menu

ताजा समाचार

गालिसियाका माओवादी कमरेडहरूसितको कुराकानी : एल ब्लोक डेलि स्टे

गालिसिया स्पेनअन्तर्गतको स्वायत्त प्रदेश हो । गालिसियाका क्रान्तिकारीहरूले त्यहाँ ‘माओवादी पार्टी गालिसिया’ गठन गरेका छन् र त्यहाँको विशिष्टतामा  आफ्नो सङ्गठनात्मक हैसियतअनुसार गतिविधि गरिरहेका छन् । गालिसिया अहिले क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रियतावादी सङ्गठन निर्माणका लागि थालिएको अभियानको

राजकुमार कुँवरसहित १० जनाले नेकपा (क्रान्तिकारी माओवादी) केसको जिम्मेवारी त्यागे

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पोखरा सम्मेलनमा सङ्गठनात्मक क्षेत्रमा गरेको निर्णयपछि सो पार्टीको केन्द्रीय जिम्मेवारी त्याग गर्नेको सङ्ख्या १० पुगेको छ । सम्मेलनले केन्द्रीय सदस्य हुनका लागि ५ ओटा आधारहरू: सबै केन्द्रीय सदस्य पूर्णकालीन

चीन समाजवादी कि सामाजिक-साम्राज्यवादी ?

माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्ति र यसले उत्पन्न गरेको परिणामका सन्दर्भमा विश्वका माओवादी राजनीतिज्ञ तथा बुद्धिजीवीहरूले सन् १९८० को दशकदेखि हालसम्म पनि निरन्तर रूपमा कलम चलाइरहेका छन् । यसका सन्दर्भमा थुप्रै पुस्तकपुस्तिकाहरू पनि प्रकाशित भएका

चुनाव बहिष्कारका सम्बन्धमा सङ्ख्या होइन, चेतनाले अर्थ राख्छ : वरवर राव

आधा शताब्दी बितिसकेको छ,  नक्सलबाडी आन्दोलनले आरम्भ गरेको सपना पूरा भएको छ त ?राव : छैन, परन्तु आरम्भमा यसले केही धक्का खाए पनि अहिले यो निकै अघि बढेको छ । नक्सलबाडी एउटा गाउँको नाम थियो, 

विवाद, घुर्की र आक्रोसबीच सम्मेलन सम्पन्न

विवाद, बहस, घुर्की र आक्रोसका बीच नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको समाचार पत्रपत्रिकाले प्रकाशित गरेका छन् र कमरेड किरणले यसलाई “कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र विजयको सम्मेलन " भन्नुभएको पढ्न

नेकपा (क्रान्तिकारी माओवादी) को सम्मेलनमा कमरेड भूमिश्वर कडेल ‘रामप्रसाद’द्वारा जनयुद्धको कार्यदिशाको फरक मत दर्ता

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को यही असोज २२ देखि पोखरामा आरम्भ भएको प्रथम राष्ट्रिय सम्मेलन अहिलेसम्म जारी छ । प्राप्त समाचारअनुसार सहभागी प्रतिनिधिहरूबाट दस्ताबेज र विधानप्रति धारणा व्यक्त गर्ने काम सकिएको छ र प्रतिनिधिका

किरण र विप्लवसामु उपस्थित चुनौतीहरू

 डा. ऋषिराज बराल                                                                             विषयप्रवेशनेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को यही असोज

भाकपा (माओवादी ) भन्छ, वृद्ध र काम गर्न नसक्ने कमरेडरूले मूल जिम्मेवारी छोड्नुस्

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को गत फेब्रवरीमा बसेको बैठकले गरेको निर्णयअनुसार ६५ वर्षीय महामन्त्री कमरेड गणपतिलाई उमेर र स्वास्थ्यका कारण बिदा दिएर सोको ठाउँमा केन्द्रीय सैन्य आयोगसित सम्बद्ध नम्बाला केशव राव उर्फ बशवराजलाई ल्याउने तयारी

भाकपा (माओवादी)को महत्वपूर्ण प्रकाशनः ‘पिपुल्स वार’

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्ना गतिविधिहरू तथा वैचारिक निर्णयहरू आम जनतासम्म पुर्याउन उपलब्ध हुन सकेजति तथा उपयोग गर्न सकेजति सबै थरी माध्यमहरू, छापा, अनलाइन तथा श्रव्यदृश्यात्मक माध्यमहरूको प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता माध्यमहरू

क्रान्तिकारी माओवादीका अध्यक्ष किरणद्वारा क्रान्तिकारी शक्तिहरूबीच एकताका लागि आह्वान

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड किरणले असोज १८ गते एक विज्ञप्ति जारी गरी एमाले, माके तथा नयाँशक्ति बीचको गठबन्धन कम्युनिस्टहरूबीचको गठबन्धन नभएर विचारबाट पतन भइसकेका दक्षिणपन्थी प्रतिक्रियावादीहरूबीचको एकता भएकाले क्रान्तिकारीहरूले यसको तीव्र भण्डाफोर गर्नुपर्ने

प्रतिक्रियावादी गठबन्धनविरुद्ध क्रान्तिकारी ध्रुवीकरणको चुनौती

वर्तमानको  यथास्थितिवादी संविधानलाई उच्च कोटीको संविधान भन्दै यसको प्रयोग र रक्षा गर्ने उद्देश्यका साथ संसदीय व्यवस्थाप्रति प्रतिबद्ध भएर अभ्यास गरिरहेका केही वाम नामधारी पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिले यही असोज १७