menu

ताजा समाचार

इटाली, फ्रान्स, जर्मनी, चिली र अस्ट्रियामा जनयुद्धको पक्षमा प्रदर्शन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट ब्युरो सदस्य कमरेड किसेनजीको हत्या भएको दिन २४ नोभेम्बर पारेर ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कमिटी’ ले  आह्वान गरेको कार्यक्रम विश्वव्यापी रूपमा सम्पन्न भएका छन् । यसै क्रममा इटाली,

रामदेवको फोनादेश र 'कमरेडहरू' को लामबन्दी

सोझै सैन्य आक्रमण गरेर खास ठाउँलाई अधीनमा लिएर शासन गर्नु साम्राज्यवादको चरित्र हो ।  साम्राज्यवादको यो चरित्र बुझ्न सजिलो थियो, जनपरिचालन र  सङ्घर्ष गर्न पनि सजिलो थियो । तर नवउपविनेशवाद निकै खतरनाक छ, यसले सोझै

क्युबा समाजवादी देश होइन, क्यास्ट्रो पनि कम्युनिस्ट होइनन् : रेमन्ड लोट्टा

क्युबाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको निधन भएको छ । लामो समयसम्म अमेरिकी साम्राज्यवादसित टक्कर लिएका क्यास्ट्रोको मृत्यु चर्चाको विषय बन्नु स्वाभाविक छ  । तर क्युबालाई समाजवादी मुलुक, क्यास्ट्रो महान् कम्युनिस्ट नेता भनेर सुधारवादी तथा संशोधनवादी

सामग्रीको दुर्दशा : 'प्रवर्तक'मा प्रकाशित आलेख

सम्बन्धित भाषाको जानकारी हुनेले खास भाषामा अनुवाद गर्न सक्छ भन्ने धारणा राखिन्छ । सामान्यतः यो कुरा सही हो । अनुवाद त आजभोलि ‘गुगल’ ले  पनि गर्छ,  तर अनुवाद नै हुन चाहिँ गाह्रो छ । यथार्थ

मार्क्सवाद र सबाल्टर्न अध्ययन

मार्क्सवाद र सबाल्टर्न अध्ययन डा. ऋषिराज बराल लिखित समालोचनात्मक ग्रन्थ हो । समालोचनाको क्षेत्रमा मात्रै यो उहाँको दसौँ कृति हो । यसमा समकालीन समालोचनाका क्षेत्रमा देखापरेका विविध प्रवृत्तिहरूका साथै समकालीन नेपाली साहित्यिक लेखनको विश्लेषणात्मक अध्ययन

कमरेड किसेनजीलाई लाल सलाम !

नोभेम्बर २४, २०१२ का दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का  वरिष्ठ पोलिट ब्युरो सदस्य कमरेड मल्लोझला कोटेश्वर राव ‘किसेनजी’ लाई पश्चिम बङ्गालको मेदिनपुर जिल्लाको बुरिसोल गाउँमा भारतीय प्रतिक्रियावादी सुरक्षा बलले घेराबन्दी गरेर कब्जामा लिई निर्ममतापूर्वक

विप्लव समूहका दुई वर्ष र क्रान्तिकारी ध्रुवीकरण

नेपाल कम्युनिस्ट पार्टी–माओवादीबाट सम्बन्ध विच्छेद गरेर कमरेड विप्लवको नेतृत्वमा बनेको समूहले दुई वर्षको आयु पार गरेको छ  । यो अब माओवादीको पुरानै नाम नेकपा (माओवादी) का नाममा सूचीकृत भएको छ । यसको वैचारिक–राजनीतिक पक्ष मूलतः

भारत जनताका लागि झ्यालखानमा परिणत भएको छ : आइसिएसपिडब्लुआइ

 विश्वभरिका राजबन्दीहरूको रिहाइ तथा भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेस्नल कमिटी इन सपोर्ट अफ दि पिपुल्स वार इन इन्डिया’ ले केही वर्षदेखि अभियानकै रूपमा सञ्चलन गर्दैआएको कार्यक्रम यो वर्ष  पनि विशेष कार्यक्रमका साथ

अमेरिकाका सडकमा राता झण्डाहरू

सन् ६० को दशकमा पेरिसका सडकमा जाँ पल सार्त्रे, मिसेल फुको, सिमोन द बुआहरूलाई अघिल्लो पङ्क्तिमा राखेर पछि लागेको युवाहरूको जमातले गाउचे प्रोलेटरिने जिन्दावाद, कल्चरल रिभोलुसन अफ चाइना जिन्दावाद भनेर दि गाल शासनलाई चुनौती दिएझैँ

अमेरिकामा नयाँ माओवादी समूहको गठन

संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी परिचित पार्टी आरसिपी, अमेरिकाले आजको क्रान्तिको लागि मार्क्सवाद–लेनिनवाद–माओवाद असान्दर्भिक छ र बब अभाकियनको ‘ न्यु सिन्थेसिस’ ले मात्र क्रान्ति गर्न सक्छ भनेर विसर्जनवादी विचार अघि सारेको बेला उत्पीडित अमेरिकी जनताको

अभाकियनवाद विरुद्ध

अग्नेस्ट अभाकियनिज्म  के. मुरलीधरन अर्थात् कमरेड अजिथको पुस्तकको नाम हो । कमरेड अजिथ सन् १९८४ मा स्थापित ‘अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन’ अर्थात् रिमको संस्थापक सदस्य  हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडीका महासचिवका रूपमा त्यतिबेर उहाँ