menu

ताजा समाचार

मार्क्सवाद र सबाल्टर्न अध्ययन

मार्क्सवाद र सबाल्टर्न अध्ययन डा. ऋषिराज बराल लिखित समालोचनात्मक ग्रन्थ हो । समालोचनाको क्षेत्रमा मात्रै यो उहाँको दसौँ कृति हो । यसमा समकालीन समालोचनाका क्षेत्रमा देखापरेका विविध प्रवृत्तिहरूका साथै समकालीन नेपाली साहित्यिक लेखनको विश्लेषणात्मक अध्ययन

कमरेड किसेनजीलाई लाल सलाम !

नोभेम्बर २४, २०१२ का दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का  वरिष्ठ पोलिट ब्युरो सदस्य कमरेड मल्लोझला कोटेश्वर राव ‘किसेनजी’ लाई पश्चिम बङ्गालको मेदिनपुर जिल्लाको बुरिसोल गाउँमा भारतीय प्रतिक्रियावादी सुरक्षा बलले घेराबन्दी गरेर कब्जामा लिई निर्ममतापूर्वक

विप्लव समूहका दुई वर्ष र क्रान्तिकारी ध्रुवीकरण

नेपाल कम्युनिस्ट पार्टी–माओवादीबाट सम्बन्ध विच्छेद गरेर कमरेड विप्लवको नेतृत्वमा बनेको समूहले दुई वर्षको आयु पार गरेको छ  । यो अब माओवादीको पुरानै नाम नेकपा (माओवादी) का नाममा सूचीकृत भएको छ । यसको वैचारिक–राजनीतिक पक्ष मूलतः

भारत जनताका लागि झ्यालखानमा परिणत भएको छ : आइसिएसपिडब्लुआइ

 विश्वभरिका राजबन्दीहरूको रिहाइ तथा भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेस्नल कमिटी इन सपोर्ट अफ दि पिपुल्स वार इन इन्डिया’ ले केही वर्षदेखि अभियानकै रूपमा सञ्चलन गर्दैआएको कार्यक्रम यो वर्ष  पनि विशेष कार्यक्रमका साथ

अमेरिकाका सडकमा राता झण्डाहरू

सन् ६० को दशकमा पेरिसका सडकमा जाँ पल सार्त्रे, मिसेल फुको, सिमोन द बुआहरूलाई अघिल्लो पङ्क्तिमा राखेर पछि लागेको युवाहरूको जमातले गाउचे प्रोलेटरिने जिन्दावाद, कल्चरल रिभोलुसन अफ चाइना जिन्दावाद भनेर दि गाल शासनलाई चुनौती दिएझैँ

अमेरिकामा नयाँ माओवादी समूहको गठन

संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी परिचित पार्टी आरसिपी, अमेरिकाले आजको क्रान्तिको लागि मार्क्सवाद–लेनिनवाद–माओवाद असान्दर्भिक छ र बब अभाकियनको ‘ न्यु सिन्थेसिस’ ले मात्र क्रान्ति गर्न सक्छ भनेर विसर्जनवादी विचार अघि सारेको बेला उत्पीडित अमेरिकी जनताको

अभाकियनवाद विरुद्ध

अग्नेस्ट अभाकियनिज्म  के. मुरलीधरन अर्थात् कमरेड अजिथको पुस्तकको नाम हो । कमरेड अजिथ सन् १९८४ मा स्थापित ‘अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन’ अर्थात् रिमको संस्थापक सदस्य  हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडीका महासचिवका रूपमा त्यतिबेर उहाँ

भाकपा (माओवादी) द्वारा भारत र पाकिस्तानका जनतालाई आह्वान

कास्मिरका जनताको सङ्घर्ष, भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दिनदिनै भएका गोलिबारी र बढ्दो  तनावलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विश्लेषणात्मक लामो प्रेस विज्ञप्ति जारी गरेको छ ।  केन्द्रीय प्रवक्ता अभयका नामबाट जारी सो प्रेस

क्रान्तिकारी माओवादीले एकताको पहल गर्ने

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को हालै बसेको सचिवालयको बैठकले पार्टी एकतासम्बन्धी पहल गर्ने निर्णय गरेको कुरा सो पार्टीले जारी गरेको प्रेसवक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा ''विभिन्न घटकहरूमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउन,

कन्तुरमा राखेको एउटा गोप्य चिठी

डा. ऋषिराज बराल प्रिय मित्रहरू !म केही तीतोमीठो प्रस्तुत गर्न लागिरहेको छु l आफूले  श्रम र समय खर्चेको पार्टी, आफूले श्रद्धा, सम्मान र विश्वास गरेका नेताहरूका बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने कुरा साँच्चिकै पीडादायी हुन्छ/ हुने रहेछ

भारतमा चलिरहेको जनयुद्धको विश्वव्यापी महत्त्व छ : माओवादी पार्टी, फ्रान्स

'मे दिवश घोषणा २०१६' मार्फत विश्वका माओवादीहरूले यो वर्ष 'चिनियाँ महान् सर्बहारा  सांस्कृतिक क्रान्ति' को ५०औँ वर्षगाँठ भव्यताका साथ मनाउने र भारतमा चलिरहेको जनयुद्धको पक्ष्यमा विभिन्न किसिमले सहयोग पुर्याउने निर्णय गरेअनुसार माओवादी पार्टी, फ्रान्सले यही