menu

ताजा समाचार

भारतका लागि फेरि अर्को गोर्खेले ज्यान गुमायो

काठमाडौं, कात्तिक १६, नेपालको सार्वभौमसत्तामाथि धावा बोल्ने तथा नाकाबन्दी गरेर नेपाली जनतालाई भोकभोकै मार्न खोज्ने भारतीय विस्तारवादी सत्ताका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा नेपालको प्रचण्ड सरकारले राष्ट्रियआत्मसमर्पणवादी प्रवृत्ति प्रदर्शन गरेवापत जनतामा तीव्र आक्रोस उत्पन्न भइरहेको

भाकपा (माओवादी) द्वारा बन्दको आह्वान

गत अक्टोबर २४ तारिखका दिन भारतको आन्ध्र–ओडिसाको सीमा जिल्ला मलकानगिरिमा आफ्ना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको विरोधमा  भारतीय कमयुनिस्ट पार्टी (माओवादी) ले यही नोभेम्बर ३ तारिख बुधवारका दिन पार्टीको तीव्र प्रभाव भएका  ५ राज्य आन्ध्र, 

देवकोटाको सम्झनामा 'चुकुल' र 'माओत्सेतुंग'

आजकै दिन बिक्रम सम्बत १९६६ मा काठमाडौंको मैतीदेवीमा देवकोटा परिवारमा जन्मेको एउटा पात्र  पछि नेपाली साहित्यसंसारमा महा कवि लक्ष्मीप्रसाद देवकोटाका नामले प्रसिद्ध भयो । कवि र निबन्धकारका रूपमा बढी चिनिने महान् स्रष्टा, विद्रोही व्यक्तित्त्व लक्ष्मीप्रसाद

बरबर राव गिरफ्तार, माओवादी नेताको चुनौतीपूर्ण वक्तव्य

गत सोमबार भारतको आन्ध्र–उडिसा सिमानामा पर्ने मलकानगिरी जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का २७ जना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको घटनाका सन्दर्भमा थप जानकारी  प्राप्त भएको छ ।  सो घटनामा जन नाट्य मन्डलीका लोकप्रिय  कलाकार

पुष्पकमल उर्फ प्रचण्डप्रति सर्वत्र निन्दा र घृणा

काठमाडौँ १२ कात्तिक, प्रचण्डको नेतृत्वमा रहेको नेपाल सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेपछि यसको चौतर्फी निन्दा तथा भर्त्सना भएको छ । समाचार माध्यमहरू तथा सामाजिक सञ्जालमा यसलाई लिएर थरीथरीका

नेपाली भाषाविरूद्ध प्रायोजित अभियान

नेपाली भाषाको वर्णविन्यासको मुद्दा अब भाषाका पण्डितहरूबाट अदालतको विषय बनेको छ र अब यो 'भाषावैज्ञानिकहरू' को मात्र चासोको विषय नभएर नेपालीभाषी आमजनमानस, प्रवासी नेपालीहरूको समेत चासो र चिन्ताको विषय बनेको छ । यतिबेर देशभित्र

सिरिशा : मेरो छोरा जनताका लागि मर्नुमा गर्वानुभूति गर्थ्यो

कात्तिक ८ अर्थात् अक्टोबर २४ सोमबारका दिन भारतीय सञ्चार माध्यमहरूले आन्ध्र—उडिसा सीमामा रहेको मलकानगिरि जिल्लामा सरकारी सुरक्षा बलसितको मुठभेडमा २४ जना माओवादीहरू मारिए भनेर बडो जोदतोड़का साथ समाचार प्रशारण गरे । यसलाई लिएर कतिपय छापा

सैद्धान्तिक सङ्घर्षको महत्व

-भि.आइ. लेनिन  हाम्रा अगाडि साहित्यिक प्रकाशनसम्बन्धी दुईओटा सूचना छन् । एउटा हो, ‘रसियाली सामाजिक–जनवादीहरूको सामयिक मुखपत्र राबोचेए जेलाको कार्यक्रम’ (रायोचेए जेला, अङ्क १ बाट पुनः मुद्रित) र अर्को हो, ‘श्रम मुक्ति दल१ का प्रकाशनहरू पुनराम्भ

गोलीले जनताको आवाज बन्द गर्न सक्तैन : गदर

“राज्यका दमनकारी नीतिनियमलाई लिएर प्रश्न उठाएकै भरमा कसैले पनि जनताको आवाज बन्द गर्न सक्तैन । फाँसी दिएर अथवा गोली ठोकर प्रतिरोधको आवाजलाई दबाउन सक्तैन ।यो दमन र उत्पीडनको विरोधमा निरन्तर लागिरहेका लाखौँ जनताको मनमस्तिष्कमा सदैव

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति र ऐतिहासिक नक्सलवाडी सशस्त्र आन्दोलनको ५०औँ वार्षिकोत्सवहरू,  पृथ्वी नै हल्लाउने रूसी समाजवादी क्रान्तिको सय वर्ष र महान् गुरु अन्तर्राष्ट्रिय सर्वहारा कार्ल मार्क्सको २००औँ जन्म दिवस क्रान्तिकारी उत्साह र जोसका साथ

भूकम्प पीडितहरू अझै शरणार्थी अवस्थामा

सिन्धुपाल्चोक (तौथली) । गत वर्ष वैशाख १२ गते गएको भूकम्पले घर ध्वस्त भयो । भूकम्प पीडितका दुई वटा वर्षा टिनका टहरामा विते, एउटा जाडो याम पनि यही टहरामा कठ्याङ्ग्रिएर वित्यो । अर्को जाडो याम आउन