menu

ताजा समाचार

सिआरपिएफका जवान भन्छन् : “नक्सलीहरूलाई समाप्त पार्ने नाममा निर्दोष आदिवासीको हत्या गरिन्छ ।”

(भारतमा माओवादी आन्दोलनलाई सन् २०२२ सम्म समाप्त पार्ने घोषणसहित फासिवादी मोदी सरकारले दमनका सबै उपायहरू प्रयोग गरेको छ । यसका लागि एउटा हतियार मनोआतंक र बलात्कारलाई बनाइएको छ । अहिले हरेकदिनजसो  माओवादी प्रभावित राज्यसरकारहरूले माओवादीले

फासिवादी दमनविरुद्ध भाकपा (माओवादी) द्वारा आज बन्दको आह्वान

पछिल्ला दिनहरूमा निर्दोष नागरिकलाई समातेर अनेक यातना दिएर माओवादी भन्दै  प्रचारप्रसार गर्ने, यति जना र उति जना माओवादीले आत्मसमर्पण गरे भनेर होहल्ला गर्ने सरकारी षड्यन्त्र सँगै  आदिवासी क्षेत्रमा बहुराष्ट्रिय कम्पनीका लागि जमिन उपलब्ध गराउन भारतीय

मार्क्सको सम्झनामा माओवादीहरूद्वारा ७ भाषामा पोस्टर प्रकाशित

विश्वका माओवादी क्रान्तिकारीहरूले सन् २०१६ देखि २०१८लाई क्रान्तिकारी ऐतिहासिक परिघटनाहरू र सर्वहारा वर्गका महान् नेताहरूको सम्झना र क्रान्तिप्रतिको प्रतिबद्धताका वर्षहरूका रूपमा मनाउने क्रममा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको पचासौँ वार्षिकोत्सव, विश्वव्यापी महत्वको भारतीय माओवादी आन्दोलनको

माओवादीसितको भिडन्तमा २ जना सब-इन्स्पेक्टरसहित ५ जनाको मृत्यु, १२ जना मरणासन्न

भारतको छत्तीसगढ राज्यको  नारायणपुर जिल्लाको अबुजमाद जंगल क्षेत्रमा  माओवादी दमन अभियानमा खटिएको विशेष केन्द्रीय टास्क फोर्स र स्थानीय रिजर्भ फोर्सको संयुक्त टोली र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाबीच बुधवार बिहान ११ बजे

फासिवाद विरुद्धको लडाइँ तीव्र पार्ने प्रणसहित क्रान्तिकारी लेखकहरूको सम्मेलन सम्पन्न

ब्राम्हणवादी फासिवाद र साम्राज्यवादी फासिवाद बिरुद्धको लडाइँ तीव्र बनाउने प्रणसहित भारतका क्रान्तिकारी लेखकहरूको केन्द्रीय सङ्गठन 'विप्लवी रचयिता सङ्गठ' (विरसम) ले आफ्नो २६औं राज्यस्तरीय सम्मेलन  सम्पन्न गरेको छ l भारतको तेलंगाना प्रदेश स्तरीय सो सम्मेलन म़हाबुबनगरमा

प्रगतिवाद पदावली भ्रमपूर्ण छ : डा. ऋषिराज बराल

डा. ऋषिराज बराल माओवादी आन्दोलनको विचार बोक्न सक्ने दुर्लभ आख्यानकार हुनुहुन्छ । २००९ साल फागुन २१ गते सिन्धुलीको घोक्सिलामा जन्मनुभएका बराल त्रिभुवनटोल, विराटनगरहुँदै अचेल जोरपाटी, काठमाडौँमा बसोबास गर्नुहुन्छ । आख्यान, समालोचना, निबन्ध, शब्दचित्र, संस्मरण आदिमा

नेकपा (क्रान्तिकारी माओवादी) को महत्त्वपूर्ण निर्णय

नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) को हालै बसेको स्थायी समिति बैठकले पार्टी एकता तथा सहकार्य सम्बन्धी केही महत्त्वपूर्ण निर्णय गरेको कुरा सो पार्टीका महासचिव कमरेड मोहन बैद्यद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । यथास्थितिवादमा

गतिहीनतालाई जीवनले कहिल्यै क्षमा गर्दैन : निकोलाई ओस्त्रोवस्की

(१३ वर्षको उमेरमा रसियाली बोल्सेविक पार्टीसित सम्बद्ध निकोलाई ओस्त्रोवस्की क्रान्तिकारी राजनीति तथा साहित्यमा रूचि राख्नेहरूका लागि अपरिचित नाम होइन । ३२ वर्षकै उमेरमा मृत्युवरण गर्ने ओस्त्रोवस्कीको उपन्यास 'अग्निदिक्षा' रसियाली साहित्यमा मात्र नभएर गोर्कीको आमापछिको सर्वाधिक

आमा, मलाई लिएर नरुनुहोला : जिएन साइबाबा

आमा, मलाई लिएर नरुनुहोलातपाईँ मलाई हेर्न आउनुभएको बेलामैले  तपाईँको अनुहार देख्न पाइनँफाइबर काँचको झ्यालबाट मेरो अशक्त शरीरको झलक यदि तपाईँले देख्न पाउनुभएको भएम अझै जिउँदै रहेछु  भन्ने कुराथाहा पाउँन तपाईँलाई निकै सकस पर्यो होला ।

कवि, छापामार र बाल्कोनीमा बस्नेहरू

फेरि लालभन्ज्याङमा उभिएरमा एउटा शीर्षक छ— ‘साइँला ! मनको असल साथी त कविता नै रहेछ’ । त्यसमा यस्तो लेखेको थिएँ/रहेछु :"जब सत्य आफ्नै अगाडि नराम्रो गरी छटपटिन्छ र झूटले जितको तिघ्रा ठोकेर अट्टाहास गर्छ, फुट्तो

कमरेड माओ

                          उमाकान्त आचार्य मान्यवर ! नि:शव्द म स्मरण गर्दैछु  तिमीलाई एक्काइसौं शदीको सँघारमा उभिएर । बेइमान समयको लगाम पक्रेर कठिन अनि लामो यात्रापछि मानवमुक्तिको लक्ष्य चुम्ने तिम्रो साहसलाई सलाम ! हजारौं योद्धाले एकैसाथ बुलन्द आवाजमा गर्जदा निरङ्कुशताका सिक्रीहरू  एक्कासि