menu

ताजा समाचार

बरबर रावद्वारा पूर्वमाओवादी नेता तथा लेखक तुषार कान्तिको रिहाइको माग

एक समय भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य रहेर उत्तरप्रदेश, उत्तराखण्ड र उत्तरी बिहार क्षेत्रको जिम्मेवारी समालेका र थुप्रै पटक जेल परेका ६२ वर्षीय तुषार कान्ति भट्टाचार्यलाई ८ अगस्तका दिन आफ्नो घर पश्चिम बङ्गालबाट

विप्लव समूहका धौलागिरी ब्युरो इन्चार्ज 'पारशमणि' द्वारा पार्टी परित्याग

यताका दिनमा नेत्रबिक्रम चन्द ' विप्लव' ले नेतृत्त्व गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरूले सो पार्टीले लिएको गलत चिन्तनका विरुद्ध बिद्रोह गर्दै पार्टी परित्याग गरिरहेको सन्दर्भमा सो समूहका धौलागिरी ब्युरो इन्चार्ज 'पारशमणि'

पहिले गोर्खाहरूको इतिहास पढ,अनि बोल

विष्णु शर्मा(भारतीय लेखक विष्णु शर्माको यो लेखले अहिले भारतमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनबारे संक्षिप्तमा तर सटिक किसिमले प्रकाश पार्दछ । उनले अहिले जुन भागमा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको छ, त्यो त अस्तिसम्म नेपालकै भाग थियो र अहिले

विप्लव समूहका केन्द्रीय सदस्य 'जीवन' र बाँके इन्चार्ज 'संगम' द्वारा पार्टी परित्याग

नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको ‘नेपाल कम्युनिस्ट पार्टी’ का केन्द्रीय सदस्य गगनबहादुर खड्का ‘जीवन’ ले एक विज्ञप्ति जारी गरी  सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।  करिब तीन वर्षअघि मोहन बैद्यको नेतृत्वमा रहेको

माओवादी छापामारद्वारा ६ घण्टासम्म रेल कब्जा

नक्सलबाडी किसान विद्रोहका महान् नेता कमरेड चारु मजुमदारको हत्या भएको दिन २८ जुलाईलाई आधार मानेर प्रचारात्मक, राजनीतिक र फौजी कारबाहीका साथ  एक हप्ते सहिद सप्ताह मनाउन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले आह्वान गरे अनुसार

मधेश, माओवादी केन्द्र र निर्वाचन

रोशन जनकपुरीगत हप्ता एकीकृत नेकपा (माओवादी केन्द्र) को मधेशी मोर्चाको आयोजनामा भएको मधेशसम्बन्धी छलफलपछि गठन गरिएको ‘मधेशी भ्वाइस एसेम्बली’ ले ‘एक मधेश एक प्रदेश’ को निम्ती सङ्घर्ष गर्ने समाचारले राजनीतिक वृत्तमा एउटा तरङ्ग उत्पन्न गर्यो 

“एकता” को कोर्समा प्रवेश गर्नुअघि

डा. ऋषिराज बरालस्थानीय चुनाव र त्यसले देखाएको ऐनामा अनुहार हेरिसकेपछि चारैतिर एकता र विभाजनको सिजन सुरु भएको छ । कसैका एकता टुटेका छन् र कसैका एकताका ढोका खुलेका छन् । बाबुराम-उपेन्द्रबीचको निर्देशित एकता टुटेको छ

जेलबाट प्राध्यापक साइबाबाको चिठी

भारतीय कम्युनिस्ट पार्टी  (माओवादी) सित सम्बन्ध भएको भनी भारतको महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय तोकेर नागपुर केन्द्रीय जेलमा निर्वासित गरेको दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबको स्थिति एकदमै नाजुक बनेको कुरा विभिन्न सामाजिक सञ्जाल

फासिवादी मोदी सरकारको ‘मिसन-२०१७’ लाई परास्त गरौं : भाकपा (माओवादी)

२८ जुलाई १९७२ का दिन कलकत्ताको लालबजार प्रहरी थानामा कमरेड चारु मजुमदारको हत्या गरिएको थियो । यसै दिनलाई आधार मानेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले हरेक वर्ष जुलाई २८ देखि अगस्त ३ सम्म सप्ताहव्यापी सहिद

भारतीय माओवादीहरूबारे अमेरिकी धारणा

अमेरिकी इन्टेलिजेन्सले तयार पारेको  प्रतिवेदनमा भारतीय माओवादीहरूलाई विश्वका तेस्रो नम्बरमा आतङ्ककारीको सूचीमा राखेको कुरा भनेजुयलाको अनलाइन ‘टेलेसर’ को अङ्ग्रेजी संस्करणले जुलाई २३मा प्रकाशित गरेको समाचारमा उल्लेख गरेको छ ।   यही समाचारलाई ‘इकोनमिक टाइम्स’ ले पनि

दार्जीलिङमा माओवादीहरू भित्रिएको हल्ला

‘हिन्दुस्तान टाइम’ र ‘टाइम्स अफ इन्डिया’ को २३ जुलाईको अनलाइन संस्करणमा   पश्चिम बङ्गालका उच्च अधिकारीको भनाइ उल्लेख गर्दै ‘गोर्खा जनमुक्ति मोर्चाले’ सशस्त्र सङ्घर्ष गर्न र दार्जीलिङमा तोडफोड गर्नका लागि २५-३० जना माओवादीहरू नेपालबाट बोलाएको समाचार