menu

ताजा समाचार

भाकपा (माओवादी) द्वारा भारत र पाकिस्तानका जनतालाई आह्वान

कास्मिरका जनताको सङ्घर्ष, भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दिनदिनै भएका गोलिबारी र बढ्दो  तनावलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विश्लेषणात्मक लामो प्रेस विज्ञप्ति जारी गरेको छ ।  केन्द्रीय प्रवक्ता अभयका नामबाट जारी सो प्रेस

क्रान्तिकारी माओवादीले एकताको पहल गर्ने

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को हालै बसेको सचिवालयको बैठकले पार्टी एकतासम्बन्धी पहल गर्ने निर्णय गरेको कुरा सो पार्टीले जारी गरेको प्रेसवक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा ''विभिन्न घटकहरूमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउन,

कन्तुरमा राखेको एउटा गोप्य चिठी

डा. ऋषिराज बराल प्रिय मित्रहरू !म केही तीतोमीठो प्रस्तुत गर्न लागिरहेको छु l आफूले  श्रम र समय खर्चेको पार्टी, आफूले श्रद्धा, सम्मान र विश्वास गरेका नेताहरूका बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने कुरा साँच्चिकै पीडादायी हुन्छ/ हुने रहेछ

भारतमा चलिरहेको जनयुद्धको विश्वव्यापी महत्त्व छ : माओवादी पार्टी, फ्रान्स

'मे दिवश घोषणा २०१६' मार्फत विश्वका माओवादीहरूले यो वर्ष 'चिनियाँ महान् सर्बहारा  सांस्कृतिक क्रान्ति' को ५०औँ वर्षगाँठ भव्यताका साथ मनाउने र भारतमा चलिरहेको जनयुद्धको पक्ष्यमा विभिन्न किसिमले सहयोग पुर्याउने निर्णय गरेअनुसार माओवादी पार्टी, फ्रान्सले यही

डोनाल्ड ट्रम्पको चौतर्फी विरोध

यो फासिवादी–साम्राज्यवादको विजय हो: माओवादी वादी पार्टी, इटालीअमेरिकी राष्ट्रपतिको निर्वाचनमा सोचेभन्दा फरक  परिणाम आएपछि विश्लेषकहरू मात्र नभएर अमेरिकाको राजनीतिलाई प्रभावित र नियन्त्रित गर्ने भनिएका  अमेरिकी एजेन्सीहरू नै आश्चर्यचकित भएका समाचारहरू प्रकाशमा आएका छन् । ट्रम्पको

जीत अन्ततःअमेरिकी साम्राज्यवादकै हो

अमेरिकी राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ र प्रतिस्पर्धीहरू र कतिपय माध्यमहरूले समेत “दिमाग असन्तुलित भएका पात्र” का रूपमा चित्रित डोनाल्ड ट्रम्प यसमा विजयी भएका छन् । अब उनी ४५ औँ राष्ट्रपतिका रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन्

प्राध्यापकहरूसहित आठ जनालाई पक्राउ पुर्जी

 दिल्ली र जवाहरलाल विश्वविद्यालयमा व्यापक तनाव अप्रेसन ग्रीन हन्ट को नाममा दिएर मोदी सरकारले चौतर्फी राज्य आतंक मच्चाइरहेको अवस्थामा अहिले माओवादीलाई सघाएको नाममा दिल्ली विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूमाथि आक्रमण तीव्र पारेको छ

भाकपा (माओवादी) को पछिल्लो वक्तव्य

भाकपा (माओवादी) को पछिल्लो वक्तव्यगत २४ अब्टोबरका दिन भारतको आन्ध्र–ओडिसा सिमानमा रहेको मलकानगिरि जिल्लाको रामागुडा गाउँमा भएको घटनाका सन्दर्भमा थरीथरीका समाचार र सूचनाहरू आइरहेको र अनेक आशङ्का उत्पन्न भइरहेको अवस्थामा 'आन्ध्र–ओडिसा जोनल स्पेसियल कमिटी' का

बर्की नम्बर १३९९९:यथार्थताको उद्घाटक

डा. नन्दीश अधिकारीबर्की नम्बर १३९९९ ऋषिराज बरालको आठौँ कथासङ्ग्रह हो । यसमा जम्मा  १३ ओटा कथाहरू समाविष्ट छन् । यी कथाहरू माओवादीले जनयुद्धलाई छोडेर शान्तिप्रक्रियामा आएपछिको समयमा देखिएको नेपाली समाजको प्रातिनिधिक यथार्थताको उद्घाटक बनेर प्रस्तुत

संसार बोल्दा नेपालका माओवादीहरू मौन

 किरण-गौरवले पनि इतिहास बिर्सिए भारतको आन्ध्र–ओडिसा सीमामा रहेको मलकानगिरि जिल्लामा यही अक्टोबर २४ तारिखका दिन माओवादी नेता–कार्यकर्ता तथा आदिवासी जनतामाथि भएको नरसंहारको घटनालाई लिएर विश्वव्यापी रूपमा विरोधका कार्यक्रमहरू निरन्तर जारी छन् । मानवअधिकारवादी संस्थाहरू, क्रान्तिकारी

लम्पसारवादले आक्रान्त काठमाडौं

काठमाडौं, कात्तिक१८, भारतीय राष्ट्रपति प्रणब मुखर्जीको नेपाल भ्रमणका नाममा सार्वजनिक विदा दिनेलगायत आम जनजीवनलाई प्रभवित पार्ने सरकारी गतीबिधिका कारण १५ गतेदेखि नै काठमाडौंको जनजीवन आक्रान्त एक हिसाबले आतंकित हुनपुग्यो l  हिजो दिनभर काठमाडौंको जीवन कर्फ्युं