menu

ताजा समाचार

कमरेड भक्तबहादुर श्रेष्ठका दुई महत्वपूर्ण प्रकाशन

‘भक्तबहादुर स्मृति प्रतिष्ठान’ द्वारा प्रकाशित भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरू भाग १ र भाग २ मा थुप्रै महत्वपूर्ण रचनाहरू समाविष्ट छन् । काठमाडौँलगायत हेटौँडा आदि ठाउँबाट विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाहरू तथा पार्टी दस्तावेजहरू कुनै

यस अर्थमा क्रान्तिकारी पुनर्गठन

ऋषिराज बराल विश्वभरिका माओवादी क्रान्तिकारीहरू २६ डिसेम्बरका लिन माओको सम्झना गर्ने गर्छन् । माओ दिवससँगै " क्रान्तिकारीहरू एक जुट होऔं" भन्दै  पार्टी एकताका साथै संयुक्त मोर्चाका सन्दर्भहरू पनि  चल्ने गर्छन्  । माओवादी क्रान्तिकारीहरूको केन्द्र बनाउनु आवश्यक

नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध होऔं: कम्युनिस्ट न्युक्लिअस, नेपाल

मार्क्सवाद-लेनिनवाद-माओवाद प्रति प्रतिबद्धहरूबीच एकता, ध्रुवीकरण र क्रान्तिकारी पुनर्गठनको  चर्चा चलिरहेको अवस्थामा पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालले ''नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध हुनुको विकल्प छैन'' भनेर आफ्नो अभिमत जाहेर गरेको छ l १३० औं माओ

पार्टी एकता र नेतृत्व कौशल

दसबर्से महान् जनयुद्धको गरिमामय इतिहासले आर्जित गरेका मूल्य र विरासतलाई नेतृत्वको टुप्पोमा बसेकाहरूले एकपछि अर्को गरेर समाप्त पारे । जो-जो नव-प्रतिक्रियावादी अभ्यासमा लागे र लाग्ने प्रक्रियामा लामबद्ध छन्,  तिनका बारेमा थप टिप्पणी गर्नु आवश्यक छैन–‘महापतन’

मिलन राईको टोलीलाई बधाइ र शुभकामना !

ऋषिराज बराल ‘एकता’ मा मिसिएका दुइटा पार्टी सम्बद्ध जन वर्गीय सङ्गठन र मोर्चाहरूको एकता प्रक्रियाका क्रममा भर्खरै विद्यार्थी मोर्चाको एकता भेला सम्पन्न भएर मिलन राईको नेतृत्वमा १३७ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको समाचार प्रकाशमा

वर्गराजनीति, पहिचानवाद र ‘कोसी’ नामाङ्कन

जनमेल : टिप्पणी  सङ्घीयता, प्रदेश, नामाङ्कन र सीमाङ्कनका सन्दर्भहरू नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा यताका वर्षहरूमा विशेष चर्चाका विषय बनेका सन्दर्भहरू हुन् । पछिल्लो समयमा ‘एक नम्बर प्रदेश’ लाई ‘कोसी प्रदेश’ नामाङ्कन गरिएपछि यो सन्दर्भ अहिले

एकता र ध्रुवीकरणका मौसमी कुरा

ऋषिराज बरालमाओवादको भ्रष्टीकरण गर्दै र आफूलाई माओवादी केन्दको नेता भन्दै आन्दोलनलाई बदनाम पार्दै आएको प्रचण्डको नव-प्रतिक्रियावादी गिरोहले पार्टीको नाम फेर्ने भनेर आएको समाचारले माओवाद र माओेवादी आन्दोलनप्रति आस्था राख्ने आम उत्पीडित जनता र इमानदार नेता-कार्यकर्ताहरूले

विसर्जन कि क्रान्तिकारी पुनर्गठन ?

 ऋषिराज बरालआजभोलि फेरि थरीथरीका स्वार्थका साथ पार्टीएकताका कुरा चलेका छन् । कोही ‘माओवादी केन्द्र’ बनाउने भनेर कुदेका छन् र कतिपयले चाहिँ ''हामीहरूले एकता गर्न थाल्यौँ लौ को-को आउने हो आओ'' भन्दै उर्दी शैलीमा आह्वान गरेका

पार्टी, कार्यकर्ता र नेता

भक्तबहादुर श्रेष्ठ 'शेर सिंह 'विचारअनुसारको राजनीति र राजनीति अनुसारको सङ्गठनात्मक संरचनाको आवश्यकता हुन्छ । संशोधनवादी विचारधारा लिनेहरूले सुधारवादी राजनीति ग्रहण गरेका हुन्छन् । सुधारवादी राजनीति भन्नाले संविधानमा सामान्य सुधारको मात्र कुरा गर्नु, वैधानिक आन्दोलनमा मात्र

नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (बहुमत) र नेकपा (मशाल) द्वारा एमसिसी विरुद्धको सङ्घर्षप्रति ऐक्यबद्धता

नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (बहुमत) र नेकपा (मशाल) ले  आज पुस २४  गते एक वक्तव्य  प्रकाशित गरी एमसिसी विरुद्ध काठमाडौँको लप्सीफेदीमा सङ्घर्षरत् जनताको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । वक्तव्यमा पुस २७ गते पृथ्वीनारायण शाहलाई एकताका

फुट, विसर्जनको छटपटी र आत्मसमीक्षा

२०४० मा चौथो महाधिवेशनमा फुट आउँदा ‘जनमेल’ भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजित ' एकता समाज' अन्तर्गत   अभानेवि संघको कार्यक्रममा सहभागी भएको  थियो । ‘ सामाज विकासमा साहित्यकलाको भूमिका’ सम्बन्धी विचारगोष्ठिमा नेपालका तर्फबाट जाने पारिजात दिदी, शक्ति
previous123456789...7576