ताजा समाचार
लाखौँ चिनियाँ ट्रक ड्राइभरहरूको सङ्घर्षप्रति चिनियाँ कम्युनिस्ट पार्टी (माओवादी) को ऐक्यबद्धता
न्युनतम ज्याला, बढ्दो इन्धन मूल्य, राजमार्गमा प्रहरीद्वारा दिइने दुख, पार्किङ समस्या तथा च खास एप्सको मानोमानीजस्ता समस्यालाई लिएर चीनको लामो रुटका ट्रक ड्राइभरहरूले गत हप्तादेखि आरम्भ गरेको आम हडताल अहिले विश्वव्यापी चर्चा र चासोको विषय
चीन : विकसित हुँदैगरेको साम्राज्यवादी शक्ति र अन्तर्निहित असर
आनन्दसिंह१४-१५ मे २०१७ मा चीनको राजधानी बेजिङमा भएको ‘वन बेल्ट वान रोड’ शिखर सम्मेलनमा २९ देशका राष्ट्राध्यक्षहरू र १३० देशका व्यावसायिक प्रतिनिधिहरूले भाग लिएका थिए । यो सम्मेलनमा चीनका राष्ट्रपति सि जिनपिङले विश्व मुक्त व्यापारमा
टिप्पणी : नेकपा (क्रान्तिकारी माओवादी) ‘आइकोर’ को सदस्य बन्ने सन्दर्भ
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रकाशन ‘वर्गदृष्टि’ को जेठ २१ को अङ्कमा ‘आइकोरको सदस्य बन्दै देजमो’ शीर्षकमा एउटा समाचार छापिएको छ । त्यसमा भनिएको छ : “नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ र
अमेरिकी माओवादीहरू भन्छन् : माओवाद सशस्त्र पहिचानवादी राजनीति होइन
(अमेरिकामा कम्युनिस्ट पार्टीको स्थापना धेरै पहिले भएको हो । तर स्थापनाकालको अमेरिकी कम्युनिस्ट पार्टी अब नाम मात्रमा छ । उसबाट कुनै प्रतिरोधी कामकारबाही भएको पाइँदैन । बरु अमेरिकामा ट्रस्कीवादीहरूको बौद्धिक क्षेत्रमा केही प्रभाव रहेको पाइन्छ
नेकपा (मसाल) र नेकपा-बिप्लवबीच मुठभेडको स्थिति: मोहनविक्रम समूहले नेकपासामु आत्मसमर्पण नगर्ने
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मसाल), नेकपा-बिप्लव र नेकपा-कट्टेलबीच एकताका आधार खोज्न सहकार्य गर्दै जाने भनेर संयुक्त, कार्यक्रम गर्दैआएका चारसमूहमध्येको नेकपा (मसाल) ले ''अन्य समूहले सहकार्य सम्बन्धी आधारभूत मान्यताको उलङ्घन गरेका कारण कार्यगत एकता वा औपचारिक भेटघाट
चिनियाँ विशेषतासहितको पुँजीवाद : समाजवाददेखि पुँजीवादसम्म
चेङ सियाओनोङजब रातो सत्ता-रङमा चिनियाँ पुँजीवादी आर्थिक व्यवस्था निर्माण गरियो, यसले एउटा अपूर्व राजनीतिक तथा आर्थिक संरचनाको संरचना गर्यो , न त त्यसलाई समाजवाद न त प्रजातान्त्रिक पुँजीवाद नै भन्न सकिन्थ्यो । म यसलाई कम्युनिस्ट
जनताले उठाउने हतियार राज्यले गर्ने दमनको विरोध र प्रतिरोधका लागि मात्र नभएर राज्यसत्ता प्राप्तिका लागि पनि हो: बरबर राव
(आदिवासी जनताको पुर्खौँदेखिको थातथलोबाट उनीहरूलाई विस्थापित गरेर बहुराष्ट्रिय कम्पनीलाई मुलुकमा भित्र्याउने र प्राकृतिक स्रोतसाधनको दोहन गर्न दिने भारतीय शासक वर्गको जनघाती-राष्ट्रघाती कार्यको भारतीय उत्पीडित जनता तथा प्रगतिशील सङ्घसंस्थाहरूले वर्षौंदेखि विरोध गर्दै आएका छन् । परन्तु,
'शोकाञ्जली' मार्फत 'इच्छुक' को सम्झना
शोकाञ्जली क्रान्तिकारी योद्धा, कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुक' द्वारा लेखिएको खण्डकाव्य हो । नामका आधारमा यो शोककाव्य जस्तो लागे पनि वास्तवमा यो क्रान्तिकारी विचारयुक्त लामो कविता हो । शोकाञ्जली २०४२ साल वैशाख १८ का
बन्दका क्रममा माओवादी छापामारको एम्बुसमा परेर सब इन्सपेक्टरको मृत्यु, भाजपा नेताको घर ध्वस्त
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले घोषणा गरेको भारतका ६ ओटा राज्य बन्दको पूर्वसन्ध्यामा हिजो माओवादी छापामारले राखेको एम्बुसमा परी छत्तिसगढ राज्यको सुकमा जिल्लामा हिजो २०६ कोब्रा बटालियनका एक जना सब इन्सपेक्टरको मृत्यु भएको छ र
भाकपा (माओवादी) द्वारा आज ६ वटा राज्य बन्दको घोषणा
कथित मुठभेडका नाममा एक महिनाअघि भारतको महाराष्ट्र राजयको गाडचिरोली जिल्लाको बोरिया कन्सासुर क्षेत्रमा भएको आम नरसंहारको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को ‘उत्तर बस्तर डिभिजन कमिटी’ र ‘उत्तर सब जोनल ब्युरोद्वारा आज मे २५ का
माकेको एमालेमा विलय: एक पश्चगामी छलाङ
मोहन बैद्य 'किरण'नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास अग्रगमन र पश्चगमनका बीचको भीषण अन्तर्विरोधको प्रक्रिया हुँदै अगाडि बढ्दैआएको छ । यसैक्रममा अहिले नेकपा (माओवादी केन्द्र) को नेकपा (एकीकृत मार्क्सवादी- लेनिनवादी) मा विलय भएको छ । माओवादी केन्द्रले