ताजा समाचार
नेकपा (क्रान्तिकारी माओवादी) को विरोध जुलुसमाथि प्रहरी हस्तक्षेप, सिपी गजुरेलसहित २९ जना गिरफ्तार
नेकपा(क्रान्तिकारी माओवादी) को पूर्व घोषित कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा गरिएको जनप्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँको नरदेवीबाट सुरु भएको विरोधर्याली रत्नपार्कको बसपार्क अगाडि आइपुगेपछि प्रहरीले हस्तक्षेप गरेर नेकपा(क्रान्तिकारी माओवादीका स्थायी समिति
मोदीको भ्रमण र ओलीको लम्पसारवादका विरुद्ध कतै बेलुनमा भारतीय विस्तारवाद मुर्दावाद लेखेको व्यानर उडाइए र कतै मोदी-ओलीको पुत्ला दहन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालको प्रधानमन्त्री ओलीको निर्लज्ज किसिमको लम्पसारवादका विरुद्ध नेपालका स्वाभिमानी जनता, विभिन्न पार्टी र सङ्घसंस्थाहरूले उठाएको आवाजलाई दबाउन प्रहरी प्रशासनले एक हप्ताअघिदेखि व्यापक धरपकड र आतङ्क मच्चाए पनि आज
नेकपा-विप्लवद्वारा भाकपा (माओवादी) र भारतीय उत्पीडित जनतामाथि मोदी सरकारले गरेको दमनको विरोध
मार्क्सवादी क्रान्तिकारीहरू अन्तर्राष्ट्रियतावादी सर्वहारवादका पक्षधर हुन्छन् । विश्वमा भएका मुक्ति आन्दोलनको समर्थन गर्छन् र राज्यसत्ताद्वारा गरिएको दमनको विरोध गर्छन् । नेपालको सन्दर्भमा भने यसो भएको कमै पाइन्छ । कम्युनिस्ट न्युक्लिअस, नेपाल र क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च
अरूण तेस्रो परियोजना भारतलाई सुम्पने ओली सरकारको राष्ट्रघाती निर्णयको प्रतिरोध गरौँ ! विरोध कार्यक्रमलाई राष्ट्रिय प्रतिरोध सङ्घर्षका रूपमा अघि बढाऔं !
छिमेकी मुलुकप्रति विस्तारवादी र नवऔपनिवेशिक हैकममार्फत आर्थिक-राजनीतिक-सांस्कृतिक प्रभुत्व कायम गर्ने दुष्प्रयास गर्दैआएको कुनै पनि मुलकको शासकवर्गप्रति उत्पीडित मुलुक तथा राष्ट्रिय स्वाघीनताप्रति सजग र सचेत स्वाभिमानी नागरिकले अभिनन्दन होइन सदैव खबरदारी र प्रतिरोधमा औँला ठ्ड्याउने गर्छन्
ओली सरकारको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र
डा. ऋषिराज बरालभारतीय विस्तारवादको स्वार्थअनुसार संविधान बनाउन दबाब दिँदै भुइँचालोले थिलथिलिएका नेपाली जनतालाई भोकभोकै मार्न भारतीय विस्तारवादले २ वर्षअघि लगाएको नाकाबन्दीलाई चटक्कै बिर्सेर खड्गप्रसाद ओलीको सरकारले भारतमै हिन्दुवता फासिवादी सरकारको नामले बदनाम र घृणाको पात्र
मोहनबिक्रमको वैचारिक-राजनीतिक पक्षमै विमति-“चारपार्टी” बीचको एकताप्रक्रिया सङ्कटमा
जनमेल टिप्पणीकार कम्युनिस्ट पार्टीका नाममा संसदीय राजनीतिमा पतन भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टीएकताको प्रक्रिया आरम्भ भएसँगै वर्तमान संविधान र संसदीय व्यवस्था नमान्ने जनगणतन्त्र पक्षधरहरूबीच भरिसक्के पार्टी एकता, नभए कार्यकर्ता एकता गर्ने
दार्जिलिङ, बङ्गाली भद्रलोक र गोर्खाल्यान्ड आन्दोलन
तथागत(घाउ अझै निको भएको छैन र यति छिटै निको हुने स्थिति पनि छैन । जारी छ अभियान । यो कहिले टिस्टाझैँ बग्छ र कहिले सेतीझैँ तलतल बगेर फुत्त निस्कन्छ । पोहोर साल ज-जसका हातमा जे-जे
मे ५, मार्क्सको २००औँ जन्मदिवस
''कम्युनिस्टहरू आफ्ना विचार र उद्देश्यलाई लुकाउनु घृणास्पद कार्य ठान्दछन् । सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलप्रयोगद्वारा ध्वस्त पारेर मात्र आफ्नो उद्देश्य पूरा हुनसक्छ भनेर उनीहरू खुल्लमखुला घोषणा गर्दछन्। साम्यवादी क्रान्तिको डरले शासक वर्गहरू थर्कमान होउन् ।
‘गोथा कार्यक्रमको आलोचना’ को सार्वभौम महत्त्व
लु मिङ (मार्क्सको
‘गोथा कार्यक्रमको आलोचना’ कुन सन्दर्भमा र किन लेखिएको थियो भन्ने कुरा
मार्क्सवादको अध्ययन गरेको मान्छेलाई थाहा भएकै कुरा हो । ‘गोथा
कार्यक्रमको आलोचना’ लेखिएको १४३ वर्ष र प्रकाशित भएको १३७ वर्ष
प्राविधिक विकास र कम्युनिस्ट आन्दोलन
रमेश शर्माआज विश्वमा भइरहेको विज्ञान र प्रविधिको विकासले मानवजीवन र प्रकृतिका विविध पक्षहलाई प्रभावित पार्दै गइरहेको छ । यो प्रभावको गति यति तीव्र छ कि यसलाई ठीकसँग र सन्तुलित र यथार्थपरक ढङ्गले बुझेर र ग्रहण
मे दिवस २०१८ को संयुक्त आव्हान
“विश्वभरिका सर्वहाराहरू एक होऔँ” : कार्ल मार्क्स मे दिवस २०१८, कार्ल मार्क्सको २००औँ जन्म दिवस र मार्क्स र एङ्गेल्स लिखित 'कम्युनिस्ट घोषणापत्र'को प्रथम प्रकाशनको १७० औँ वर्ष पूरा भएको दिन, कम्युनिस्टहरू र सर्वहाराहरूका लागि हिजो,