ताजा समाचार
प्रचण्डको छाता ओढ्न खोज्नेहरू पलायन हुनु आश्चर्यको विषय भएन : हरिभक्त कडेल ‘प्रतीक’
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का भेरी-कर्णाली इन्चार्ज धनजित शाही ‘आदर्श’ सहित सोही राज्य समितिका केही सेक्रेटरी प्रचण्डको नेतृत्वमा रहेको पार्टी प्रवेशको विषयलाई लिएर हामीले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कडेल ‘प्रतीक’सित
भाकपा (माओवादी) को एकहप्ते कार्यक्रम : २९मार्चका दिन भारत बन्द
दिल्ली विश्वविद्यालयका प्राध्यापक जि.एन साइबाबा लगायत ५ जनालाई महाराष्ट्रको गाडचिरोली अदालतले आजीवन कारावासको सजाय दिएको विषयलाई लिएर विश्वव्यापी रूपमा आवाज उठिरहेको अवस्थामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सो फैसलाका विरुद्ध यही मार्च २९ तारिखका दिन
तेह्र जना मजदुर नेतालाई आजीवन कारावास
भारतको गुडगांवस्थित मारुती कम्पनीका १३ जना मजदुरहरूलाई अनेक जालझेल गरेर कम्पनीका मालिकहरूले ज्यान मुद्दामा फसाएको र हालै अदालतले समेत प्रायोजित किसिमले मालिकहरूकै पक्ष लिएर १३ जना मजदुरहरूलाई आजीवन कारावासको सजाय सुनाएको सन्दर्भलाई लिएर आन्दोलित भएका
सुक्मा एम्बुसबारे भाकपा (माओवादी) को वक्तव्य
बस्तरदेखि दिल्लीसम्म हल्लिएको मार्च ११ तारिखमा छत्तिसगढ जिल्लाको सुक्मा एम्बुस घटनालाई लिएर विभिन्न किसमका टीकाटिप्पणी भइरहेको अवस्थामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले वक्तव्य प्रकाशित गरी सो घटनाको समग्र जानकारी दिएको छ । माओवादी पार्टीको ‘दक्षिण
क्रान्तिकारी माओवादीहरू भन्छन् : बाह्य दुस्मनभन्दा आन्दोलनभित्रका दुस्मन बढी घातक
एकएकओटा बहाना बनाएर मालेमाको झण्डा फ्याल्दै र नयाँ जनवादी क्रान्ति परित्याग गर्दै समाजवादका नाममा संसद्वाद र ''सत्ता साझेदारी'' को तयारीमा आफूलाई माओवादी भन्ने नेपालका एकथरीहरू लागेको अवस्थामा विश्वका माओवादीहरू त्यसमा पनि युरोप-अमेरिका तथा ल्याटिन अमेरिकाका
प्राध्यापक साइबाबाको स्वास्थ्य एकदमै नाजुक
दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक डा. जि.एन. साइबाबा लगायत ५ जनालाई दिइएको आजीवन कारावास र साइबाबाको स्वास्थ्यलाई लिएर मानवअधिकारवादी संस्थाहरू तथा बौद्धिक क्षेत्रले गम्भीर चिन्ता जाहेर गरिरहेको अवस्थामा नागपुर जेलमा रहेका साइबाबाको स्वास्थ्य एकदमै नाजुक
आज चैत ५ सांस्कृतिक प्रतिरोध दिवस
जनयुद्धको समयमा एमालेसहितको अगुवाइमा काभ्रेको अनेकोटमा सेल्टर लिएको घर घेरा हाली अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय सदस्य च्याङ्वा लामासहित ७ जनाको हत्या गरिएको दिन चैत ५ लाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र अखिल नेपाल जनसांस्कृतिक
छत्तीसगढ एम्बुसलाई लिएर विशेष बैठक
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लामा गरेको कलात्मक र चमत्कारिक एम्बुसको कारबाहीको घटना भएको ७ दिन बितिसक्दा पनि यसको तरङ्ग अहिलेसम्म जारी छ र यसलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री
'न्यु पिपुल्स आर्मी' द्वारा १५ थान हतियार कब्जा
फिलिपिन्स कम्युनिस्ट पार्टीको जनमुक्ति सेना 'न्यु पिपुल्स आर्मी' ले एब वक्तव्य जारी गरी फिलिपिन्स सेनाको ३९ औँ इन्फेन्ट्री बटालियनको हेडक्वाटर नजिकै किडापन सहरमा रेड गरेर एउटा पनि गोली खर्च नगरी फिलिपिन्स सरकारि सेनाका १५ ओटा
क्रान्तिकारी माओवादी देशव्यापी विरोध प्रदर्शनमा
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले यही फागुन २९ गते एक वक्तव्य जारी गरी आफनो पार्टीको सचिवालय बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका छन् । तीनओटा बुँदामा व्यक्त निर्णयहरूमा सरकारले गर्न थालेको स्थानीय
साइबाबाकी जीवनसाथीसितको अन्तर्वार्ता
(टिप्पणी : यही मार्च ७ तारिखका दिन दिल्ली विश्वविद्यालयअन्तर्गत रामलाल आनन्द कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबासहित ५ जनालाई महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय सुनाएपछि यसका विरुद्ध विश्वव्यापी आक्रोस उत्पन्न भएको छ । फैसलालाई अभिव्यक्ति