ताजा समाचार
क्रान्तिकारी लेखक सङ्घको अपिल
(महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा गत २२ अप्रिलमा भएको आम नरसंहार अहिले विश्वव्यापी चासो र टिप्पणीको विषय भएको छ । त्यो मुठभेड होइन, एकतर्फीरूपमा गरिएको जनहत्या थियो भनेर भारतलगायत विश्वभरिकै मानवअधिकारवादी तथा प्रगतिशील संस्था र व्यक्तिहरूले
माओवादी छापामारद्वारा दुस्मन फोर्सका ७ जना ठहरै, दुइटा एके-४७, दुइटा इन्सास र चारवटा अटोम्याटिक राइफल कब्जा
भारतको छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लाको चोलनार भन्ने ठाउँमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको ल्यान्ड माइनमा परेर आज छत्तिसगढ सशस्त्र फौजका ५ जना र जिल्ला प्रहरी फोर्सका २ जनाको ठाउँको ठाउँ मृत्यु भएको कुरा
भारतका आदिवासी भन्छन् : माओवादीले हामीलाई दुःखको बेला साथ दिन्छन्
(भारतको महाराष्ट्र राज्यको गाडचिरोली जिल्लाको इन्द्रावती नदीको किनारमा भएको नरसंहारको करिब १ महिना पुग्न लागेको छ । मुठभेठका नाममा भारतीय प्रतिक्रियावादले केही गाउँलेसहित ४० जना माओवादी योद्धाहरूको हत्या गरेको थियो । सो घटना इन्काउन्टर नभएर
बैद्य र विप्लवभन्दा विपरीत धारमा उभिए मोहनविक्रम : अब नयाँ किसिमको ध्रुवीकरण
नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र) बीचको एकताको सन्दर्भलाई लिएर विभिन्न पार्टी र राजनीतिक विश्लेषक तथा टिप्पणीकारहरूले आआफनो दृष्टिकोण र बुझाइका आधारमा व्याख्या, विश्लेषण र संश्लेषण गरेका छन् । क्रान्तिकारी धारका भनेर चिनिएका पार्टीहरू
कमरेड इब्राहिम कायपाक्कायको सम्झनामा आठ माओवादी पार्टीहरूको संयुक्त वक्तव्य
कमरेड इब्राहिम कायपाक्काय टर्की कम्युनिस्ट पार्टी/मार्क्सवादी-लेनिनवादी (टिकेपी/एमएल) को संस्थापक हुनुहुन्छ । संशोधनवादीहरूसित सम्बन्ध विच्छेद गर्दै वहाँले मार्क्सवाद-लेनिनवाद र माओविचारधारालाई पार्टीको मार्ग निर्देशक सिद्धान्त अँगाल्नु भयो र दीर्घकालीन जनयुद्धको बाटोबाट नै टर्कीका जनताको मुक्ति सम्भव छ
क्रान्तिकारीहरूबीच एकताका लागि कार्यकर्ताहरूको दबाब
नवप्रतिक्रियावादमा पतन भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता गर्ने भनेर दुई पार्टीबीच सहमति भएदेखि नै उनीहरूले फिँजाएका भ्रमबाट जनतालाई मुक्त पार्न छरिएर रहेका क्रान्तिकारी शक्ति तथा व्यक्तिहरूबीच एकता तथा ध्रुवीकरणको प्रक्रिया
क्रान्तिकारीहरूका सामु नयाँ चुनौती
गत सालदेखि एकताको प्रक्रियामा संलग्न प्रतिक्रियावादमा पतन भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको छ र उनीहरूले आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलगत्तै भएको यो
नेकपा (क्रान्तिकारी माओवादीको ) को अपिल
नेकपा (एमाले) र नेकपा (माके ) बीचको एकताको घोषणाको तयारी चलिरहेको सन्दर्भमा क्रान्तिकारी पार्टीका नेताहरूले एकताका सम्बन्धमा धारणा राख्दै सो एकता प्रतिक्रियावादी कित्तालाई बलियो बनाउने उदेश्यका साथ आएको भन्दै अब क्रान्तिकारीहरूका सामु पनि क्रान्तिकारी केन्द्र
ओलीले मोदीभक्तिको पुराण गाइरहेकै बेला कञ्चनपुरमा फेरि भारतीय ज्यादति
मोदीभक्तिको अपूर्व प्रदर्शनपछि भ्वाङ परेको कथित राष्ट्रवादी भोटो टाल्न प्रधानमन्त्री ओली असिनपसिन भइरहेकै बेला उता कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १० भुडामा भारतले फेरि नेपाली भूमि कब्जा गरेर सिमानामा आतङ्क मच्चाएको समाचारहरू प्रकाशमा आएका छन् ।
ओली-मोदी गठबन्धन र क्रान्तिकारी शक्तिहरू
डा. ऋषिराज बरालभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै मुलुकको कुनै राज्यको भ्रमण सकेर फर्केझैँ बडो रजगज र सानका साथ फर्किए । जे गर्न उनी आएका थिए, नेपालका उनका भक्तहरूले त्यो पूरा गरिदिए । सरकारले उनको भ्रमण
मोदीभ्रमण, ‘मधेस’ र ‘तिरङ्गाधारीहरू’
डा. ऋषिराज बराल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यसपल्टको नेपाल भ्रमणले थुप्रैथुप्रै कुरालाई सतहमा ल्याइदियो । आफ्नै देशका जनताका आँखामा अपराधीका रूपमा स्थापित कुनै पात्रलाई अर्को कुनै मुलुकको ढोँगी शासकले रातो कार्पेट विछ्याएर घरमा बोलाउँछ र