menu

ताजा समाचार

राष्ट्रविरोधीदेखि अर्बन नक्सलसम्म: भारतमा फरकमत राख्नेहरूका लागि कठिन यात्रा

हर्षबर्धनभारतमा दुई वर्षयता सरकार विरोधी मत राख्नेहरूलाई लेबल लगाउने कार्यमा अपूर्व परिवर्तन भएको छ । जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको यसै वर्षको फ्रेब्रवरी ९को घटनापछि ‘राष्ट्रविरोधी’ पदावलीले निकै महत्व पायो र यो पदावली विशेष चासोको विषय

जाममा फसेको गाडी, सन्दर्भ क्रान्तिकारी माओवादी र नेकपा-बिप्लवबीचको एकता

ऋषिराज बरालमहान् जनयुद्धको बलिदानीपूर्ण इतिहासलाई पैतालाले कुल्चेर संसदीय राजनीतिप्रति प्रतिबद्धता जनाएका कारण जनयुद्धकालका इमानदार सहयात्रीहरूले साथ छोडेपछि सङ्गठनात्मक रूपबाट एकदमै कमजोर देखिएको नेकपा (माओवादी केन्द्र) ले नेपाली काङ्ग्रेसको पुच्छर समातेर वैतरणी पार गर्ने प्रयासमा अपेक्षित

मार्क्सवादका नाममा मार्क्सवादकै भ्रष्टीकरण, सन्दर्भ ‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’

डा. ऋषिराज बराल नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण  रामराज रेग्मीद्वारा लेखिएको पुस्तकको नाम हो । पुस्तकको पृष्ठावरणमा उनले आफ्नो परिचय पनि दिएका छन् । यो टिप्पणीकारले उनको नाम र काम यो पुस्तक बजारमा आएपछि मात्र थाहा

भारतीय विस्तारवाद र ओली सरकारविरुद्ध कमरेड किरणको खबरदारी

भारतीय विस्तारवादद्वारा निर्देशित प्रकाशनहरूले नेपालको नक्सा आफू खुसी खम्च्याउँने र साँघुर्याउने गरेको कुरा नयाँ थिएन । अब आएर ओली सरकार पनि यसै बाटोमा लागेको कुरा नेपाल सरकारले तयार पारेको नेपालको नक्सा भारतीय स्वार्थअनुरूप तयार पार्नुबाट

ऐक्यबद्धता अभियान जारी राखौं

एक समय भारतमा चलिरहेको नक्सलबाडी आन्दोलनको महत्वपूर्ण अंग्रेजी प्रकाशन र आज पनि अलि फरक धारले चलिरहेको प्रकाशन 'फ्रन्टियर’ को अगुवाइमा मोदी फासिवादले भारतव्यापी रूपमा चलाएको राज्यआतङ्कका क्रममा पक्राउ परेका लेखक, पत्रकार तथा सामाजिक अभियन्ताहरूको रिहाइका

भारत तथा नेपालका लेखक-पत्रकार तथा अधिकारकर्मीहरूद्वारा बरबर रावलगायतका बुद्धिजीवीहरूको यथा शीघ्र रिहाइको माग: ३०० भन्दा बढी बुद्धिजीवीहरूको हस्ताक्षर

मोदी फसिवादले भारतका बहुचर्चित ५ जना बुद्धिजीवीलाई यही अगस्त २८ का दिन हिरासतमा लिएको छ ।घटनाको पृष्ठभूमिःभारतमा दलित समुदायले सन् १८१८को  ऐतिहासिक घटनासित जोडेर हरेक वर्ष महाराष्ट्रको भीमा कोरेगाउँ भन्ने ठाउँमा विशेष कार्यक्रम गर्ने

जनयुद्ध विरुद्ध खड्गप्रसाद ओलीको बर्बराहट

डा. ऋषिराज बरालमान्छेको मनमस्तिष्कबाट सकारात्मक र रचनात्मक पक्ष गायब भएपछि उसले निषेधात्मक, नकारात्मक र खुराफाती प्रवृत्ति मात्र सोच्न थाल्छ । उसको दिमागमा यो भन्दा अरू कुराका लागि ठाउँ रहँदैन । यस्तै सोचाइ र अभिव्यक्ति नेपाल

बरबर राव, गौतम नवलखा, आनन्द तेलतुम्बडे लगायतका बुद्धिजीवीहरूको घरमा प्रहरीद्वारा छापा

भारतीय फासिवादी सत्ताको विरोध गर्नेहरू त्यसमा पनि बौद्धिक समुदायलाई एकएकवटा बहाना बनाएर भाकपा (माओवादी) सित जोडेर मानसिक तथा शारिरीक यतनाका साथै जेल र हिरासतको कसुरदार घोषित गरिरहेको भारतीय प्रतिक्रियावादले केही महिनाअघि भीमा कोरे गाउँमा दलितहरूमाथि

बिप्लव समूहले मुख खोल्यो, अब ४० भाइले के गर्लान् ?

नेकपा -बिप्लव सम्बद्ध क्रान्तिकारी पत्रकार संगठनका ४० जना पत्रकारहरूले पत्रकारहरूको बैठक नै नबसी आफूआफू किसिमले अमुकको नेतृत्वमा कार्यसमिति निर्माण गरेको र त्यसलाई मान्यता नदिने भनेर केही दिनअघि मात्र प्रेस वक्तव्य प्रकाशित गरेका थिए । त्यसमा

ओली सरकार र विकल्पको प्रश्न

डा. ऋषिराज बरालप्रतिक्रियावादी पार्टीहरूमा विचारको आधारमा नभएर व्यक्तिगत महत्वाकाङ्क्षा, व्यक्तित्व प्रदर्शन, शक्तिआर्जन र लाभांश उपभोगका लागि लुँछाचुँडी हुन्छ । यसका लागि उनीहरू विदेशी शक्तिसित जस्तोसुकै सम्झौता र सहमति गर्न पनि पछि पर्दैनन् । उनीहरूको मूल

क्रान्तिकारी पत्रकार सङ्गठनका ४० जना केन्द्रीय सदस्यद्वारा खुराफाती प्रवृत्तिका विरुद्ध चेतावनी

नेपाल कम्युनिस्ट पार्टी-बिप्लव सम्बद्ध पत्रकारहरूको सङ्गठन ‘क्रान्तिकारी पत्रकार सङ्गठन’ को गत बैशाखको राष्ट्रिय सम्मेलनद्वारा चुनिएका ४० जना केन्द्रीय सदस्यले आज मिति २०७५-५-७ का दिन एउटा वक्तव्य प्रकाशित गरी केही व्यक्तिहरूले सङ्गठनको केन्द्रीय समितिको बैठक बसी