ताजा समाचार
जनवरी २८ देखि मे २०सम्म विशेष कार्यक्रम
भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय कमिटी ‘इन्टर्नेस्नल कमिटी टु सर्पोट पिपुल्स वार इन इन्डिया’ ले सन् २०१७ का लागि ६ महिने कार्यक्रम सार्वजनिक गरेको छ । नियमित कार्यक्रमसँगै यसले दुईटा विशेष कार्यक्रम, फेब्रवरी ४
तीन-पार्टी कार्यगत एकताको जटिल अङ्कगणित
डा. ऋषिराज बराल अहिले मोहनविक्रम सिंह, मोहन बैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ को हस्ताक्षरसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा जारी संयुक्त वक्तव्यले एउटा नयाँ
हाम्रो पार्टी जनयुद्ध विस्तार गर्न प्रतिबद्ध छ:टिकेपी/एमएल
टर्की कम्युनिस्ट पार्टी ( मार्क्सवादी–लेनिनवादी) टिकेपी/एमएलको अन्तर्राष्ट्रिय ब्युरोले एक विज्ञप्ति जारी गरी यताका दुई महिनामा भएका राजनीतिक तथा फौजी गतिविधिबारे जानकारी गराएको छ । ''भाइचारा पार्टी तथा सङ्गठनहरूलाई" भनेर सम्बोधन गरिएको सो विज्ञप्तिमा आफूहरू व्यापक
माओत्सेतुङ : हामी स्टालिनको प्रतिरक्षा गर्छौं
सोभियत सङ्घको कम्युनिस्ट पार्टीको बिसौं महाधिवेशनबारे म एकाध कुरा भन्न चाहन्छु । मलाई के लाग्छ भने ‘तरबार’ दुईवटा छन्, एउटा तरबार लेनिन हुनुहुन्छ र अर्को तरबार स्टालिन । अहिले रूसीहरूले स्टालिनरूपी तरबारलाई परित्याग गरेका छन्
तीन पार्टीद्वारा सङ्घर्षका विविध कार्यक्रम घोषणा
काठमाडौं, पुष ४, भारतीय विस्तारवादी अतिक्रमण र हस्तक्षेपका विरुद्ध संयुक्त सङ्घर्षका लागि कार्यगत एकता गरेका तीन पार्टीहरू नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आज बसेको बैठकले संयुक्त सङ्घर्षको
तीन पार्टीको कार्यगत एकता : थप टिप्पणी
यही पुस १ गते मोहनविक्रम सिंह, मोहन बैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ को हस्ताक्षरसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संयुक्त वक्तव्य प्रकाशमा आएपछि कतिपयहरू
कामरेड बुद्धिजीवीहरूसित अन्तरङ्ग कुराकानी
डा. ऋषिराज बराल त्यतिबेर हामी युद्धका समाचार खोजीखोजी छाप्थ्यौं । कम्ब्याट ड्रेस लगाएका छापामार कमरेडहरूका फोटाहरू निकै आकर्षणका विषय बन्थे हाम्रा लागि । हामी उदात्त भावावेगमा रमाउँथ्यौं पनि । पेरूका समाचार र फोटाहरू– एन्डिज पर्वतका
बहसमा एउटा पुस्तक
माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्ति र यसले उत्पन्न गरेको परिणामका सन्दर्भमा विश्वका माओवादी राजनीतिज्ञ तथा बुद्धिजीवीहरूले सन् १९८० को दशकदेखि हालसम्म पनि निरन्तर रूपमा कलम चलाइरहेका छन् । यसका सन्दर्भमा थुप्रै पुस्तकपुस्तिकाहरू पनि प्रकाशित भएका
चिनियाँ महान् सांस्कृति क्रान्ति र फ्रान्सेली बौद्धिक समुदाय
सहित्यकलाका साथै मार्क्सवादी राजनीतिक आन्दोलनमा चासो र रुचि राख्नेहरूलाई सन् साठीको दशकमा चलेको फ्रान्सेली माओवादी आन्दोलनबारे धेरथोर जानकारी हुनुपर्छ । सिङ्गो युरोपलाई प्रभावित पार्ने त्यो आन्दोलन मूलतः विद्यार्थी र मजदुरहरूको सक्रियता र अगुवाइमा भएको थियो
भारतीय विस्तारवाद बिरुद्ध तीन पार्टीबीच कार्यगत एकता
काठमाडौं, पुस १, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी) र नेकपा (मसाल) का शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमाथि भइरहेको भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध संयुक्तरूपमा सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।मोहन वैद्य ‘किरण’,
क्रान्तिकारी कार्यदिशाका सम्बन्धमा
सर्वहारा वर्गको पार्टीको काम भनेको मार्क्सवादी-लेनिनवादी सिद्धान्तलाई आधार बनाएर ठोस ऐतिहासिक परिस्थितिको ठोस विश्लेषण गर्नु, सही रणनीति र कार्यनीति प्रस्तुत गर्नु तथा लुकेका चट्टानहरूसित तर्केर चल्नु, अनावश्यक बलिदानबाट बच्नु तथा पाइलापाइलामा लक्ष्यसम्म पुग्नका लागि जनतालाई