menu

ताजा समाचार

बङ्गलादेशको माओवादी पार्टीको चौथो महाधिवेशन

मार्क्सवाद-लेनिनवाद-माओवादलाई क्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्ने बङ्गलादेशको कम्युनिस्ट पार्टी ‘पूर्व बङ्गला सर्वहारा पार्टी’ ले हालै आफ्नो चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरी सोको विवरण सार्वजिनक गरेको छ । पार्टीका तर्फबाट प्रवक्ता आलमगिर होसेनले जारी गरेको विज्ञप्तिमा सो

तराई डुबान, विस्तारवादी हेपाइ र दलाल सरकार

डा. ऋषिराज बराल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खास गरेर चुरेदक्षिण क्षेत्र पूर्ण डुबानमा छ र चारैतिर हाहाकारको स्थिति छ । विद्युत आपूर्ति बन्द छ र  सञ्चार सम्बन्ध विच्छेद छ  । कतिपय यस्ता ठाउँ र गाउँहरू

दार्जीलिङमा माओवादीहरू भित्रिएको हल्ला

‘हिन्दुस्तान टाइम’ र ‘टाइम्स अफ इन्डिया’ को २३ जुलाईको अनलाइन संस्करणमा   पश्चिम बङ्गालका उच्च अधिकारीको भनाइ उल्लेख गर्दै ‘गोर्खा जनमुक्ति मोर्चाले’ सशस्त्र सङ्घर्ष गर्न र दार्जीलिङमा तोडफोड गर्नका लागि २५-३० जना माओवादीहरू नेपालबाट बोलाएको समाचार

माओवादमा आस्था राख्ने सबैले पढ्नुपर्ने आलेख

(सूचनासञ्चार तथा विश्व राजनीतिका बारेमा रुचि राख्नेहरू, त्यसमा पनि विश्वकम्युनिस्ट आन्दोलनमा चासो राख्नेहरूका लागि बो सिलाई प्रकरण धेरथोर जानकारी भएकै विषय हो । अहिले यसबारे त्यति सारो चर्चापरिचर्चा भएको नपाइए पनि दुई-तीन वर्षअघि साम्राज्यवादपरस्त तथा

स्थानीय निर्वाचन र बिच्किएको थवाङ

 दोस्रो चरणको स्थानीय निर्वाचनको प्रक्रियासँगै रोल्पाको थवाङ गाउँपालिका निकै चर्चाको विषय बनेको छ । पत्रपत्रिकादेखि सामाजिक सञ्जालहरू यसैको चर्चाले भरिएका छन्, एक हिसाबले युद्ध मोर्चाकै रूपमा प्रस्तुत भएका छन् । थवाङको निर्वाचनमा प्रचण्ड अथवा देउबाको

श्री अन्तु र टाइगर हिलबीचको दूरी धेरै टाढा छैन

दार्जलिङ  र त्यस वरिपरिको नेपाली भाषी क्षेत्रमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले बंग्ला भाषा जबर्जस्ती थोपरेपछि त्यहाँ आन्दोलनले कस्तो रूप लिएको छ, त्यो सबैका सामु प्रस्ट छ l भारतका  अंग्रेजी-हिन्दी संचार माध्यमहरूले ४० वर्षपछि दार्जलिङमा

“नक्सलबाडी जिन्दावाद !” अर्थात् “विद्रोह गर्नु अधिकार हो !”

(प्रस्तुत रचना माओवादी क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ 'रिम'को प्रकाशन 'अवल्र्ड टु विन'  २३, १९९९ मा प्रकाशित रचना हो । नक्सलबाडी सशस्त्र किसान आन्दोलनको वैचारिक तथा  ऐतिहासिक महत्व दर्शाउने यस रचनामा त्यतिबेलाको अन्तर्राष्ट्रिय माओवादी

विश्वका माओवादीहरूको संयुक्त वक्तव्य

गत वर्षहरूका झैँ यो वर्ष पनि विश्वभरिका माओवादी पार्टी, सङ्गठन तथा मञ्चहरूले मे दिवश २०१७ को सन्दर्भमा संयुक्त घोषणपत्र जारी गरेका छन् । युरोपली माओवादी सङ्घसंस्थाहरूको पहलमा हुँदेआएको यस वर्षको संयुक्त घोषणापत्रमा युरोप, ल्याटिन अमेरिका

चिनियाँ जनता भन्छन् : विद्रोह न्यायोचित छ

 ('चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' ले ५० वर्ष पूरा गरेको सन्दर्भमा सन् २०१६ मा  विश्वका क्रान्तिकारी माओवादीहरूले विश्वव्यापी रूपमा भव्यताका साथ 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'को ५०औँ वार्षिकोत्सव मनाए र माओले देखाएको बाटोमा दृढताका साथ

नेकपा (क्रान्तिकारी माओवादी) भित्र खैलाबैला

पार्टीको विस्तारित बैठक नै डाकेर आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय निर्वाचनको ''क्रान्तिकारी उपयोग'' गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को सङ्गठनात्मक स्थिति अराजकताको स्थितिमा पुगेको कुरा विभिन्न जिल्ला सङ्गठनहरू आआफ्नो इच्छा

रिमको नेतृत्त्व जनयुद्ध हाँक्ने पार्टीले लिनु उपयुक्त हुन्छ : पिसिआर-आरसीपी

पिसिआर- आरसीपी, क्यानडा अर्थात् माओवादी पार्टी क्यानाडाले हालै आफ्नो वैचारिक प्रकाशन आर्सनल प्रकाशित गरेको छ  । त्यसमा सो पार्टीको अन्तर्राष्ट्रिय विभागले तयार परेको  दस्ताबेज ''क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम)को अनुभव र अन्तर्राष्ट्रिय स्तरमा माओवादी शक्तिहरूलाई एकजुट