menu

ताजा समाचार

माओवादीलाई सघाएको भन्दै सिआरपिपीका महासचिवसहित ७ जनालाई जेल चलान

भारतको मोदी सरकार सत्यतथ्यबाट तथा फरक विचारप्रति कति सारो भयभित र असहिंष्णु छ  भन्ने कुरा हालै छत्तिसगढको सुकमा जिल्लामा  ७ जना मानवअधिकारवादीहरूलाई नक्सलवादीहरूलाई सहयोग गरेको भन्दै  जेल पठाइएको घटनाबाट पुस्टि हुन्छ । भारतमा यताक दिनमा 

पार्टीस्थापना दिवसमा पिसिपीको आह्वान

फिलिपिन्स कम्युनिस्ट पार्टी (पिसिपी) ले आफ्नो ४८ औँ स्थापना दिवसका सन्दर्भमा आज डिसेम्बर २६,२०१६मा  एउटा लामो अपिलमार्फत अन्तिम उद्देश्य प्राप्त नहोउन्जेलसम्म क्रान्तिलाई दृढताका साथ अघि बढाइरहने प्रतिबद्धता जाहेर गरेको छ । आजभन्दा ४८ वर्ष पहिले

माओ, माओवाद र नेपालका माओवादीहरू

डा. ऋषिराज बरालसाम्राज्यवाद, आधुनिक संशोधनवाद र सबैखाले अवसरवादका विरुद्ध निर्मम लडाइं लडेर मार्क्सवाद–लेनिनवादको रक्षा र विकास गर्दै विश्वसर्वहारा क्रान्तिलाई नयाँ दिशा र गति दिने महान् नेता कमरेड माओत्सेतुङको मुत्यु भएको ४० वर्ष भइसकेको छ ।

मोहन बैद्य : कमरेड माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढौं !

मोहन बैद्य 'किरण' विश्व सर्वहारा वर्गका माहान् नेता माओत्सेतुंगको स्मृति दिवस अर्थात् माओदिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड मोहन  बैद्य 'किरण' ले आज पुस १० गते एक वक्तव्य जारी गर्दै माओले

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असली अनुहार

मार्क्सवाद-लेनिनवाद-माओवादबाट धेरै पर पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यतिबेर ‘लाल झण्डाको विरुद्ध लाल झण्डा’ को भूमिका पूरा गर्दै साम्राज्यवाद र भारतीय विस्तारवादका सच्चा सेवकका रूपमा आफूलाई परिचित गराएका छन्  । विडम्बनाको विषय के छ भने

युद्ध र रणनीतिका समस्याहरू

माओत्सेतुङसशस्त्र बलद्वारा राज्यसत्ता कब्जा गर्नु र युद्धद्वारा समस्याको फस्र्योट गर्नु क्रान्तिकारीको केन्द्रीय अभिभारा र सर्वोच्च रूप हो । क्रान्तिसम्बन्धी यो माक्र्सवादी–लेनिनवादी सिद्धान्त सर्वव्यापीरूपले चीन र अरू सबै देशहरूमा लागू हुन्छ । तर सिद्धान्त उही हुँदाहुँदै

माओवादीद्वारा १० दिने बन्दको घोषणा

भारतीय कथित सुरक्षा फौजले भारतको छत्तीसगढ राज्यको बस्तर जिल्लाको मेटापल जङ्गलमा लगेर १३ बर्से बालकलाई  माओवादी कम्ब्याट ड्रेस लगाइदिएर रुखमा बाँधेर पहिले बन्दुकको कुन्दाले हानेर र पछि गोली ठोकेर मारेको र उल्टै प्रहरीको यसपीले “दोहोरो

नेतृत्व र कार्यकर्ता

माओत्सेतुङहाम्रो  पार्टीले शुद्धीकरण आन्दोलनको  ढोका खोल्न लागेको छ । यो पार्टीभित्र आलोचना  र आत्मालोचनामार्फत  अन्तर्विरोधहरूलाई हल गर्ने तरिका पनि हो । यसपटक  यस आन्दोलनको निसाना नोकरशाही प्रवृत्ति, सङ्कीर्णतावाद र मनोगतवादजस्ता तीनवटा खराब शैलीहरू हुने छन्

माओ र ‘यनान प्रवचन’ को सान्दर्भिकता

डा. ऋषिराज बरालविश्व यतिबेर सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको सम्झना गरिरहेको छ ।साम्राज्यवाद र तिनका मतियारहरूले विश्वबाट कम्युनिस्ट आन्दोलन समाप्त भयो भनेर अझै पनि होहल्ला मच्चाइरहेका छन । परन्तु सत्य के हो भने आज

मार्क्सवादी समालोचनाको भ्रष्टीकरणमा प्राडाहरू

खेम थपलिया (यो लेख, क्रान्तिकारी विचारको प्रतिनिधि प्रकाशन 'विकल्प': २ मा प्रकाशित लेख 'मार्क्सवादी समालोचनाको भ्रष्टीकरण विरुद्ध' लामो लेखको एउटा अंश हो र शीर्षकको चयन लेखकबाटै भएको हो।  ) मार्क्सवादी समालोचनात्मक मान्यता निकै गहन, विशद्

होङसेङ जियाङ : साङ्घाईमा पेरिस कम्युन

 विश्वका क्रान्तिकारीहरूले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठ बडो क्रान्तिकारी उत्साहका साथ मनाइरहेका छन्  । विश्वका ३० ओटा माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसलाई चिनियाँ  महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ