menu

ताजा समाचार

इतिहासको भ्रष्टीकरण नगरौँ : बलिदानीपूर्ण आदर्शप्रति गम्भीर बनौँ !

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध अनलाइनमा एउटा यस्तो समाचार पढ्ने शुभ अवसर मिल्यो : ...“अखिल नेपाल जनसांस्कृति महासङ्घले २०६० सालदेखि चैत ५ गतेलाई सबै हत्याकाण्डहरूको सामूहिक प्रतिनिधित्व हुनेगरी ‘सांस्कृतिक प्रतिरोध दिवस’ मनाउने गरिएको महासचिव‘..."पहिलो

नेकपा (क्रान्तिकारी माओवादी) को अपिल

नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी) ले आज फागुन १४ गते केन्द्रीय कार्यालयका नाममा अपिल जारी गर्दै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग नेपालले गरेको एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले यसको खारेजीको लागि जारी संघर्षलाई थप नयाँ उचाइ प्रदान

नेकपा (क्रान्तकारी माओवादी) का थुप्रै नेता–कार्यकर्ता पक्राउः महासचिवद्वारा अविलम्ब रिहाइको माग

आज फागुन १ गते जनयुद्ध दिवसका दिन नेकपा (क्रान्तकारी माओवादी) ले एमसिसी खारेजीको नारासहित साँझ काठमाडौँमा निकालेको मशाल जुलुसबाट प्रहरीले पार्टीका पोलिटब्युरो सदस्यसहित थुप्रै नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ । एमसिसी खारेज गर, !  राष्ट्रिय

नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध हुनुको विकल्प छैन : कम्युनिस्ट न्युक्लिअस, नेपाल

आज २६ डिसेम्बर, १२८ औं माओ दिवसका सन्दर्भमा, विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओप्रति  क्रान्तिकारी अभिवादन प्रकट गर्दै मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षमा दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।साम्राज्यवाद, आधुनिक  संशोधनवाद र

पार्टी स्थापना दिवसका सन्दर्भमा भाकपा (माओवादी) को आह्वान : हिन्दूत्ववादी फासिवादी सत्ता र शक्तिहरूका विरुद्ध एकताबद्ध सङ्घर्ष गरौँ

सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) पिपुल्स वार र माओइस्ट कम्युनिस्ट सेन्टर, भारतबीच एकता भएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण भएको थियो । दुवै पार्टी चारु मजुमदारको हत्यापछि मूल पार्टी छिन्नभिन्न भएको अवस्थामा 

कमरेड गोन्जालोको रिहाइका लागि विश्वव्यापी अभियान

सन् १९९२ मा पेरूको राजधानी लिमाबाट पक्राउ गरी आजीवन कारावासको सजाय तोकिएका पेरू कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ का  अध्यक्ष कमरेड अबिमायल गुज्मान ‘गोन्जालो’ को जीवन रक्षा र रिहाइका लागि विश्वभारिका क्रान्तिकारी माओवादीहरूले विश्वव्यापी अभियान सञ्चालन

कमरेड रामवृक्ष यादव : लाल सलाम !

यतिखेर हामी कमरेड  रामवृक्ष यादवको सम्झना गरिरहेका छौँ । वहाँ  मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो ।  आजभन्दा २७ वर्षअघि अर्थात् २०५१  साल भदौ २ गते, फासिवादी काङ्ग्रेसी सरकारद्वारा निर्देशित  गुन्डाहरूद्वारा  धनुषाको बर्मझियामा वहाँको हत्या गरिएको

भारतीय कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय सैन्य आयोगका इन्चार्जसितको अन्तर्वार्ता

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन पिपुल्स मार्च को पछिल्लो अङ्क फेब्रवरी २०२१ को अङ्क प्रकाशित भएको छ । पार्टीको नेतृत्वमा छापामार जन सेना गठनगरेका २० वर्ष पुगेको सन्दर्भमा  ‘जनमुक्ति छापामार सेना विशेषाङ्क’ का

क्रान्तिकारी माओवादीका महासचिवद्वारा क्रान्तिकारी एकीकरण तथा ध्रुवीकरणको आव्हान

२२ अप्रिल विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको जन्मदिन हो र आजकै दिन २००६ साल बैशख  ९ (२२ अप्रिल)  मा नेपालमा कम्युनिस्ट पार्टीको  स्थापना भएको थियो । यस अर्थमा सर्वहारा वर्गको मुक्तिका पक्षमा लागेकाहरूका लागि

कुटिल चिन्तन: ‘माओइज्म अ ग्लोबल हिस्ट्री’

ऋषिराज बराल सार्वभौम माओवाद, 'उत्तर-मार्क्सवादी' विभ्रम र वैचारिक सङ्घर्ष पुस्तक लेख्ने क्रममा चिनियाँ इतिहासकी अध्येता भनेर चर्चामा आएकी ब्रिटिस प्राध्यापक जुलिया लोभेलको सन् १९१९ मा प्रकाशित पुस्तक माओइज्म अ ग्लोबल हिस्ट्री पनि अध्ययन गर्नु पर्ने पुस्तकका

विप्लबद्वारा मोर्चाबन्दीमा जुट्न आव्हान

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति प्रकाशित गरी वैज्ञानिक समाजवादका लागि नयाँ आधारमा मोर्चाबन्दीमा जुट्न आह्वान गरेका छन् ।पुस ५ गते जारी वक्तव्यमा असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा नपर्न