menu

ताजा समाचार

एकता र ध्रुवीकरणका मौसमी कुरा

ऋषिराज बरालमाओवादको भ्रष्टीकरण गर्दै र आफूलाई माओवादी केन्दको नेता भन्दै आन्दोलनलाई बदनाम पार्दै आएको प्रचण्डको नव-प्रतिक्रियावादी गिरोहले पार्टीको नाम फेर्ने भनेर आएको समाचारले माओवाद र माओेवादी आन्दोलनप्रति आस्था राख्ने आम उत्पीडित जनता र इमानदार नेता-कार्यकर्ताहरूले

विसर्जन कि क्रान्तिकारी पुनर्गठन ?

 ऋषिराज बरालआजभोलि फेरि थरीथरीका स्वार्थका साथ पार्टीएकताका कुरा चलेका छन् । कोही ‘माओवादी केन्द्र’ बनाउने भनेर कुदेका छन् र कतिपयले चाहिँ ''हामीहरूले एकता गर्न थाल्यौँ लौ को-को आउने हो आओ'' भन्दै उर्दी शैलीमा आह्वान गरेका

पार्टी, कार्यकर्ता र नेता

भक्तबहादुर श्रेष्ठ 'शेर सिंह 'विचारअनुसारको राजनीति र राजनीति अनुसारको सङ्गठनात्मक संरचनाको आवश्यकता हुन्छ । संशोधनवादी विचारधारा लिनेहरूले सुधारवादी राजनीति ग्रहण गरेका हुन्छन् । सुधारवादी राजनीति भन्नाले संविधानमा सामान्य सुधारको मात्र कुरा गर्नु, वैधानिक आन्दोलनमा मात्र

माओ दिवस र एकताको ‘लुर्को'

आज विश्वभारिका माओवादी क्रान्तिकारीहरू माओको सम्झना गरिरहेका छन् । नेपालमा पनि पत्रपत्रिका, अनलाइन र फेसबुकमा माओ दिवसका सन्दर्भहरू चलेका छन् । पार्टी एकताको सन्दर्भ चलेका समूहहरूबीच  संयुक्त  कार्यक्रम हुने भनेर समाचार आएका छन् । यसलाई

नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध होऔं : कम्युनिस्ट न्युक्लिअस, नेपाल

मार्क्सवाद-लेनिनवाद-माओवाद प्रति प्रतिबद्धहरूबीच एकता, ध्रुवीकरण र क्रान्तिकारी पुनर्गठनको  चर्चा चलिरहेको अवस्थामा पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालले ''नयाँ जनवादी क्रान्तिका पक्षधरहरू एउटै झण्डामुनि गोलबद्ध हुनुको विकल्प छैन'' भनेर आफ्नो अभिमत जाहेर गरेको छ l १२९ औं माओ

बहिस्कार अभियान प्रभावकारी: देशव्यापी भण्डाफोर, जनसभा, काला ब्यानर र मसाल जुलुस

 काठमाडौँ, मङ्सिर ३ संविधानको पालना,  नयाँ जनमत, व्यवस्थाको स्थायित्व आदिआदि नाममा राष्ट्रघात र जनघातका नयाँनयाँ नाटक र नौटङ्कीको आयोजना गरेर लूटतन्त्र मच्चाइरहेका नयाँ–पुराना प्रतिक्रियावादीहरूलाई चुनौती दिँदै र प्रतिक्रियावादी चुनावमा सहभागी भएर होइन, क्रान्तिकारी रूपान्तरण्को बाटोमका अघि

पोलिटब्युरो सदस्य कृष्णराज पौडेल सहित नेकपा (मशाल )का डेढ दर्जन बढी नेता कार्यकर्ता बागलुङको कुश्मिशेरा बाट पक्राउ

पाच दलीय  गठबन्धनको देउवा सरकारले पोलिटब्युरो सदस्य कृष्णराज पौडेल सहित नेकपा (मशाल )का डेढ दर्जन नेता कार्यकर्ताहरुलाइ गिरफ्तार गरेको छ । शान्तिपुर्ण रुपमा चुनाब बहिस्कारको आवहान गर्दै बाग्लुङ्गको कुश्मिशेरामा २०७९ कार्तिक २९ गते सभा गरिरहेका

जातीय प्रश्नको सारतत्त्व

जोसेफ स्टालिनयो शीर्षकबाट म दुईओटा  प्रमुख  प्रश्नलाई लिन चाहन्छु:क. समस्याको प्रस्तुति ख. उत्पीडित जनताको मुक्तिआन्दोलन र सर्वहारा क्रान्तिसमस्याको प्रस्तुति: बितेका दुई दशकमा जातीय समस्यामा अनेकौँ महत्वपूर्ण हेरफेरहरू भइसकेका छन् । दोस्रो इन्टरनेसनलको अवधिको जातीय समस्या

क्रान्तिकारी पार्टीहरूबीच एकता संयोजन समिति

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकताको प्रक्रियालाई अघि  बढाउन एकता संयोजन समिति बनेको समाचार प्राप्त भएको छ । सो कुरा आज जारी दुई पार्टीका शीर्षस्थ नेतृत्व कमरेड किरण र कमरेड

मे दिवस विश्व सर्वहारा वर्गले आफ्नो सङ्घर्षको संकल्प व्यक्त गर्ने दिन हो: भाकपा (माओवादी)

मे दिवस जिन्दाबाद !विश्वभरि नै क्रान्तिकारी परिस्थिति विकसित भइरहेको छ। विश्व सर्वहारा वर्गको तात्कालिक कार्य भनेको विध्वंसकारी साम्राज्यवादलाई परास्त गर्नु र समाजवादको  स्थापना गर्नु हो, जसमा युद्धका लागि कुनै ठाउँ छैन।मे दिवस विश्व सर्वहारा वर्गले आफ्नो

सार्वभौम माओवाद र ‘उत्तर–मार्क्सवादी’ विभ्रम

नेपाली भाषामा मार्क्सवादको आरम्भदेखि वर्तमानसम्मको वैचारिक सङ्घर्षको समग्र इतिहासलाई दर्शाउने पुस्तकको अभाव भइरहेको सन्दर्भमा डा. ऋषिराज बरालको पुस्तक सार्वभौम माओवाद र 'ऊत्तर-मार्क्सवादी' विभ्रम पाठकसमक्ष आएको छ । ९  वटा अध्यायमा विभाजित यो पुस्तक परिचय अध्याय