menu

ताजा समाचार

जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीको अपिल

२०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्त्व र आम उत्पीडित जनताको सहभागितामा महान जनयुद्धको आरम्भ भएको थियो l २१ वर्ष पूरा गरेर अब २२ यो २२ औं वर्षमा प्रवेश गरेको छ

साहित्यिक डकैतीको डरलाग्दो उदाहरण

डा .ऋषिराज बरालप्रकाशनका विविध माध्यमहरूमा बेलाबेलामा अमुकले अमुकको कथा चोर्यो, अमुकले अमुकको उपन्यास चोर्यो, अमुकले अमुकको कविता जस्ताको तस्तै अनुवाद गरेर आफनो भनेर छपायो जस्ता टीकाटिप्पणीहरू पडढ्न र सुन्न पाइन्छ । यस सन्दर्भमा सिकारु र

बहसमा सिपिपी र जिआरपी बीचको 'शान्ति वार्ता'

नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न फिलिपिन्समा ४७ वर्षदेखि जनयुद्ध चलाइरहेको फिलिपिन्स कम्युनिस्ट पार्टी र रोड्रिगा दुतार्तेको नेतृत्वमा रहेको फिलिपिन्सको सरकारबीच चलेको 'शान्तिवार्ता' तेस्रो चरणमा प्रवेश गरेको छ र दुवै पक्ष आफ्ना अडानहरूलाई बढीभन्दा बढी मात्रामा

एकै दिन दुई माओवादीका विशेष कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले एकै दिन काठमाडौँमा विशेष कार्यक्रम सम्पन्न गरेका छन् l आठौं महाधिवेशनका सन्दर्भमा विप्लव समूहले देशव्यापी जिल्ला सम्मेलन गरिरहेको छ l मुलुकको राजधानी र

माओवादी पार्टी फ्रान्सको आह्वान

सन् २०१६ देखि २०१८ सम्मलाई  विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले विशेष वर्षका रूपमा मनाउने निर्णय गरेअनुसार सन् २०१७ मा ‘अक्टोवर क्रान्तिको शतवार्षिकी’ र  ‘नक्सलवाडी सशस्त्र किसान आन्दोलन ५० वर्ष’ सम्बन्धी कार्यक्रमहरूहरू भइरहेका छन् । जनवरीदेखि

कमरेड गणेशसितको अन्तर्वार्ताको पूर्ण पाठ

(गत अक्टोबर २४ तारिखका दिन भएको भारतको आन्ध्र-उडिसा क्षेत्रको मलकानगिरीमा भएको कथित मुठभेडको घटनामा प्रहरीप्रशासन लगायत सञ्चारमाध्यमहरूले समेत मारिए भनिएका भाकपा (माओवादी) का केन्द्रीय नेता गजराल रवि उर्फ कमरेड 'गणेश'को हालसालै एउटा महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित

क्रान्तिकारीहरूले यसरी सिक्दरलाई सम्झिए

बङ्लादेशका उत्पीडित जनताले बङ्गलादेशमा क्रान्तिकारी पार्टीका संस्थापक नेता कमरेड सिराज सिकदरको सम्झनामा यही  जनवरी २ तारिखका दिन जनसभाको आयोजना गरे । कमरेड सिराज सिकदरको ४२ वर्ष अघि सन् १९७५  त्यहाँको भारतपरस्त फासिवादी सरकारले हत्या गरेको

साझा प्रकाशन कामभन्दा हल्ला धेरै

हरेक दिनजसो साझा प्रकाशनसित सम्बद्ध समाचारहरू प्रकाशित भइरहन्छन् र यसका महाप्रवन्धक डोलिन्द्र शर्माले पनि सामाजिक सञ्जालमार्फत ''आफ्नो न्यायिक मन र विवेकको प्रयोग गरी स्वतन्त्ररूपमा सुझाव पाउँ, साझा प्रकाशनलाई आगामी दिनमा कसरी सञ्चालन गर्नुपर्ला ?"  भनेर

मार्क्सवादी समालोचनाका तीन पुस्तक

यताका वर्षहरू मूलतः ममता झा साझा प्रकाशनको महाप्रवन्धक भएपछि पुस्तक प्रकाशनमा पुस्तकको गुणस्तर भन्दा पार्टी सिफारिस तथा आर्थिक लेनदेन हाबी भएका कारण स्तरका दृष्टिले साझा प्रकाशनबाट प्रकाशित पुस्तक भन्न पनि नसुहाउने किसिमका पुस्तकहरू छापिएका थिए,

पार्टीस्थापना दिवसमा पिसिपीको आह्वान

फिलिपिन्स कम्युनिस्ट पार्टी (पिसिपी) ले आफ्नो ४८ औँ स्थापना दिवसका सन्दर्भमा आज डिसेम्बर २६,२०१६मा  एउटा लामो अपिलमार्फत अन्तिम उद्देश्य प्राप्त नहोउन्जेलसम्म क्रान्तिलाई दृढताका साथ अघि बढाइरहने प्रतिबद्धता जाहेर गरेको छ । आजभन्दा ४८ वर्ष पहिले

हाम्रो पार्टी जनयुद्ध विस्तार गर्न प्रतिबद्ध छ:टिकेपी/एमएल

टर्की कम्युनिस्ट पार्टी ( मार्क्सवादी–लेनिनवादी) टिकेपी/एमएलको अन्तर्राष्ट्रिय  ब्युरोले एक विज्ञप्ति जारी गरी यताका दुई महिनामा भएका राजनीतिक तथा फौजी गतिविधिबारे जानकारी गराएको छ ।  ''भाइचारा पार्टी तथा सङ्गठनहरूलाई" भनेर सम्बोधन गरिएको सो विज्ञप्तिमा आफूहरू व्यापक