menu

ताजा समाचार

प्रशिक्षण कार्यक्रममा प्रहरी हस्तक्षेप : नेकपा (क्रान्तिकारी माओवादी ) द्वारा हस्तक्षेपको विरोध

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १८ गुम्बाडाडाँमा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)  को भातृ संगठन क्रान्तिकारी युवा लिगको प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । यही फागुन २८ गते सो पार्टीका महासचिब कमरेड मोहन

माकेभित्रको विद्रोहको रेखाचित्र

वामपन्थ र कम्युनिस्ट पार्टीका नाममा संसदवादी राजनीतिमा चुर्लुम्म डुबेका नव-प्रतिक्रियावादी पार्टीहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको एकताको प्रक्रियाको थालनीसँगै माकेसम्बद्ध कतिपय केन्द्रीय  नेताहरूमा असन्तुष्टि, आक्रोस र विद्रोहभाव बढ्दैगएको र केन्द्रीय स्तरमा देखिएको यो

टिप्पणी : स्थितिको गम्भीरता र एकताको सन्दर्भ

यता दुई-चारदिनभित्र जे भयो, जे देखियो र देखिँदैछ, यसले स्थितिको गम्भीरतालाई सङ्केत गर्छ l स्थिति यस किसिमको छ : बाल्टीमा पानी छ, आधी बाल्टी पानी, त्यो पनि धमिलो l धमिलो र हल्लिएको आधी बाल्टी पानीमा

सि जिपिङको साम्राज्यमा ८ जना माओवादी युवाहरूलाई राष्ट्रद्रोहको मुद्धा

माओको योगदान र मूल्यलाई निषेध गर्दै, सेनाको साथ लिएर माओ र माओवादका पक्षधर आफ्ना प्रतिद्वन्द्वी र समकक्षी अन्यलाई भ्रष्टाचार लगायत अनेक षड्यन्त्रमा फसाएर संविधानमा सि जिपिङ विचारधारा लेखेर नपुगेर आजीवन पार्टी प्रमुख र राष्ट्राध्यक्ष हुन

अवसरवाद तथा पश्चगमनका विरुद्ध विद्रोहको झण्डा उठाउन कमरेड किरणको आव्हान

 नेकपा (क्रान्तिकारी माओवादी) का  महासचिव कमरेड किरणद्वारा लेखिएको यो आलेख सो पार्टी सम्बद्ध अनलाइन माध्यममा प्रकाशित रचना हो । प्रस्तुत आलेखमा सबैखाले अवसरवाद तथा पश्चगमनका विरुद्ध विद्रोहको झण्डा उठाउन क्रान्तिकारी कम्युनिस्टहरूलाई आव्हान गरिएको छ  ।

आजदेखि कोलकातामा जनसाहित्यिक महोत्सव

भारतको कोलकातामा आजदेखि २ दिनसम्मभव्यताका साथ जनसाहित्यिक महोत्सव मनाइने कुरा सो महोत्सव आयोजक समितिले जनाएको छ । ‘बस्तर सोलिडरिटी नेटवर्क’ को पहलकदमी र केही वरिष्ठ जनपक्षधर लेखकहरूको सक्रियता र सहभागितामा हुन लागेको सो महोत्सवमा समितिको

सुदर्शनसहितका नेतालाई सार्वजनिक अपराधको मुद्धा

खुला र शान्तिपूर्ण किसिमले आयोजना गरिएको युवा मोर्चाको राष्ट्रिय सम्मेलनमा अतिथिका रूपमा सहभागी हुन सम्मेल्लनस्थलतर्फ गइरहेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहितका नेता तथा कार्यकर्ताहरूलाई फागुन ६ गते बिराटनगरमा पक्राउ गरी हिरासतमा राखिएको विषयलाई लिएर चोतर्फी

फासिवादी हस्तक्षेपविरुद्ध क्रान्तिकारी माओवादी : सम्पूर्ण नेता तथा कार्यकर्ताको रिहाइको माग

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड मोहन बैद्य ‘किरण’ ले आज फागुन ७ गते एक वक्तव्य प्रकाशित गरी नेकपाको भातृ सङ्गठन  युवा मोर्चाको सम्मेलनका सन्दर्भमा सरकारद्वारा गरिएको व्यापक धरपकडको निन्दा तथा भ्रत्र्सना गर्दै

माओवादी छापामारको एम्बुसमा परेर भारतीय सुरक्षा फौजका २ जनाको मृत्यु, ६ जना मरणासन्न

भारतको छत्तिसगढ राज्यको सुक्मा जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाले थापेको एम्बुसमा परेर भारतीय सुरक्षा फौजको  विशेष तस्क फोर्सका २ जनाको घटनास्थलमै मृत्यु भएको  र ६ जना मरणासन्न अवस्थामा रहेको कुरा

नेकपा-बिप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली गिरफ्तार

नेपाल कम्युनिस्ट पार्टी-बिप्लवका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई प्रहरीले पक्राउ गरेको छ । मोरङ विराटनगरको ३ र ४ नम्वर वडाको सिमानामा पर्ने राजबंशी चोक नजिकै सुर्दशन सवार प्राइभेट गाडी

''हामी त ध्रुवीकरण होइन, एकीकरण हुने हो

 (प्रस्तुत सामग्री नेकपा-बिप्लव सम्बद्ध अनलाइन प्रकाशन eratokhbar.com मा प्रकाशित रचना हो । यसमा व्यक्त भनाइहरू समसामयिक र सान्दर्भिक  छन्  । टिपोट गर्नेले 'रिम' 'माओवाद' र भारतीय माओवादी आन्दोलनका बारेमा केही कुरा छुटाएजस्तो लागे पनि क्रन्तिकारीहरूबीच