menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी निवार्चन सशक्तरूपमा बहिष्कार गर्ने

नयाँ-पुराना प्रतिक्रियावादी शक्तिहरू मंसिरमा हुन लागेको चुनावलाई लिएर अनेक किसिमका जालझेल, तिकडम र लोभप्रलोभनका अनेक हतकण्डा प्रयोग गरेर जनतालाई  भ्रम दिइरहेका अवस्थामा मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध भै  नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादका पक्षमा सङ्घर्षरत पार्टी र

नयाँ जनवादी क्रान्ति र जातीय समस्या

माओ त्से-तुङ“चिनियाँ क्रान्ति विश्वक्रान्तिको अङ्ग हो” भन्ने सही स्थापना सन् १९२४-२७ को चीनको पहिलो महान् क्रान्तिको१ अवधिमा नै अघि सारिएको थियो । यो कुरा चिनियाँ कम्युनिस्टहरूले अघि सारेका थिए र त्यसबेला साम्राज्यवाद तथा सामन्तविरोधी सङ्घर्षमा

जातीय प्रश्नको सारतत्त्व

जोसेफ स्टालिनयो शीर्षकबाट म दुईओटा  प्रमुख  प्रश्नलाई लिन चाहन्छु:क. समस्याको प्रस्तुति ख. उत्पीडित जनताको मुक्तिआन्दोलन र सर्वहारा क्रान्तिसमस्याको प्रस्तुति: बितेका दुई दशकमा जातीय समस्यामा अनेकौँ महत्वपूर्ण हेरफेरहरू भइसकेका छन् । दोस्रो इन्टरनेसनलको अवधिको जातीय समस्या

एकता संयोजन समितिसित विचारविमर्श

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकताको प्रक्रियालाई अघि बढाउने हेतुले संयोजन समिति बनेको कुरा प्रकाशमा आएको छ । नेपालको सन्दर्भमा सापेक्षित मात्रामा क्रान्तिकारी ठानिएका/मानिएका दुई पार्टीबीच बनेको एकता संयोजन समितिले

क्रान्तिकारी पार्टीहरूबीच एकता संयोजन समिति

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकताको प्रक्रियालाई अघि  बढाउन एकता संयोजन समिति बनेको समाचार प्राप्त भएको छ । सो कुरा आज जारी दुई पार्टीका शीर्षस्थ नेतृत्व कमरेड किरण र कमरेड

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अराजक सदस्यहरू निष्काशित

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नम्बर प्रदेश सेक्रेटरी प्रवेशले आज एक वक्तव्य प्रकाशित गरी अराजक प्रवृत्ति बोकेका प्रदेश सदस्यहरूलाई पार्टीबाट निष्काशन गरिएको कुरा जानकारी गराएका छन् ।  वक्तव्य अनुसार   २०७९ असार २४ देखि २६ सम्म 

सहिद स्मृति दिवस क्रान्तिकारी उत्साह र क्रान्तिकारी संकल्पका साथ मनाऔं: भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

२८ जुलाई १९७२ का दिन पश्चिम बङ्गालको कारागारमा  भारतीय माओवादी आन्दोलनका नेता कमरेड चारु मजुमदारको मुत्यु भएको थियो । लामो अवधिसम्म गोलघरमा औषधीउपचारबाट वञ्चित भएका कारण कमरेड मजुमदारको मृत्यु भएको थियो । मुटुका बिमारी कमरेड

सांस्कृतिक मोर्चा: क्रान्तिकारी विकल्प

दसबर्से महान् जनयुद्धमा फासिवादी सत्ताले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सम्बद्ध    सांस्कृतिक मोर्चा  'अखिल नेपाल जनसांस्कृतिक संघ' का अध्यक्ष   कृष्ण सेन 'इच्छुक' को हत्या गर्यो   । यो निकै ठूलो क्षति थियो । त्यसपछि  उपाध्यक्ष ढकालले

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा राता ब्यानरसहित सडकमा निस्कौँ

भारतीय कम्युनिस्ट पार्टी ( माओवादी) को नेतृत्वमा दीर्घकालीन जनयुद्ध चलिरहेको छ । भारतमा विभिन्न समयमा सरकार र सत्ता चलाएका प्रतिक्रियावादी सत्ताधारीहरूले यसलाई  सिध्याउन अनेक चाल र षड्यन्त्र गरे पनिे यो निरन्तर रूपमा अघि बढेको छ

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पछिल्ला ५ महत्वपूर्ण दस्ताबेज

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका साथै भारतीय नयाँ जनवादी क्रान्तिसित सम्बद्ध रणनीतिक तथा कार्यनीतिक प्रश्नसित सम्बन्ध केही महत्वपूर्ण दस्ताबेजहरू  प्रकाशमा ल्याएको छ । यी दस्ताबेजहरू आन्तरिक तहमा  अध्ययन र बहसछलफलका लागि

पिपुल्स मार्च’ को नयाँ अङ्क

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को वैचारिक प्रकाशन पिपुल्स मार्चको जुन २०२२ को अङ्क  प्रकाशित भएको छ । रूस-युक्रेन युद्धको स्थिति झल्काउने आवरणमा प्रकाशित यस अङ्कमा साम्राज्यवादी युद्धको चरित्र र युक्रेनमाथि रूसको आक्रमणमा केन्द्रित रचनाका साथै