menu

ताजा समाचार

अमेरिका-दुतेर्ते शासनलाई पूर्णरूपमा एक्ल्याएर मिल्काऔँ : फिलिपिन्स कम्युनिस्ट पार्टी

फिलिपिन्सको कम्युनिस्ट पार्टीले “अमेरिका-दुतेर्ते शासनलाई पूर्णरूपमा एक्ल्याएर मिल्काऔँ” भनेर एउटा अपिल जारी गरेको छ । जनवरी ७, २०१८ मा जारी सो अपिलमा सन् २०१८ मा अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाको सङ्कट अझ तीव्र बन्ने र सत्ताधारी

फुजिमोरोको सजाय माफीको विरोध र कमरेड गोन्जालोको रिहाइको माग गर्दै हजारौँ जनता सडकमा

आफ्नो शासनकालमा हजारौँ पेरुभियाली नागरिकको हत्या गर्ने अमेरिकी साम्राज्यवादका पिट्ठु पेरूका पूर्व-राष्ट्रपति अल्बर्टो फुजिमोरोलाई २५ बर्से कारावास सजायबाट सजाय माफी दिइएको घटनाले अहिले पेरूका सडकहरू तातेका छन् । माओवादी आन्दोलनलाई दबाउन उनीबाट एक चरणको काम

सन् २०१८ मार्क्सको २००औँ जन्मदिवस वर्ष

विश्वभरिका क्रान्तिकारीहरू, खास गरेर क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा जुटेका विश्वका माओवादी क्रान्तिकारीहरूले सन् २०१६ देखि २०१८लाई क्रान्तिकारी ऐतिहासिक परिघटनाहरू र सर्वहारा वर्गका महान् नेताहरूको सम्झना र क्रान्तिप्रतिको प्रतिबद्धताका वर्षहरूका रूपमा मनाउने निर्णय गरेका

जिन्गु नरसिंहा रेड्डी गद्दार र खलनायकमा फेरिएको छ: भाकपा (माओवादी)

गत हप्ता  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य पार्टीमा जम्पन्ना र  राजेस नामले परिचित जिन्गु नरसिंहा रेड्डी र उनकी श्रीमती राजिथाले पार्टीप्रति गद्दारी गरेर दुस्मनका सामु आत्मसमर्पण गरेपछि भारतीय प्रतिक्रियावादले यसलाई लिएर निकै ठूलो

टर्कीको माओवादी आन्दोलन, कमरेड क्यापक्काय र वर्तमान स्थिति

माओवादी आन्दोलनप्रति रुचि राख्नेहरूलाई विश्वमा माओवादी आन्दोलनको वर्तमान स्थितिका बारेमा जान्ने चाहना हुनु स्वाभाविक हो । प्रतिक्रियावादी माध्यमहरूले माओवादी आन्दोलनबारे जानकारी नै दिँदैनन्, दिए पनि नकारात्मक किसिमले दिन्छन् । टर्कीको कम्युनिस्ट आन्दोलन र  इब्राहिम क्यापक्कायका

पार्टी, नेतृत्व र कार्यकर्ता : माओ त्से-तुङ

 पार्टी •    क्रान्ति सम्पन्न गर्नका लागि एउटा क्रान्तिकारी पार्टी हुनु एकदमै आवश्यक छ । एउटा क्रान्तिकारी पार्टीबिना, मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी सिद्धान्तद्वारा निर्मित  र मार्क्सवादी-लेनिनवादी संरचनामा आधारित पार्टीबिना श्रमजीवीवर्ग  र जनताको व्यापक हिस्सालाई नेतृत्व गर्न र साम्राज्यवाद

संयुक्त वक्तव्यले कार्यकर्तामा उत्साह

माओको १२४औँ जन्मदिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपाद्वारा जारी  एकीकरण तथा ध्रुवीकरणसम्बन्धी संयुक्त वक्तव्यले राजनीतिक क्षेत्रमा नयाँ तरङ्ग ल्याउनुका साथै कार्यकर्ता तथा शुभचिन्तक तहमा उत्साह उत्पन्न गरेको कुरा विभिन्न समाचार माध्यम तथा

माओको सम्झनामा विविध कार्यक्रम

विश्वसर्वहारा वर्गका महान् नेता माओ जेदुङको १२४ औँ जन्मदिवसका सन्दर्भमा विश्वका क्रान्तिकारीहरूले आआफ्नो देशको विशिष्ट परिस्थितिमा विभिन्न किसिमले माओको सम्झना गरिरहेका छन् । यस घडीमा 'जनमेल' परिवार मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षमा दृढताका साथ

चिनियाँ क्रान्तिकारीहरूद्वारा गठित माओवादी कम्युनिस्ट पार्टी, चीनको दसबुँदे घोषणापत्र

माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो । माओको पक्षमा दृढताका साथ उभिएका माथिल्लो तहका नेताहरूविरुद्ध मुद्दा लगाइयो, जेल हालियो र सांस्कृतिक क्रान्ति समर्थक थुप्रैको हत्या गरियो । विस्तारै माओ र समाजवादी निर्माण अभियानसम्बद्ध सर्वहारावादी मूल्यमाथि धावा

क्रान्तिकारी ध्रुवीकरण र सांस्कृतिक मोर्चा

विश्व यतिबेर सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको सम्झना गरिरहेको छ । मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधर क्रान्तिकारीहरू  आफ्नो पार्टीको स्थिति र मुलुकको विशिष्टतामा माओलाई सम्झिदै क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । साम्राज्यवाद र तिनका मतियारहरूले

“सि जिँपिङ विचारधारा !!!

भर्खरै चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ महाधिवेशन सम्पन्न भएको छ, जसले पहिलोचोटि माओपछि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिँपिङको जीवनकालमै उनको विचारलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ । “सि जिँपिङ विचारधारासहित