menu

ताजा समाचार

सन् २०१८ मार्क्सको २००औँ जन्मदिवस वर्ष

विश्वभरिका क्रान्तिकारीहरू, खास गरेर क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा जुटेका विश्वका माओवादी क्रान्तिकारीहरूले सन् २०१६ देखि २०१८लाई क्रान्तिकारी ऐतिहासिक परिघटनाहरू र सर्वहारा वर्गका महान् नेताहरूको सम्झना र क्रान्तिप्रतिको प्रतिबद्धताका वर्षहरूका रूपमा मनाउने निर्णय गरेका

चिनियाँ क्रान्तिकारीहरूद्वारा गठित माओवादी कम्युनिस्ट पार्टी, चीनको दसबुँदे घोषणापत्र

माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो । माओको पक्षमा दृढताका साथ उभिएका माथिल्लो तहका नेताहरूविरुद्ध मुद्दा लगाइयो, जेल हालियो र सांस्कृतिक क्रान्ति समर्थक थुप्रैको हत्या गरियो । विस्तारै माओ र समाजवादी निर्माण अभियानसम्बद्ध सर्वहारावादी मूल्यमाथि धावा

रातो लालटिन टोलीका साथ माओको प्रवेश

प्रस्तुत कलाचित्रको  कलाकारिता धेरेधेरै अर्थमा अर्थपूर्ण छ ।  आफ्नो सिर्जना सबैले पढिदिऊन्, सुनिदिऊन् र  हेरिदिऊन् भन्नै चाहना सबैमा हुन्छ । आफ्नो नाम परिचित होस् भन्ने इच्छा-आकाङ्क्षा हुनु स्वाभाविक पनि हो ।  तर यति सुन्दर कलाकारिताका

यस्तो छ वर्तमान “समाजवादी” चीनको तस्विर

विश्वका मार्क्सवादी क्रान्तिकारीहरूले माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भएको र त्यहाँ क्रमिकरूपमा पुँजीवादको पुनर्स्थापना हुँदेगएर वर्तमानसम्म आइपुग्दा चीनले सामाजिक साम्राज्यवादको चरित्र ग्रहण गरेको ठहर गरेका छन् । परन्तु सामान्य मान्छे मात्र नभएर आफूलाई खाँटी क्रान्तिकारी त्यसमा

हजुर ! म नक्सलबाडीकी आमा दोप्ती

                        ऋषिराज बरालम नक्सलबाडीकी आमा दोप्ती । महाश्वेता दिकी द्रौपदी । फासिदेवा थानामा प्रहरीसामु नाङ्गिन बाध्य द्रौपदी । पार्टीले राखिदिएको नाम हो दोप्ती । हजुर ! दोप्ती कमरेड  । यही हो मेरो नाम । यो

विवाद, घुर्की र आक्रोसबीच सम्मेलन सम्पन्न

विवाद, बहस, घुर्की र आक्रोसका बीच नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको समाचार पत्रपत्रिकाले प्रकाशित गरेका छन् र कमरेड किरणले यसलाई “कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र विजयको सम्मेलन " भन्नुभएको पढ्न

भाकपा (माओवादी)को महत्वपूर्ण प्रकाशनः ‘पिपुल्स वार’

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्ना गतिविधिहरू तथा वैचारिक निर्णयहरू आम जनतासम्म पुर्याउन उपलब्ध हुन सकेजति तथा उपयोग गर्न सकेजति सबै थरी माध्यमहरू, छापा, अनलाइन तथा श्रव्यदृश्यात्मक माध्यमहरूको प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता माध्यमहरू

प्रतिक्रियावादी गठबन्धनविरुद्ध क्रान्तिकारी ध्रुवीकरणको चुनौती

वर्तमानको  यथास्थितिवादी संविधानलाई उच्च कोटीको संविधान भन्दै यसको प्रयोग र रक्षा गर्ने उद्देश्यका साथ संसदीय व्यवस्थाप्रति प्रतिबद्ध भएर अभ्यास गरिरहेका केही वाम नामधारी पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिले यही असोज १७

कमरेड गोन्जालो र कमरेड एप्पारागुरी अझै जेलमा, कमरेड लेका २५ वर्षपछि रिहा

२५ वर्षअघि पेरूको लिमास्थिति एउटा अपार्टमेन्टबाट पक्राउ परेका पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष अविमायल गुज्मान ‘गोन्जालो’ र उहाँकी जीवनसाथी कमरेड एप्पारागुरी अझै कारावासमा रहेको र सोही घटनासित जोडेर पक्राउ गरिएकी ब्याले तथा आधुनिक नृत्य  प्रशिक्षक मार्तिजा

म लेख्छु, किनभने म जीवित छु: न्गुगी वा थ्योङ्गो

न्गुगी वा थ्योङ्गो केन्याका विश्व प्रसिद्ध लेखक तथा मार्क्सवादी चिन्तक हुन् । उपन्यास, लघु कथा , नाटक, लेखनिबन्ध र  कवितामा कलम चलाएका न्गुगीका रचनाहरू ६० भन्दा बढी भाषामा अनुवाद भएका छन् । भाषा संस्कृति और

एकताको चर्चासँग गाँसिएका केही प्रश्नहरू

माओवादी केन्द्र र काङ्ग्रेसको गठबन्धन सरकारले विदेशी शक्तिका सामु गरेको राष्ट्रिय आत्मसमर्पण र विरोध र आलोचनाका स्वरहरूलाई दबाउन गरेको फासिवादी अभ्यासका साथै माओवादी आन्दोलनलाई ध्वस्त पार्न गरिएका षड्यन्त्रहरूका कारण आधारभूत प्रश्नमा विचार मिल्ने पार्टी र