menu

ताजा समाचार

प्रचण्डद्वारा राष्ट्रघातको शृंखला जारी

 काठमाडौँ,कत्तिक २२, भुइँचालोको कहरका बीच भारतीय नाकाबन्दीको पीडासहेर राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएको नेपाल र नेपाली जनताविरुद्ध जाने र मुलुकलाई भुटानीकरण र फिजीकरणतर्फ लैजाने सर्तमा भारतीय विस्तारवादले सिंहदरवारमा नियुक्त गरेको पुष्पकमल दाहाल ऊर्फ प्रचण्डले भर्खरै आफ्नो

इतिहास ओढेर निदाएका कमरेडहरू

डा. ऋषिराज बरालएक  वर्षअघि ठीक यसै समयमा मैले ‘इन्डियन ब्लकेड एन्ड नेप्लिज माओइस्टस्’ शीर्षक लेखमा भनेको थिएँ : “नेपालमा माओवादीहरू छन्, तर माओवादी पार्टीहरू छैनन् ।”आज ठीक एक वर्षपछि म यही कुरा दोहोर्याइरहेको छु ।

भाकपा (माओवादी) को पछिल्लो वक्तव्य

भाकपा (माओवादी) को पछिल्लो वक्तव्यगत २४ अब्टोबरका दिन भारतको आन्ध्र–ओडिसा सिमानमा रहेको मलकानगिरि जिल्लाको रामागुडा गाउँमा भएको घटनाका सन्दर्भमा थरीथरीका समाचार र सूचनाहरू आइरहेको र अनेक आशङ्का उत्पन्न भइरहेको अवस्थामा 'आन्ध्र–ओडिसा जोनल स्पेसियल कमिटी' का

ल्याटिन अमेरिकी माओवादी पार्टीहरूको निर्णय

ल्याटिन अमेरिकी माओवादी पार्टी तथा सङ्गठनहरूको हालै बसेको बैठकले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र उसले चलाइरहेको जनयुद्धप्रति क्रान्तिकारी ऐक्यबद्धता जाहेर गर्दै जतिसक्तो सहयोग गर्ने निर्णय गरेका छन् । उनीहरूको बैठकले गरेको निर्णय अनुसार भारतीय कम्युनिस्ट

संसार बोल्दा नेपालका माओवादीहरू मौन

 किरण-गौरवले पनि इतिहास बिर्सिए भारतको आन्ध्र–ओडिसा सीमामा रहेको मलकानगिरि जिल्लामा यही अक्टोबर २४ तारिखका दिन माओवादी नेता–कार्यकर्ता तथा आदिवासी जनतामाथि भएको नरसंहारको घटनालाई लिएर विश्वव्यापी रूपमा विरोधका कार्यक्रमहरू निरन्तर जारी छन् । मानवअधिकारवादी संस्थाहरू, क्रान्तिकारी

पुष्पकमल उर्फ प्रचण्डप्रति सर्वत्र निन्दा र घृणा

काठमाडौँ १२ कात्तिक, प्रचण्डको नेतृत्वमा रहेको नेपाल सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेपछि यसको चौतर्फी निन्दा तथा भर्त्सना भएको छ । समाचार माध्यमहरू तथा सामाजिक सञ्जालमा यसलाई लिएर थरीथरीका

राष्ट्रघाती २५ बुँदे सहमति विरुद्ध आठ वाम घटक

काठमाडौँ, कात्तिक ९, प्रधानमन्त्री बनाएवापत पुष्पकमल दाहालले भारतीय विस्तारवादका सामु आत्मसमर्पण गरेको दस्ताबेजका रूपमा बदनाम ‘२५ बुँदे सहमति’ का विरुद्ध सङ्घर्षका विविध  कायक्रमहरू गर्ने निर्णय गरेका आठ वाम घटकहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी), नेकपा

सैद्धान्तिक सङ्घर्षको महत्व

-भि.आइ. लेनिन  हाम्रा अगाडि साहित्यिक प्रकाशनसम्बन्धी दुईओटा सूचना छन् । एउटा हो, ‘रसियाली सामाजिक–जनवादीहरूको सामयिक मुखपत्र राबोचेए जेलाको कार्यक्रम’ (रायोचेए जेला, अङ्क १ बाट पुनः मुद्रित) र अर्को हो, ‘श्रम मुक्ति दल१ का प्रकाशनहरू पुनराम्भ

कार्कीविरुद्धको महाअभियोगको पक्षमा क्रान्तिकारी माओवादी

काठमाडौँ, कार्तिक ७ । नेकपा (क्रान्तिकारी माओवादी) अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगका प्रस्तावका पक्षमा उभिएको छ ।माओवादीका प्रवक्ता हरिभक्त कँडेलले आइतबार विज्ञप्ति जारी गर्दै लोकमानको विरूद्ध संसदमा पेश भएको

लाल झण्डाको विरुद्ध लाल झन्डा

ऋषिराज बरालअहिले प्रचण्डले नेतृत्व गरेको नेपाल सरकारलाई माओवादीको सरकार पनि भन्ने गरिएको छ । जुन परिवेश र पृष्ठभूमिमा प्रचण्डको नेतृत्वमा सरकार बन्यो, त्यसको थप विवरण आवश्यक छैन । प्रचण्ड–बाबुरामले आर्जन गरेका काला दागहरूसित सबै माओवादीलाई

विप्लव समूहले उत्तर-मालेमावादतर्फको बाटो पक्डेको छ : इन्द्रमोहन सिग्देल

-इन्द्रमोहन सिग्देलनेकपा माओवादी समूह हाम्रो तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग्गिएर बनेको समूह हो । अहिलेसम्म आउँदा यस समूहद्वारा एकातिर विचार, राजनीति तथा कार्यदिशाको क्षेत्रमा स्पष्ट एवम् मूर्तरूपमा प्रस्तुत भएको पाइदैन भने अर्कोतिर सङ्घर्षका कतिपय गतिविधि भने