ताजा समाचार
कुलमान फसे कि फसाइए !
डा. ऋषिराज बराल कुलमान घिसिंग र एलइडी बल्ब प्रकरण अहिलेको तातो समाचार बनेको छ l पक्ष-विपक्षमा समाचार बनेका छन्, पत्रपत्रिका भरिएका छन् र सामाजिक संजालमा युद्ध चलेको छ l १८ घण्टा लोडसेडिङ हुने बेलामा कहिलेकाहीं
माओवादी सङ्गठन, नेता, कार्यकर्ता र पदोन्नति
डा. ऋषिराज बरालयतिबेर नेपालको माओवादी आन्दोलनभित्र सङ्गठन, नेता, कार्यकर्ता, पदोन्नति, योग्यता, क्षमताका साथै क्षेत्रीयतावाद, व्यक्तिवाद, गुटवाद, नातावाद तथा कृपावादका सन्दर्भहरू चर्चाको विषय बनेका छन् l क्रान्तिसम्बन्धी गम्भीर बहस ओझेलमा परेको र व्यक्तिवादी-अवसरवादी प्रवृत्ति हाबी हुन
सप्तरी घटना: गठबन्धित षड्यन्त्रको उपज
डा. ऋषिराज बराल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आरम्भ गरेको ‘मेची-महाकाली अभियान’ सप्तरी आइपुग्दा अप्रिय घटनामा परिणत भएको छ । पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण नेपाल होइनझैं गरी व्यवहार गर्ने महन्थ ठाकुरलगायतका भारतीय दलालहरूले जसरी पनि एमालेको
विप्लव समूह ''नयाँ मित्र
डा. ऋषिराज बरालदुई वर्षअघि नेपाल कम्युनिस्ट पार्टी-माओवादी (हाल क्रान्तिकारी माओवादी) बाट सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’ को नारा बोकेर हिँडेको विप्लव समूहका नामले पचिरित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) यतिबेर आफ्नो पार्टीको पहिलो महाधिवेशनमा व्यस्त छ
मानवधिकारका नाममा राष्ट्र विखण्डनको वकालत
डा. ऋषिराज बरालदोस्रो विश्वयुद्धपछि, खासगरेर भियतनाम युद्धमा अमेरिकी पराजयपछि साम्राज्यवादले अन्य मुलुकहरूमा आफ्नो प्रभुत्व कायम गर्न लाल झण्डाको विरुद्ध लाल झण्डाको प्रयोग, एनजिओ/आइएनजिओहरूको स्थापना र परिचालन तथा भूमण्डलीकरण जस्ता उपायहरू अघि सार्यो । वर्तमानमा सक्रिय
विप्लव समूहको महाधिवेशन केही प्रश्न केही जिज्ञासा :१
विप्लव समूहका नामले परिचित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो आठौँ महाधिवेशन यही फागुन १ गते काठमाडौँबाट आरम्भ गरी रोल्पामा सम्पन्न गर्ने कुरा सार्वजनिक गरेको छ । प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी)
हराउँदै गएकोआलोचनात्मक चेतप्रतिको चिन्ता
डा. ऋषिराज बरालकेही समयअघि अङ्ग्रेजी अलाइन पत्रिका “काउन्टरपन्च” मा आन्द्रे भल्चेक र मिचेल वेल्टनका दुइटा महत्वपू्रर्ण रचनाहरू प्रकाशित भएका थिए । सन्दर्भ केही फरक भए पनि यी दुवै रचना पश्चिमा बौद्धिकजगत् कसरी पङ्गु, निस्पृह र
प्रश्न सेना र बन्दुक कसको हातमा छ भन्ने हो
पेरिस कम्युनको ऐतिहासिक अनुभवले सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वका लागि क्रान्तिकारीले हतियारलाई आफ्नो पकडमा राखिराख्नु सबैभन्दा महत्त्वपूर्ण काम हो भन्ने कुरा पूर्णरूपमा प्रमाणित गरेको छ ।पेरिस कम्युनको अनुभवको व्याख्या गर्दै लेनिनले एङ्गेल्सको महत्त्वपूर्ण प्रस्थापना— फ्रान्समा
पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता
अनिल शर्मापुस २७ गते पृथ्वीजयन्तीको तिथि परेको छ । नेपाल गणतन्त्रमा प्रवेश गरेपछि सरकारले पृथ्वीजयन्ती मनाउन छाडेको छ र त्यस दिनको सरकारी बिदा कटौती गरेको छ । पृथ्वीनारायणको जीवन र कर्मका विषयमा बहसहरू चलिरहेका छन्
कमरेडहरूले खुलस्त पार्नुपर्छ
डा. ऋषिराज बराल सङ्घीयता, जातीय पहिचान तथा आत्मनिर्णयको अधिकारका लागि लड्नेहरू अग्रगामी हुन् र यो मुलुकको भू-राजनीति, आर्थिक तथा सामाजिक सम्बन्ध, प्राकृतिक स्रोतसाधन आदिको अवस्थाका कारण नेपालका लागि सङ्घीयता अभिशाप सिद्ध हुन्छ भनेर नेपालको राष्ट्रिय
माओ, माओवाद र नेपालका माओवादीहरू
डा. ऋषिराज बरालसाम्राज्यवाद, आधुनिक संशोधनवाद र सबैखाले अवसरवादका विरुद्ध निर्मम लडाइं लडेर मार्क्सवाद–लेनिनवादको रक्षा र विकास गर्दै विश्वसर्वहारा क्रान्तिलाई नयाँ दिशा र गति दिने महान् नेता कमरेड माओत्सेतुङको मुत्यु भएको ४० वर्ष भइसकेको छ ।