menu

ताजा समाचार

सङ्घीयता : कति चाँडै बदनाम !

डा. ऋषिराज बरालसङ्घीयता कार्यान्वयनको एक वर्ष पनि नपुग्दै यसको आवश्यकता र औचित्यलाई लिएर जनस्तरबाटै प्रश्नहरू उठ्न थालेका छन् । नेपालको सामाजिक बनोट र विशिष्ट भू-राजनीतिका कारण नेपालमा सङ्घीयता हितकर छैन र त्यसमा पनि जातीय पहिचान

‘महापतन’ सारमा बिप्लवको पनि पतन

ऋषिराज बराल विषयप्रवेश ‘महापतन’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लिखित पुस्तकको नाम हो । नेपालीमा प्रायः सकारात्मक कुराका लागि मात्रै  ‘महान्’ को प्रयोग गर्ने गरिन्छ, तर, यहाँ यसको प्रयोग नकारात्मक अर्थमा गरिएको छ

चिनियाँ साम्राज्यवादका पक्षधरहरू

हारी पोवेल('चिनियाँ साम्राज्यवादका पक्षधरहरू'  शीर्षक रचना मार्क्सवाद-लेनिनवाद-माओवादको प्रचार-प्रसारका लागि  ब्रिटेनमा क्रियाशील ‘रिभोलुस्नरी प्राक्सिस’  समूहद्वारा  तयार पारिएको   हो । हारी पोवेलद्वारा लेखिएको यो रचना मूलतः नेकपा-बिप्लवसम्बद्ध अङ्गेजी पत्रिका 'रेड फ्रन्ट' को समीक्षात्मक टिप्पणी हो । उनको

चिनियाँ माओवादीहरूद्वारा मजदुरआन्दोलनलाई समर्थन गर्न आह्वान

चीनको ग्वाङ्दुङको दक्षिण क्षेत्रमा  चलिरहेको मजदुर आन्दोललाई समर्थन गर्दै आएको चिनिया माओवादी समूहले यही बिहिवार एउटा वक्तव्य प्रकाशित गर्दै सत्ताधारी कम्युनिस्ट पार्टीसम्बद्ध आधिकारिक सङ्गठनलाई  आन्दोलनप्रति समर्थन गर्न र पक्राउ परेका आन्दोलनकारी मजदुरहरूको रिहाइको पक्षमा उभिन

सिन्धुलीको जनयुद्ध, लङ्गुरखोला वलिदान सन्दर्भ र क्रान्तिकारीहरूबीचको एकता

लिला पौडेल  सिन्धुली सदरमुकामबाट करिव २७ कि.मी पूर्वमा तीनपाटन गाउँपालिका ५ (साविकको जरायोटार,९) मा लंगुरखोला भन्ने गाउँ पर्दछ । त्यही खोलाको दक्षिणतर्फबाट हत्पते डाडाँको काखबाट एउटा खोल्सा वगेर लंगुरखोलामा मिसिन्छ, जसलाई स्थानीय बासिन्दा कालिखोला भनेर

सिंहदरवार र ‘सिके राउतहरू’

ऋषिराज बराल‘संविधान दिवस’ का सन्दर्भमा जनकपुरमा सिके राउतले बोलेको कुरा यो देशलाई माया गर्ने, यो देशको सार्वर्भाम सत्ताको चिन्ता गर्ने कुनै पनि नेपालीलाई पच्न सक्ने कुरा थिएन ।  उनले जे बोले, यो देशको माटोमा जन्मेको

यस्तो छ चिनियाँ सामाजिक-साम्राज्यवादका सम्बन्धमा भाकपा (माओवादी) को दस्ताबेज

माओको मुत्युपछि चीनमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनर्स्थापनाको प्रक्रियालाई तीव्र बनाइएको यथार्थलाई सन् ७०को दशकको अन्यदेखि नै  विश्वभरिका क्रान्तिकारीहरूले स्वीकारेको कुरा हो । नेपालमा कमरेड भक्तबत्हादुर श्रेष्ठ ‘शेरसिंह’ को नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले २०३८ सालदेखि नै

न्यु पिपुल्स आर्मी ११० वटा मोर्चामा लडिरहेको छ : जोसे मारिया सिसोन

(जोसे मारिया सिसोन मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर जनयुद्ध लडिरहेको फिलिपिन्स कम्युनिस्ट पार्टीको संस्थापक अध्यक्ष हुनुहुन्छ । लामो समय कारावाससमेत भोग्नु भएको सिसोन राम्रो कविका रूपमा पनि स्थापित हुनुहुन्छ । स्वास्थ्यका कारण अहिले वहाँ फिलिपिन्स कम्युनिस्ट

मोदी फासिवादका विरुद्ध एक जुट हुन भाकपा (माओवादी)को आह्वान

जनवरी १, २०१८ मा भारतको महाराष्ट्रस्थित भीमा कोरेगाउँमा भएको हिंसात्मक घटनासित जोडेर मोदी सरकारले केही बुद्धिजीवीलाई पक्राउ गरेको र पक्राउ गरिएका बुद्धिजीवीको ल्यापटपमा मोदीको हत्या गर्ने योजनामा आधारित माओवादीको चिठी फेलापरेको भनेर भारतीय फासिवादी सरकारले

प्रकाण्ड-प्रकरण, ‘रातोपाटी’ र थप रहस्य

जनमेल विश्लेषणनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य ओम शर्मा सम्बद्ध भनिएको 'रातोपाटी' अनलाइनले ‘प्रकाण्डको गिरपतारी शङ्काको घेरामा' शीर्षकमा एउटा टिप्पणी प्रकाशित गरेको छ । 'रातोपाटी' लाई नेकपा-बिप्लवप्रति सहानुभूति राखेर समाचार प्रकाशित गर्ने अनलाइनका रूपमा

भाकपा (माओवादी) भन्छ : चीन सामाजिक साम्राज्यवादमा फेरियो

माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो र पुँजीवादको पुनस्र्थापनालाई बलियो बनाउन प्रतिक्रान्तिकारीहरूले राज्यका हरेक अङ्गलाई त्यसैअनुरूप ढाल्दै लगे । खास गरेर चिनियाँ कम्युनिस्ट पार्टीको एघारौँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित अधिवेशन १९८१ पछि माओ, माओ पक्षधर र