
माओवादी छापामारद्वारा दुस्मन फोर्सका ७ जना ठहरै, दुइटा एके-४७, दुइटा इन्सास र चारवटा अटोम्याटिक राइफल कब्जा

माइनमा परेर गाडी हावामा उडेको र छापामारहरूले दुइटा एके–४७, दुइटा इन्सास र चारवटा अटोम्याटिक राइफल कब्जा गरेको र हेलिकप्टरबाट उचारका लागि रायपुर लगेका जवानको स्थिति नाजुक रहेको कुरा पनि समाचारमा उल्लेख गरिएको छ । अपरेसनमा हिँडेका फोर्सका लागि सामग्री बोकेर गएको ट्रकको सुरक्षाका लागि स्कर्टिङमा गएको जिप एम्बुसमा परेको कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।
भिडियो फिचरview all