menu

ताजा समाचार

एमसिसीका विरुद्ध मङ्सिर २२ देखि २४ सम्म निरन्तर कार्यक्रम

नेपालको राष्ट्रिय स्वाधीनता नै समाप्त पार्ने प्रावधान बोकेको मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसिसी सदनबाट अनुमोदित गर्ने हेतुले देउबा सरकारले यही मङ्सिर २८ गते संसद् अधिवेशनको आह्वान गरेपछि नेपालको राष्ट्रिय स्वाधीनता विरोधी एमसिसी खारेज गर्ने आन्दोलनमा अगुवाका रूपमा

भाकपा (माओवादी) भन्छ : ‘प्रहार सैन्य अभियान’ विरुद्ध ‘अन्तर्राष्ट्रिय एक्सन दिवस सफल पारौं

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि अन्तर्राष्ट्रिय कमिटी'  को आव्हानमा विश्व्यापी रूपमा आयोजना गरिएको ‘प्रहार सैन्य अभियान’ को विरोधमा नोभेम्बर २४ अर्थात् मंगसिर ८ गतेको ‘अन्तर्राष्ट्रिय एक्सन दिवसप्रति ऐक्यबद्धता जनाउंदै

प्रचण्ड पाखण्ड र कमरेड शिवराज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) बनिसकेको थिएन । कमरेड किरणको नेतृत्वमा रहेको क्रान्तिकारी शक्ति बहुमतमा थियो । प्रचण्ड छिटोभन्दा छिटो नारायणकाजीको अवसरवादी   झुन्डलाई पार्टीमा भित्र्याउन चाहन्थे र पार्टीमा बहुमतलाई अल्पमतमा

खुला सामग्रीको खुला बहस: सन्दर्भ नेकपा (क्रान्तिकारी माओवादी) का निर्णयहरू

डा. ऋषिराज बरालयो खुला सामग्रीको खुला प्रतिक्रिया हो । नेकपा (क्रान्तिकारी माओवादी )को केन्द्रीय समितको पछिल्लो बैठकका निर्णयप्रतिको  प्रतिक्रिया भए पनि यसमा उठाइएका प्रश्नहरूको सम्बन्ध वर्तमान कम्युनिस्ट आन्दोलनको गति र दिशासित सम्बद्ध छ र यिनले

यमसिसी, सहायताको आवरणमा नेपालमा सैन्य क्याम्प खडा गर्ने अमेरिकी परिपञ्च: कमरेड किरण

“यमसिसी सहायताको आवरण नेपालका सैन्य क्याम्प स्थापना गर्ने अमेरिकी परिपञ्च हो र नेपालको कठपुतली सरकार र कतिपय पार्टी यसलाई जसरी पनि पारित गर्न लागेका छन् र यसका विरुद्ध  राष्ट्रिय स्वाधीनताका पक्षधर नेपाली जनता, क्रान्तिकारी पार्टी

जेलमै कमरेड गोन्जालोको निधन: हार्दिक श्रद्धाञ्जली

सन् १९९२ देखि पेरुमा बन्दि अवस्थामा राखिनु भएको पेरु कम्युनिस्ट पार्टी 'साइनिङपाथ' (सेनडेरो लुमिनोसो) का अध्यक्ष कमरेड गोन्जालोको जेलमै निधन भएको छ । केही हप्ता अघिदेखि सिकिस्त बिरामी कमरेड गोन्जालोको जिवरक्षा र रिहाइलाई लिएर विश्वभरीका

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) द्वारा छापामार शैलीमा मशाल जुलुस

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले राष्ट्घाती एमसीसी सम्झौता खारेजीका लागि देशव्यापी रुपमा प्रतिरोध संघर्ष जारी राखेको समाचार छ  । यसै  क्रममा आज सांझ क्रान्तिकारी माओवादीले उपत्यकाका काठमाडौं  ललितपुर र भक्तपुरमा एमसीसी सम्झौता खारेजीको नारासहित  मशाल

पार्टी स्थापना दिवसका सन्दर्भमा भाकपा (माओवादी) को आह्वान : हिन्दूत्ववादी फासिवादी सत्ता र शक्तिहरूका विरुद्ध एकताबद्ध सङ्घर्ष गरौँ

सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) पिपुल्स वार र माओइस्ट कम्युनिस्ट सेन्टर, भारतबीच एकता भएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण भएको थियो । दुवै पार्टी चारु मजुमदारको हत्यापछि मूल पार्टी छिन्नभिन्न भएको अवस्थामा 

राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध देशव्यापी आन्दोलन

नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौम स्वतन्त्रतालाई नै नामेट पार्ने किसिमको अमेरिकी सहयोग नियोगको परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ सितको सम्झौतालाई जसरी पनि सदनबाट पारित गराउन सेरबहादुर देउबाको सरकार लागेपछि यसको देशव्यापी रूपमा आन्दोलनको आरम्भ भएको छ

कमरेड गोन्जालोको रिहाइका लागि गरिएका हरेक सङ्घर्षमा हामी दृढताका साथ उभिन्छौँ: भाकपा (माओवादी)

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही अगस्त २८ तारिखका दिन वक्तव्य प्रकाशित गरी २९ वर्षदेखि बाहिरी दुनियाँबाट वञ्चित भएर आजीवन कारावास भोगिरहेका पेरु कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ का नेता कमरेड गोन्जालोको  जीवन रक्षा र रिहाइका

कमरेड गोन्जालोको रिहाइका लागि विश्वव्यापी अभियान

सन् १९९२ मा पेरूको राजधानी लिमाबाट पक्राउ गरी आजीवन कारावासको सजाय तोकिएका पेरू कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ का  अध्यक्ष कमरेड अबिमायल गुज्मान ‘गोन्जालो’ को जीवन रक्षा र रिहाइका लागि विश्वभारिका क्रान्तिकारी माओवादीहरूले विश्वव्यापी अभियान सञ्चालन