menu

ताजा समाचार

अमेरिकी माओवादीहरू भन्छन् : माओवाद सशस्त्र पहिचानवादी राजनीति होइन

(अमेरिकामा कम्युनिस्ट पार्टीको स्थापना धेरै पहिले भएको हो । तर स्थापनाकालको अमेरिकी कम्युनिस्ट पार्टी अब नाम मात्रमा छ । उसबाट कुनै प्रतिरोधी कामकारबाही भएको पाइँदैन । बरु अमेरिकामा ट्रस्कीवादीहरूको बौद्धिक क्षेत्रमा केही प्रभाव रहेको पाइन्छ

नेकपा (मसाल) र नेकपा-बिप्लवबीच मुठभेडको स्थिति: मोहनविक्रम समूहले नेकपासामु आत्मसमर्पण नगर्ने

नेकपा (क्रान्तिकारी माओवादी),  नेकपा(मसाल), नेकपा-बिप्लव र नेकपा-कट्टेलबीच एकताका आधार खोज्न सहकार्य गर्दै जाने भनेर संयुक्त, कार्यक्रम गर्दैआएका चारसमूहमध्येको नेकपा (मसाल) ले ''अन्य समूहले सहकार्य सम्बन्धी आधारभूत मान्यताको उलङ्घन गरेका कारण कार्यगत एकता वा औपचारिक भेटघाट

चिनियाँ विशेषतासहितको पुँजीवाद : समाजवाददेखि पुँजीवादसम्म

चेङ सियाओनोङजब रातो सत्ता-रङमा चिनियाँ पुँजीवादी आर्थिक व्यवस्था निर्माण गरियो, यसले एउटा अपूर्व राजनीतिक तथा आर्थिक संरचनाको संरचना गर्यो , न त त्यसलाई समाजवाद न त प्रजातान्त्रिक पुँजीवाद नै भन्न सकिन्थ्यो । म यसलाई कम्युनिस्ट

जनताले उठाउने हतियार राज्यले गर्ने दमनको विरोध र प्रतिरोधका लागि मात्र नभएर राज्यसत्ता प्राप्तिका लागि पनि हो: बरबर राव

(आदिवासी जनताको पुर्खौँदेखिको थातथलोबाट उनीहरूलाई विस्थापित गरेर बहुराष्ट्रिय कम्पनीलाई मुलुकमा भित्र्याउने र प्राकृतिक स्रोतसाधनको दोहन गर्न दिने भारतीय शासक वर्गको जनघाती-राष्ट्रघाती कार्यको भारतीय उत्पीडित जनता तथा प्रगतिशील सङ्घसंस्थाहरूले वर्षौंदेखि विरोध गर्दै आएका छन् । परन्तु, 

बन्दका क्रममा माओवादी छापामारको एम्बुसमा परेर सब इन्सपेक्टरको मृत्यु, भाजपा नेताको घर ध्वस्त

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले घोषणा गरेको भारतका ६ ओटा राज्य बन्दको  पूर्वसन्ध्यामा हिजो माओवादी छापामारले राखेको एम्बुसमा परी छत्तिसगढ राज्यको सुकमा जिल्लामा हिजो २०६ कोब्रा बटालियनका एक जना सब इन्सपेक्टरको मृत्यु भएको छ र

भाकपा (माओवादी) द्वारा आज ६ वटा राज्य बन्दको घोषणा

कथित मुठभेडका नाममा एक महिनाअघि भारतको महाराष्ट्र राजयको गाडचिरोली जिल्लाको बोरिया कन्सासुर क्षेत्रमा भएको आम नरसंहारको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को ‘उत्तर बस्तर डिभिजन कमिटी’ र ‘उत्तर सब जोनल ब्युरोद्वारा आज  मे २५ का

माकेको एमालेमा विलय: एक पश्चगामी छलाङ

मोहन बैद्य 'किरण'नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास अग्रगमन र पश्चगमनका बीचको भीषण अन्तर्विरोधको प्रक्रिया हुँदै अगाडि बढ्दैआएको छ । यसैक्रममा अहिले नेकपा (माओवादी केन्द्र) को नेकपा (एकीकृत मार्क्सवादी- लेनिनवादी) मा विलय भएको छ । माओवादी केन्द्रले

क्रान्तिकारी लेखक सङ्घको अपिल

 (महाराष्ट्र  राज्यको गाडचिरोली जिल्लामा गत २२ अप्रिलमा भएको आम नरसंहार अहिले विश्वव्यापी चासो र टिप्पणीको विषय भएको छ । त्यो मुठभेड होइन, एकतर्फीरूपमा गरिएको जनहत्या थियो भनेर भारतलगायत विश्वभरिकै मानवअधिकारवादी तथा प्रगतिशील संस्था र व्यक्तिहरूले

माओवादी छापामारद्वारा दुस्मन फोर्सका ७ जना ठहरै, दुइटा एके-४७, दुइटा इन्सास र चारवटा अटोम्याटिक राइफल कब्जा

भारतको छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लाको चोलनार भन्ने ठाउँमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको ल्यान्ड माइनमा परेर आज छत्तिसगढ सशस्त्र फौजका  ५  जना र जिल्ला प्रहरी फोर्सका २ जनाको ठाउँको ठाउँ मृत्यु भएको  कुरा

भारतका आदिवासी भन्छन् : माओवादीले हामीलाई दुःखको बेला साथ दिन्छन्

(भारतको महाराष्ट्र राज्यको गाडचिरोली जिल्लाको इन्द्रावती नदीको किनारमा भएको नरसंहारको करिब १ महिना पुग्न लागेको छ । मुठभेठका नाममा भारतीय प्रतिक्रियावादले केही गाउँलेसहित ४० जना माओवादी योद्धाहरूको हत्या गरेको थियो । सो घटना इन्काउन्टर नभएर

बैद्य र विप्लवभन्दा विपरीत धारमा उभिए मोहनविक्रम : अब नयाँ किसिमको ध्रुवीकरण

नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र) बीचको एकताको सन्दर्भलाई लिएर विभिन्न पार्टी र राजनीतिक विश्लेषक तथा टिप्पणीकारहरूले आआफनो दृष्टिकोण र बुझाइका  आधारमा व्याख्या, विश्लेषण र संश्लेषण गरेका छन् । क्रान्तिकारी धारका भनेर चिनिएका पार्टीहरू