menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) ''जनसङ्घर्ष, वर्गसङ्घर्ष र प्रतिरोध सङ्घर्षको तयारी” मा

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले हालै बसेको केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गरेको छ । पार्टीका महासचिब कमरेड किरणद्वारा असार १७, २०७५ मा जारी वक्तव्यमा केन्द्रीय समितिका निर्णयहरूलाई ९ वटा बुँदामा समेटिएको छ ।  १.

कमरेड किरणद्वारा कमरेड असारेसहितका नेताकार्यकर्ताको रिहाइको माग

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड मोहन बैद्य ‘किरण’ ले एक वक्तव्य जारी गर्दै यही असार १६ गते नेकपा-विप्लवद्वारा आयोजित पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा गरिएको प्रहरी हस्तक्षेप र इश्वरी दाहाल ‘असारे’ सहितका कमरेडहरूको  गिरफ्तारीको

कमरेड असारेसहित थुप्रै पक्राउ : सरकारको दमनकारी नीतिको चौतर्फी विरोध

नेपाल कम्युनिस्ट पार्टी-बिप्लवद्वारा आयोजित ‘पार्टीप्रवेश तथा ध्रुवीकरण’ कार्यक्रमबाट सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सो पार्टीका सल्लाहकार समितिका संयोजक  तथा वरिष्ठ नेता इश्वरी दाहाल ‘असारे’ सहित थुप्रै नेता तथा कार्यकर्ताहरू पक्राउ गरेको कुरा सो पार्टीसम्बद्ध

सिन्धुलीका कम्युनिस्ट कार्यकर्तामा मार्क्सवादी ज्ञानको खडेरी

लिला पौडेल लेखको  शीर्षक नै अलि रुखो भयो होला, तर यो शीर्षक आवश्यक नै भयो । हुन त प्रवृत्तिगत रूपमा देशकै समस्या हो, तर शीर्षकमै सिन्धुलीलाई फोकस गर्नुको कारण के पनि हो भने, सिन्धुली नेपालको

भाकपा (माओवादी)का छापामारहरूको एम्बुसमा परेर ६ जना सरकारी फौजको मृत्यु, थुप्रै घाइते, दर्जनौँ, हतियार कब्जा

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूको एम्बुसमा परेर भारतीय सुरक्षाबलका ६ जनाको मृत्यु र थुप्रै घाइते हुनुका साथै थुप्रै हातहतियारहरू कब्जामा लिएको कुरा भारतीय माध्यमहरूले जनाएका छन् । समाचारअनुसार हिजो मङ्गलवारका दिन भारतको झारखण्ड र

बन्दी माओवादी नेता कमरेड अजिथको स्वास्थ्योपचारप्रति सरकारी व्यवहारको सर्वत्र निन्दा

जेलमा रहेका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सम्बद्ध नेताहरूमध्ये सबैभन्दा वरिष्ठ नेता कोन्नाथ मुरलिधरन अर्थात कमरेड अजिथको स्वास्थ्योपचारप्रति सरकारी उदासीनतालाई लिएर मानवअधिकारवादीहरू, सामाजिक कार्यकर्ताहरू, परिवारका सदस्यहरू र माओवादी आन्दोलनका शुभचिन्तक तथा समर्थकहरूले गम्भीर चासो व्यक्त गर्नुका

जनक्रान्ति सम्भव छ

विनोद दाहाल समाज वर्गीय छ र दुई  भागमा विभाजित छ । शोषक वर्ग र शोषित वर्ग शासक र शासित वर्गका रूपमा रहेका छन् । शोषक र शासक वर्गले आफ्नो साम्राज्य खडा गरेर बर्बरताको पराकाष्टको रूप

कमरेड चित्रबहादुर आलेका 'जीवनका पाइलाहरू' भित्र प्रवेश गर्दा

ऋषिराज बरालनेकपा-विप्लव नजिक प्रकाशन ‘रातो खबर’ ले नेकपा (चोथो महाधिवेशन) देखिका नेता कमरेड चित्रबहादुर आलेको जीवनसङ्घर्षका विविध पाटाहरूलाई 'जीवनका पाइलाहरू'  शीर्षकमा प्रकाशनमा ल्याएको छ । अहिले ३ वटा शृङ्खला मात्र प्रकाशनमा ल्याएको भए पनि यसले

लाखौँ चिनियाँ ट्रक ड्राइभरहरूको सङ्घर्षप्रति चिनियाँ कम्युनिस्ट पार्टी (माओवादी) को ऐक्यबद्धता

न्युनतम ज्याला, बढ्दो इन्धन मूल्य, राजमार्गमा प्रहरीद्वारा दिइने दुख, पार्किङ समस्या तथा च खास एप्सको मानोमानीजस्ता समस्यालाई लिएर चीनको लामो रुटका ट्रक ड्राइभरहरूले गत हप्तादेखि  आरम्भ गरेको आम हडताल अहिले विश्वव्यापी चर्चा र चासोको विषय

चीन : विकसित हुँदैगरेको साम्राज्यवादी शक्ति र अन्तर्निहित असर

आनन्दसिंह१४-१५ मे २०१७ मा चीनको राजधानी बेजिङमा भएको ‘वन बेल्ट वान रोड’ शिखर सम्मेलनमा २९ देशका राष्ट्राध्यक्षहरू र १३० देशका व्यावसायिक प्रतिनिधिहरूले भाग लिएका थिए । यो सम्मेलनमा चीनका राष्ट्रपति सि जिनपिङले विश्व मुक्त व्यापारमा

टिप्पणी : नेकपा (क्रान्तिकारी माओवादी) ‘आइकोर’ को सदस्य बन्ने सन्दर्भ

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रकाशन ‘वर्गदृष्टि’ को जेठ २१ को अङ्कमा ‘आइकोरको सदस्य बन्दै देजमो’ शीर्षकमा एउटा समाचार छापिएको छ । त्यसमा भनिएको छ : “नेकपा (क्रान्तिकारी  माओवादी)का महासचिव मोहन  वैद्य ‘किरण’ र