menu

ताजा समाचार

रोल्पा डायरीको अन्तिम पन्ना

यो सलाम रोल्पामा छुटेको पन्ना हो । 'अग्रगामी छलाङ' का लागि निकै सुझबुझ किसिमले तारतम्य मिलाउनु आवश्यक थियो ।र बडो ‘कुशलतापूर्वक’ मिलाइयो पनि ।   अन्तर्राष्ट्रिय क्षेत्रमा रिमसम्बद्ध पार्टीहरू तथा भारतका माओवादी सङ्ठनहरूले प्रचण्डलाई नपत्याएर गौरवलाई

क्रान्तिकारी ध्रुवीकरणमा जोड दिँदै नेकपा (क्रान्तिकारी माओवादी) ले स्थायी समिति सदस्य रामसिंह श्रीस र पोलिट ब्युरो सदस्य दिनेश शर्मा रहेको वार्ता टोली बनायो– बिप्लव समूहसितको एकताको सम्भावना कम

नेकपा (क्रान्तिकारी माओवादी) को बुटबल बैठकले नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीच एकता तथा ध्रुवीकरणका सम्बन्धमा केही महत्वपूर्ण निर्णयहरू गरेको कुरा थाहा हुनआएको छ । नेपाली क्रान्तिकारी कम्युनिस्टहरूको केन्द्र बनाउने उद्देश्यका साथ पार्टीले सापेक्षित रूपमा रहेका क्रान्तिकारीहरू

सङ्गठन, सङ्घर्ष र ध्रुवीकरण सम्बन्धी महत्वपूर्ण निर्णयका साथ नेकपा (क्रान्तिकारी माओवादी) को बैठक सम्पन्न

यही मङ्सिर १२ देखि बुटबलमा आरम्भ भएको नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको  बैठक विविध महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको कुरा सो पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । बैठकले मूलतः सङ्गठन, सङ्घर्ष र

माओवादी आन्दोलन र विप्लववादी अराजकता

 डा. ऋषिराज बरालकम्युनिस्ट आन्दोलनको लामो अनुभव भएकाहरूमा  पनि माओवाद  'फोकोवाद'  'विप्लववाद' का बारेमा त्यति सारो ज्ञान नभएको कुरा उनीहरूका लेखाइ र बुझाइबाट थाहा हुन्छ । कम्युनिस्ट नाम जोडिएका तर, यसको आदर्शबाट धेरै पुगेकाहरूका लागि यी

सुन्दरी प्रतियोगिता अर्थात् सौन्दर्यको बजारीकरण

ऋषिराज बरालनेपाली समाजमा यतिखेर ओलीको “श्री ५” हुने लालासा,  क्रिस्चियन धर्मको प्रचारमा सरकारी ढुकुटीको सर्वनाश लगायतका प्रकरणहरूका साथै निर्मला पन्त बलात्कार र हत्याको प्रकरण विशेष चर्चाका विषय बनेका छन् । निर्मला हत्यालाई लिएर दिनदनै नाराजुलुस

क्रान्तिकारी कवि वरवर रावको ताजा कविता

(भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  हत्याको षड्यन्त्र गरेको भनेर क्रान्तिकारी कवि तथा माओवादी विचारक वरवर रावलाई नोभेम्बर १२ सम्मका लागि हिरासतमा राखिएको छ । वहाँसहित अन्य सामाजिक अभियन्ताहरूलाई पनि सोही अभियोगमा मुद्दा चलाइएको छ र वहाँहरू

कमरेड गणपतिका सम्बन्धमा उठेका भ्रमका सम्बन्धमा भाकपा (माओवादी) को प्रेस वक्तव्य

(बृद्धावस्थामा पुगेका र लामो समयदेखि बिरामीको अवस्थामा रहेका कमरेडहरूले आफूले समाल्दै आएको मूल जिम्मेवारी त्यागेर पार्टी हितमा आफूले सक्ने अन्य जिम्मेवारी लिने निर्णय भाकपा (माओवादी) को सन् २०१८ को आरम्भमा बसेको केन्द्रीय समितिले गरेको थियो 

बिप्लव समूहको चारबर्से दिशाहीन यात्रा

 डा. ऋषिराज बराल  यही मङ्सिर ८ गते नेत्रविक्रम चन्द ‘बिप्लव’ सम्बद्ध समूहले नेकपा-माओवादीबाट रहस्यमय किसिमले सम्बन्ध विच्छेद गरेको चार वर्ष हुन्छ । 'बिप्लव समूह', नेकपा, माओवादी, नेकपा (माओवादी) हुँदै अहिले यो समूह नेकपा मात्रै भएको

'नेकपा-बिप्लव समूह' : एक संक्षिप्त अध्ययन

मोहन बैद्य 'किरण १. विषयप्रवेश२०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्न मतको प्रस्ताव पेश गरेर बिप्लव समूह तात्कालिक पार्टी नेकपा-माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्नपुगेको थियो । यो समूह बाहिरिएको

फिलिपिन्स कम्युनिस्ट पार्टी भन्छ : ‘फिलिपिन्समा चिनियाँ साम्राज्यवादी हैकम लाद्ने प्रयासको प्रतिरोध गरौँ’

‘दक्षिण-चीन सागर’ फिलिपिन्सका लागि सामरिक दृष्टिले असाध्यै महत्वपूर्ण क्षेत्र हो । यसलाई आफ्नो प्रभुत्त्वमा लिएर  सैन्य अड्डा कायम गर्न अमेरिका तथा चीनले प्रयास गर्दै आएका छन् । यो क्षेत्रलाई लिएर अमेरिका तथा चीनबीच एकहिसाबले शीत

पश्चाताप कि बुढ्यौलीको असर

डा. ऋषिराज बरालनेपालको कम्युनिस्ट आन्दोलनको जन्मदेखि अहिलेसम्मको समग्र इतिहासको साक्षी सायद अब समय मात्र होला, परन्तु यो इतिहासको लामो कालखण्डको साक्षी बनेका कमरेडहरू भने अहिले पनि हाम्रा सामु छन् र ती आ-आफ्नो पार्टीको नेतृत्व गरिरहेका