menu

ताजा समाचार

कमरेड रामवृक्ष यादव : लाल सलाम !

यतिखेर हामी कमरेड  रामवृक्ष यादवको सम्झना गरिरहेका छौँ । वहाँ  मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो ।  आजभन्दा २५   वर्षअघि अर्थात् २०५१ साल भदौ २ गते, फासिवादी काङ्ग्रेसी सरकारद्वारा निर्देशित  गुन्डाहरूद्वारा  धनुषाको बर्मझियामा वहाँको हत्या गरिएको

नेकपा-विप्लवप्रति ओली सरकार थप कठोर : प्रकाण्ड अदालतबाटै पक्राउ , विप्लब लगायतका नेताहरूलाई पक्राउ पुर्जी

गत हप्ता हेटौँडाबाट काठमाडौँ  आउँदा पक्राउ परेका नेकपा-बिप्लवका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई चन्दा प्रकरणबाट सर्बोच्च अदालतले बेकसुर ठानी रिहाइ गरे पनि प्रहरीले एनसेल टावरमाथि आगजनी गरेको अभियोग लगाई अदालत परिसरबाटै

नवदलाल प्रचण्डलाई दोरम्बामा कालो झण्डा

सहिदको रगतमाथि खेलवाड गर्दै साम्राज्यवाद र विस्तारवादको सेवामा लीन नवदलाल पुष्पकमल दाहाल प्रचण्डलाई रामेछाप डांडाकटेरी  दोरम्बाका जनताले कालो झण्डा देखाएर तिरस्कार गरेका छन् । जनयुद्ध विसर्जन गरेको १२ वर्षसम्म पाइला टेक्नु आवश्यक नठानेका  प्रचण्ड सुरक्षा

प्रकाण्ड-प्रकरण, बादल र प्रश्नहरू

डा. ऋषिराज बरालनेपाल कम्युनिस्ट पार्टी-बिप्लवका स्यायी समति सदस्य तथा सो पार्टीमा विप्लवपछिका दोस्रा नेता भनिएका  खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ-प्रकरण यतिखेर विशेष चर्चापरिचर्चाको विषय बनेको छ । विषयलाई प्रस्ट पार्न यसको पृष्ठभूमितर्फ जानु आवश्यक देखिएको छ

सुक्मामा आदिवासीलाई समूल नष्ट गर्न एउटा अर्को नक्कली मुठभेड

सुशील मानवको रिपोर्टछत्तिसगढ–झारखण्ड र महाराष्ट्र सरकारद्वारा  आफ्ना राज्यलाई बनजङ्गलको छेउछाउमा रहेका  आदिवासीविहीन बनाउने अभियानमा तिनवटै राज्यसरकारबीच नक्कली मुठभेडमा आदिवासीहरूको हत्या गर्न  प्रतिस्पर्धा चलेको छ । केही दिनअघि गढचिरोली महाराष्ट्रमा इन्द्रावती नदीको नजिक राजाराम गाउँको जङ्गलमा

नेकपा-बिप्लवका ४ नेता पक्राउ : बिप्लवद्वारा कडा चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका दुईजना पोलिटब्युरो कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई यही साउन १० गते दिउँसो २ बजेतिर नागढुङगामा बसबाट ओराली आफूलाई सुरक्षा फौज भन्ने १५ जनाको टोलीले अपहरणको शैलीमा गिरफ्तार गरी बेपत्ता

माओवादी छापामारसितको भिडन्तमा ४ जना भारतीय सीमा सुरक्षा बलका सदस्यहरूको मृत्यु, एक मरणासन्न

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूसितको भिडन्तमा भारतीय सीमा सुरक्षा बल ११४ बटालियनका दुई जना जवानको मृत्यु भएको  र एक जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सञ्चार माध्यमअनुसार  आज जुलाई

क्रान्तिकारी पुनर्गठनका आधारहरू

विगतमा माओवादी जनयुद्धसित गाँसिएका र वैचारिक तथा सङ्गठनात्मक पक्षमा विमति भई आआफ्ना समूहसित सम्बन्ध विच्छेद गरेका क्रान्तिकारीहरूको दाङमा चैत २०, २०७२ मा  भएको भेलाले नेपालको माओवादी आन्दोलनलाई अघि बढाउन तल उल्लेखित  विषयमा केन्द्रित भएर क्रान्तिकारी

सक्षम नेतृत्व नै आजको आवश्यकता

दीर्घ पाण्डे(कमरेड दीर्घ पाण्डे नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय सल्लाहकार समितिको सचिव हुनुहुन्थ्यो । पार्टीको पछिल्लो राष्ट्रिय सम्मेलनले सल्लाहकार समिति नरहने भनेर गरेको निर्णयलाई  केन्द्रीय समितिले कार्यान्वयन गरेपछि वहाँ सो पार्टीको सल्लाहकार समितिको

जनक्रान्तिको कार्यदिशा भनेको जनयुद्धको कार्यदिशा भन्ने अर्थमा बुझ्दा ठीक हुन्छ : विनोद दाहाल

कम्युनिस्ट पार्टी कसको ? सबैजसोको मुखबाट उत्तर आउँछ— सर्वहाराको । कम्युनिस्ट पार्टीको नेतृत्वमा को हुनुपर्छ ? सर्वहारा, सर्वहारा वर्गको अग्रदस्ताले नेतृत्व गर्छ, गर्नुपर्छ । कम्युनिस्ट पार्टीको विचार के हो ? सर्वहारा वर्गले हिंड्ने बाटो के

भारतीय सेनाले नेपाली भूमि भारतमा पर्ने गरी पिलर गाड्न नेपालको जमिनमा खाल्डाहरू खनेको छ : कृष्णदेव सिंह

भारतीय सेनाले नेपाली भूमि भारतमा पर्ने गरी पिल्लर गाड्न नेपालको जमिनमा खाल्डाहरू खनेको छ : कृष्णदेव सिंह  ( कृष्णदेव सिंह  नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा दुई नम्बर प्रदेश इन्चार्ज हुनुहुन्छ । सो पार्टीले