन गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ १६ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बृहत जनसभा सम्पन्न गरेको छ । गोकर्णेश्वर नगर कमिटी र सम्पर्क

नेकपाका नेता धमेन्द्र बास्तोलालाई २४ घण्टाभित्र हाजिर गराउन सर्बोच्च अदालतको आदेश

नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाका तर्फबाट वहाँकी जीवनसाथी  हिमा बास्तोलाले सर्बोच्च अदालतमा प्रस्तुत गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि वरिष्ठ न्यायधीश मनोज शर्माको इजलासमा बहसपैरबी हुँदा सो इजलासले गृहमन्त्री, आइजिपी, ललिलतपुर प्रहरी कार्यालय लगायतलाई पक्राउ

नेकपा (क्रान्तिकारी माओवादी) द्वारा जनसमुदायका नाममा अपिल

नेकपा (क्रान्तिकारी माओवादी) द्वारा जनसमुदायका नाममा अपिल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले जनसमुदायको नाममा माघ १५ गते एक अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, सङ्घीय जनगणतन्त्रको स्थापना र जनजीविकाको सुनिश्चितताका लागि सङ्घर्षमा उत्रन आव्हान

नेपाली साहित्य र ‘समालोचना सङ्कट’का कुरा

  डा. ऋषिराज बराल  आमुख आजभोलि खास गरेर एक थरी स्रष्टाहरू नेपाली साहित्यमा समालोचना सङ्कटका   कुराहरूलाई लिएर ‘चिन्ता’ जाहेर गरेको पाइँन्छ । यो लेख मूलतः यसै विषयको   सेरोफेरोमा केन्द्रित छ । उद्धरण अलि लामै भए पनि

आज माघ १० नेपाल बन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीको विरोधमा माघ १ गते वक्तव्य जारी गरी माघ ३ देखि एक हप्ते सङ्घर्षको कार्यक्रमको घोषणा गरेका छन् । सचिवालय सदस्य धर्मेन्द्र

प्रतिगमन र ध्रुवीकरणको सन्दर्भ

जनमेल विश्लेषण झन्डैझन्डै दुईतिहाईको स्थितिमा रहेको संसदलाई प्रधानमन्त्री केपी ओलीले विघटन गरेर नयाँ चुनावको घोषणा गरेपछि संसदवादका पक्षधरहरूबीच अग्रगमन, प्रतिगमन, वैधानिक, अवैधानिक, बहुमत, अल्पमत, चुनाव आदिआदि पदावली र प्रकरणलाई लिएर निकै चर्काचर्की परेको स्थिति छ ।

नेकपाका नेता धर्मेन्द्र बास्तोला पक्राउ, पक्राउको चौतर्फी विरोध

विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पक्राउ परेको कुरा विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।  कतिपय माध्यमहरूले उनलाई मकवानपुर र ललितपुरको  सीमा क्षेत्रबाट र कतिपय माध्यमहरूले काठमाडौँबात पक्राउ गरिएको र उनका साथ प्रकाश

संयोगले गिरफ्तारीबाट जोगिएको त्यो दिन

देवेन्द्र तिम्ला“अंकल, तपाई किन आउनु भएको ?” मैले कोठाको ताला खोल्दै गर्दा घरबेटी अम्बिका भाउजूको लगभग साउतीपूर्ण स्वर सुनें, उहाँका छोरीहरूले मलाई अंकल भन्ने गर्दथे, उमेरले म भन्दा जेठी भए पनि उहाँले पनि मलाई अंकल