menu

ताजा समाचार

ग्रामीण वर्गसङ्घर्ष सम्बन्धी कमरेड भक्तबहादुर श्रेष्ठको ऐतिहासिक आलेख

भक्तबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित भक्तबहादुर श्रेष्ठका सङ्कलित रचनाहरू भाग १ र भाग २ मा थुप्रै महत्वपूर्ण रचनाहरू समाविष्ट छन् । काठमाडौँलगायत हेटौँडा आदि ठाउँबाट विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख रचनाहरू तथा पार्टी दस्ताबेजहरू कुनै

'भक्तबहादुर स्मृति प्रतिष्ठान' को खोजीमा

नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक क्षेत्रका स्मरणीय र अनुकरणीय पात्रहरूलाई विचार र व्यवहारमा सुरक्षित राख्नु आवश्यक छ भन्ने उद्देश्यका साथ २०६९ सालमा नेकपा-माओवादीका नेता कमरेड चन्द्रप्रसाद गजुरेल अध्यक्ष र डा. ऋषिराज बराल सदस्य

क्रान्तिकारी युवा लिगद्वारा कंसाकारमाथि कालोमोसो कारबाही

नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रकरणमा सो निगमका महाप्रवन्धक शुगतरत्न कंसाकारका  साथै विगतदेखिकै सम्बद्ध मन्त्रीहरूले गरेका भंष्टाचारको प्रतिबेदन सार्वजनिक भएपछि, सो प्रकरण र त्यसप्रतिको सरकारी व्यवहारलाई लिएर व्यापक मात्रामा जनआक्रोस  फैलिएको अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी)

सामाजिक साम्राज्यवादी चिनियाँ शासकद्वारा माओ दिवसमाथि हस्तक्षेप : विद्यार्थी नेता क्यु पक्राउ

विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओको १२५ औँ जन्म दिवस मनाउन आज २६ डिसेम्बरका दिन पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममाथि चिनियाँ प्रतिक्रियावादी सि जिंपिङ सरकारले हस्तक्षेप गरेको छ । बेजिङ विश्वविद्यालयका विद्यार्थीहरूद्वारा स्थापित ‘मार्क्सवादी समाज’

हामी माओवादी कहाँकहाँ चुक्यौं, फेरि त्यहींबाट उठनुपर्छ

('जनमेल' लाई संयोजक, नेकपा (माओवादी) पुनर्गठन अभियान, नेपालका तर्फबाट एउटा लेख  प्राप्त भएको छ l यसमा सहमति- असहमति तथा टीका-टिप्पणीका बुँदा र सन्दर्भहरू हुन सक्छन् । अवश्य पनि छन् । यसबारे आफ्नो बुझाइ र ठम्याइ

कम्युनिस्ट न्युक्लिअस, नेपालको अपिल

कम्युनिस्ट न्युक्लिअस, नेपालले नयाँ जनवादी क्रान्तिका पक्षधर सम्पूर्ण उत्पीडित वर्ग तथा समुदायलाई एउटै क्रान्तिकारी केन्द्रमा ध्रुवीकृत हुन आह्वान गरेको छ । १२७  औँ माओ दिवसका सन्दर्भमा  २६ डिसेम्बरका दिन जारी सो वक्तव्यमा देशीविदेशी प्रतिक्रियावादहिरू तथा

माओलाई सम्झिनुको अर्थ: डा. ऋषिराज बराल

डा. ऋषिराज बरालस्टालिनको मुत्युपछि खास गरेर रसियाली कम्युनिस्ट पार्टीको विसौँ महाधिवेशनपछि क्रुस्चेवले अघि सारेको स्टालिन विरोधी अभियान र कथित शान्तिपूर्ण सङ्क्रमणको मार्क्सवाद-लेनिनवाद विरोधी अभियानलाई लिएर विश्वकम्युनिस्ट आन्दोलनमा निकै ठू्लो हलचल र टीकाटिप्पणी भयो । साम्राज्यवादी

पार्टी, नेतृत्व र कार्यकर्ता : माओ त्से-तुङ

 माओ त्से-तुङ पार्टी •    क्रान्ति सम्पन्न गर्नका लागि एउटा क्रान्तिकारी पार्टी हुनु एकदमै आवश्यक छ । एउटा क्रान्तिकारी पार्टीबिना, मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी सिद्धान्तद्वारा निर्मित  र मार्क्सवादी-लेनिनवादी संरचनामा आधारित पार्टीबिना श्रमजीवीवर्ग  र जनताको व्यापक हिस्सालाई नेतृत्व गर्न र

साम्राज्यवादको वर्तमान चरित्र बुझ्नका लागि एउटा महत्वपूर्ण पुस्तक : ‘लेनिन्स इम्पेरियलिज्म इन द ट्वेन्टिफस्ट सेनच्युरी’

सही अर्थमा मार्क्सवाद-लेनिनवाद-माओवादलाई क्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्नेहरू आजको विश्वक्रान्तिको बाटो, मूल अन्तर्विरोध, साम्राज्यवादको चरित्रका बारेमा प्रस्ट छन् र त्यसैअनुरूप आआफ्नो देशको विशिष्ट परिस्थितिमा क्रान्तिको तयारीमा पनि लागेका छन् । क्रान्तिका आधारभूत मान्यताबाट धेरै पर पुगिसकेका

माओवादीहरूको तीन ऐतिहासिक प्रस्ताव

युरोपका ७ वटा माओवादी पार्टी तथा सङ्गठनहरूको हालै बसेको  बैठकले विश्वक्रान्तिका सम्बन्धमा केही महत्वपूर्ण प्रस्तावहरू पारित गरेका छन् । पारित प्रस्तावहरूमा विश्वका माओवादी क्रान्तिकारीहरूबीच एकीकृत अभियानको थालनी जेलमा रहेका क्रान्तिकारीहरूको रिहाइ तथा विश्वका विभिन्न मुलकहरूमा

मिलानमा जनयुद्ध समर्थकहरूको बैठक

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा भारतमा चलिरहेको जनयुद्ध, भारतीय प्रतिक्रियावादी दमन र यसका विरुद्ध विश्वका क्रान्तिकारी शक्तिहरू तथा न्यायप्रेमी जनसमुदायको ऐक्यबद्धताको विषयलाई लिएर यही डिसेम्बर ८ देखि इटालीको मिलानमा विशेष बैठकको आयोजना गरिएको कुरा