menu

ताजा समाचार

भाकपा (माओवादी) द्वारा बृहत् संयुक्त मोर्चा निर्माणका लागि आह्वान

(अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा भाकपा (माओवादी) ले “महान रसियाली क्रान्तिको १००औँ वर्षगाँठको अवसरमा रसियाली क्रान्तिमा निहित सारतत्त्वहरूको विश्वजनित सच्चाइलाई सदैव बुलन्द राखौँ र आफ्नो देशको विशिष्टता अनुसार त्यसलाई व्यवहारमा लागू गरौँ” शीर्षकमा पुस्तिकाकै रूपमा एउटा

कमरेड किरणसित ताजा अन्तर्वार्ता

दसबर्षे महान जनयुद्धको २३ औं वर्षगाँठ मनाउँदै गर्दा नेपालको क्रान्तिकारी माओवादी आन्दोलनलाई कसरी हेर्नुभएको छ ?किरण : अहिले हामी महान् जनयुद्धको २३ औं वर्षगाँठ मनाउन गइरहेका छौं । अहिले माओवादी आन्दोलन विभाजित भएको छ ।

लालभन्ज्याङमा उभिएर जनयुद्धलाई नियाल्दा

ऋषिराज बरालआजकै दिन, ठीक आजकै दिन २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्त्वमा '' प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ" भन्ने  उद्घोषका साथ  नेपाली

तेइसौं जनयुद्ध दिवसका अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) द्वारा जारि प्रेस वक्तव्य

तेइसौं जनयुद्ध दिवसका अवसरमा  नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले एक प्रेस वक्तव्य जारी गर्दै '' दस वर्षसम्म सञ्चालित जनयुद्ध नेपालको राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदागर्दै तथा विश्वमा पनि आफ्नो

२०५२ साल फागुन १ गते जारी गरिएको पर्चा

प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ आदरणीय जनसमुदाय,आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने

यस्ता थिए जनयुद्धको आरम्भका बेला नेकपा ( माओवादी) का सैद्धान्तिक प्रतिबद्धताहरू

क) हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मार्क्सवाद-लेनिनवाद-माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रूपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास

संयुक्त मोर्चा र पार्टीएकता सम्बन्धी कमरेड किरण र बिप्लबको संयुक्त प्रेसवक्तव्य

हालै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा-विप्लवका  शीर्ष नेताहरूका बीचमा भएको उच्चस्तरीय बैठकका निर्णयहरू दुई पार्टीका महासचिव कमरेड किरण र विप्लवको संयुक्त वक्तव्यमार्फत सार्वजनिक गरिएका छन्  । वक्तव्यमा “राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा

मातृभाषा विरोधीहरूको पुत्ला दहनप्रति मातृभाषी अन्य समुदायको पनि ऐक्यबद्धता

मधेसी जनताको हकअधिकार र पहिचानको नाम र नारा दिंदै  नेपालको संबिधानमै हिन्दी भाषालाई नेपालको सरकारी कामकाजको भाषा बनाउन, राष्ट्रिय भाषा घोषित गर्न  भारतीय स्वार्थमा काम गरिरहेका आफूलाई मधेसका जनताको नेता र आफ्नो पार्टीलाई मधेसका जनताको

जनकपुरमा हुने ‘समाजवाद र यसका सान्दर्भिकता' विषयक विचार गोष्ठीमा नेपाल र भारतका मार्क्सवादी चिन्तकहरू सहभागी हुने

यो वर्ष महान् दार्शनिक, विचारक तथा सर्वहारा वर्गको मुक्तिको सिद्धान्त मार्क्सवादका प्रणेता कार्ल मार्क्सको जन्म भएको २०० वर्ष पुग्छ । सन् १८१८ मार्च ५ मा उहाँको जन्म भएको थियो । विश्व सर्वहारा वर्गको मुक्तिको दस्ताबेज

पार्टी एकताका वैचारिक आधारहरू

कम्युनिस्ट मूल्य र आदर्शबाट च्युत भएर नवप्रतिक्रियावादमा पतन भइसकेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले ‘वाम–गठबन्धन’ र ‘कम्युनिस्ट एकता’ को नाम दिएर जनतामा भ्रम उत्पन्न गरिरहेको अवस्थामा वर्तमान संविधान र संसदीय व्यवस्था नमान्ने मालेमावादी

चीनभरिका शिक्षकहरू बेजिङमा, शिक्षकहरूद्वारा शिक्षा मन्त्रालय घेराउ

जनवरी २९, २०१८,  सोमबारका दिन अवकास प्राप्त चीनभरिका शिक्षकहरूले  शिक्षक नियमावली अनुसार आफूले पाउनुपर्ने पेन्सन तथा अन्य सुविधाको विषयलाई लिएर बेजिङमा प्रदर्शन गरे । सामुदायिक विद्यालयका प्रारम्भिक तहका शिक्षकहरूले वर्षौदेखिको आफूले पाउनुपर्ने रकम नपाएको विषयलाई