ताजा समाचार
भेनेजुएला भ्रम
भरत पोखरेल भेनेजुएलाको वर्तमान संकटबारे विश्वमा र हाम्रै देश नेपालमा पनि तीन धारणाहरु रहेका देखिन्छन् । पहिलो, भेनेजुएला सरकारका राष्ट्रपति निकोलस मदुरोको समर्थन दोस्रो मदुरोको विरोध र तेस्रो तटस्थ । भेनेजुएलाका राष्ट्रपति मदुरोले जनवरी १०,
हिन्दू फासिवादी शक्तिहरू र सत्ताका विरुद्ध एक जुट हुन भाकपा (माओवादी) को आह्वान
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले हालै जारी गरेको वक्तब्यमा यही जनवरी २५ देखि ३१ सम्म प्रतिरोध सप्ताह मनाउने र सो को अन्तिम दिन ३१ जनवरीका दिन ‘भारतबन्द’ को निर्णय गरेको कुरा उल्लेख गरेको छ । वक्तव्यमा
पार्टी एकताबारे: इन्द्रमोहन सिग्देल ‘वसन्त’
इन्द्रमोहन सिग्देल ‘वसन्त’गत २०७४ असोजमा सम्पन्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलनले पार्टी एकताको प्रश्नलाई व्यवस्थित रूपमा अगाडि सारेको थियो । त्यो सम्मेलनमा पार्टी एकताको विषयलाई केन्द्रमा राखी विभिन्न कम्युनिस्ट पार्टीसँग
मेरो जीवनका उकाली ओरालीहरू
भक्तबहादुर श्रेष्ठ(भक्तबहादुर श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका एकजना महत्वपूर्ण हस्ति हुनुहुन्छ । वि.सं १९९० मा मकवानपुर जिल्लामा जन्मिनु भएको भक्तबहादुर श्रेष्ठको निधन २०६८ साल पुस २७ मा भएको थियो । २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता
पार्टी, कार्यकर्ता र नेता
भक्तबहादुर श्रेष्ठ 'शेर सिंह 'विचारअनुसारको राजनीति र राजनीति अनुसारको सङ्गठनात्मक संरचनाको आवश्यकता हुन्छ । संशोधनवादी विचारधारा लिनेहरूले सुधारवादी राजनीति ग्रहण गरेका हुन्छन् । सुधारवादी राजनीति भन्नाले संविधानमा सामान्य सुधारको मात्र कुरा गर्नु, वैधानिक आन्दोलनमा मात्र
ग्रामीण वर्गसङ्घर्ष सम्बन्धी कमरेड भक्तबहादुर श्रेष्ठको ऐतिहासिक आलेख
भक्तबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरू भाग १ र भाग २ मा थुप्रै महत्वपूर्ण रचनाहरू समाविष्ट छन् । काठमाडौँलगायत हेटौँडा आदि ठाउँबाट विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख रचनाहरू तथा पार्टी दस्ताबेजहरू कुनै
गरिबीले फिरन्ते बनायो
विनोद दाहालरौतहट पिडुगपुरका ३८५ घर २०५० साल र त्यसपछि पनि आएको वागमतीको बाढीबाट सुकुम्बसीमा परिणत भए । सरकारले बस्ने ठाउँ कहिं नदिंदा अहिले फिरन्ते अवस्थामा पुग्नु परेको इन्द्रदेव कापडीको भनाइ छ । कापडी उच्च जातिका
'भक्तबहादुर स्मृति प्रतिष्ठान' को खोजीमा
नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक क्षेत्रका स्मरणीय र अनुकरणीय पात्रहरूलाई विचार र व्यवहारमा सुरक्षित राख्नु आवश्यक छ भन्ने उद्देश्यका साथ २०६९ सालमा नेकपा-माओवादीका नेता कमरेड चन्द्रप्रसाद गजुरेल अध्यक्ष र डा. ऋषिराज बराल सदस्य
क्रान्तिकारी युवा लिगद्वारा कंसाकारमाथि कालोमोसो कारबाही
नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रकरणमा सो निगमका महाप्रवन्धक शुगतरत्न कंसाकारका साथै विगतदेखिकै सम्बद्ध मन्त्रीहरूले गरेका भंष्टाचारको प्रतिबेदन सार्वजनिक भएपछि, सो प्रकरण र त्यसप्रतिको सरकारी व्यवहारलाई लिएर व्यापक मात्रामा जनआक्रोस फैलिएको अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी)
सामाजिक साम्राज्यवादी चिनियाँ शासकद्वारा माओ दिवसमाथि हस्तक्षेप : विद्यार्थी नेता क्यु पक्राउ
विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओको १२५ औँ जन्म दिवस मनाउन आज २६ डिसेम्बरका दिन पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममाथि चिनियाँ प्रतिक्रियावादी सि जिंपिङ सरकारले हस्तक्षेप गरेको छ । बेजिङ विश्वविद्यालयका विद्यार्थीहरूद्वारा स्थापित ‘मार्क्सवादी समाज’
हामी माओवादी कहाँकहाँ चुक्यौं, फेरि त्यहींबाट उठनुपर्छ
('जनमेल' लाई संयोजक, नेकपा (माओवादी) पुनर्गठन अभियान, नेपालका तर्फबाट एउटा लेख प्राप्त भएको छ l यसमा सहमति- असहमति तथा टीका-टिप्पणीका बुँदा र सन्दर्भहरू हुन सक्छन् । अवश्य पनि छन् । यसबारे आफ्नो बुझाइ र ठम्याइ