menu

ताजा समाचार

माओदिवश मनाउनुको अर्थ

ऋषिराज बरालस्टालिनको मुत्युपछि खास गरेर रसियाली कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनपछि ख्रुस्चेवले अघि सारेको स्टालिन विरोधी अभियान र 'शान्तिपूर्ण सङ्क्रमण' को मार्क्सवाद-लेनिनवाद विरोधी अभियानलाई लिएर विश्व कम्युनिस्ट आन्दोलनमा निकै ठू्लो हलचल र टीकाटिप्पणी भयो । साम्राज्यवादी

खुला सामग्रीको खुला बहस: सन्दर्भ नेकपा (क्रान्तिकारी माओवादी) का निर्णयहरू

डा. ऋषिराज बरालयो खुला सामग्रीको खुला प्रतिक्रिया हो । नेकपा (क्रान्तिकारी माओवादी )को केन्द्रीय समितको पछिल्लो बैठकका निर्णयप्रतिको  प्रतिक्रिया भए पनि यसमा उठाइएका प्रश्नहरूको सम्बन्ध वर्तमान कम्युनिस्ट आन्दोलनको गति र दिशासित सम्बद्ध छ र यिनले

डायस्पोरा, ग्रेटर नेपाल' र विवादास्पद सन्दर्भ

डा. ऋषिराज बरालद नेप्लिज इन नर्थइस्ट इन्डिया अ कम्युनिटी इन सर्च अफ इन्डियन आइडेन्टिटी र इन्डियन नेपाली इसुज एन्ड पर्स्पेटिभ्स हुँदै नेपाली डायस्पोरा इन अ ग्लोबलाइज्ड  एरा ,  अर्थात् ‘भारतीय नेपाली’ बाट ‘नेपाली डायस्पोरा’ मा

कमरेड किरणको अपिलप्रति

‘जनमेल’ टिप्पणीयही जेठ १९ मा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)  सम्बद्ध अनलाइनमा सो पार्टीका महासचिव कमरेड किरणको चारबुँदे अपिल प्रकाशित भएको थियो र त्यसको भोलिपल्ट ‘देशको जटिल अवस्था र विकल्पको प्रश्न’ शीर्षकमा एउटा लेख प्रकाशित

मे दिवस र क्रान्तिकारी सांस्कृतिक आन्दोलन

कसको प्रशंसा गर्ने, कसको भण्डाफोर गर्ने, कसलाई अगाडि बढाउने र कसको आलोचना गर्ने भन्ने  कुरा विचारको प्रश्न हो, पक्षधरताको प्रश्न हो भनेर माओले ‘एनान प्रवचन’ मा  प्रस्टताका साथ भन्दै क्रान्तिकारीहरू कहाँनेरी उभिने भन्ने कुरा खुलस्त

अनेकोट ! एकपल्ट फेरि रक्तिम अभिवादन !

ऋषिराज बरालयतिखेर काठमाडौंमा छु । यसबीच धेरै घटनाहरू घटेका छन् । सम्झिंदा मात्र पनि एक किसिमको भिन्नै अनुभूति हुन्छ । प्रहरीद्वारा चौतर्फी रूपमा घेरिएको त्यो क्षण र घेरा तोडेर सकुशल सुरक्षित स्थानमा पुगेको त्यो घडीको

नेपाली साहित्य र ‘समालोचना सङ्कट’का कुरा

  डा. ऋषिराज बराल  आमुख आजभोलि खास गरेर एक थरी स्रष्टाहरू नेपाली साहित्यमा समालोचना सङ्कटका   कुराहरूलाई लिएर ‘चिन्ता’ जाहेर गरेको पाइँन्छ । यो लेख मूलतः यसै विषयको   सेरोफेरोमा केन्द्रित छ । उद्धरण अलि लामै भए पनि

प्रतिगमन र ध्रुवीकरणको सन्दर्भ

जनमेल विश्लेषण झन्डैझन्डै दुईतिहाईको स्थितिमा रहेको संसदलाई प्रधानमन्त्री केपी ओलीले विघटन गरेर नयाँ चुनावको घोषणा गरेपछि संसदवादका पक्षधरहरूबीच अग्रगमन, प्रतिगमन, वैधानिक, अवैधानिक, बहुमत, अल्पमत, चुनाव आदिआदि पदावली र प्रकरणलाई लिएर निकै चर्काचर्की परेको स्थिति छ ।

'यनान प्रवचन' को सार्वभौम महत्त्व

ऋषिराज बरालविश्व यतिखेर विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओको सम्झना गरिरहेको छ ।विश्व कम्युनिस्ट आन्दोलनको आरम्भ, विकास र विस्तारको कुरा गर्दा हामी मार्क्स-एङ्गेल्स, लेनिन, स्टालिन र माओको योगदानलाई सबैभन्दा उच्च र अग्र पङ्क्तिमा राख्छौँ

कोरोना महामारी र राजबन्दीहरू

जनमेल टिप्पणीयोजनाविहीनता, अस्तव्यस्त व्यवस्थापन, भ्रष्टाचार र सरकारी नालायकीपनका कारण अहिले कोरोना महामारी समुदाय सतरमै प्रवेश गरेको र सरकारले यसका सामु आत्मसमर्पण गरेको स्थिति छ । सरकारले गरेका परीक्षण, व्यवस्थापन र उपचारप्रति नै आम जनताको विश्वास

मोहन बैद्य 'चैतन्य' सित 'शमी' वार्ता

 शमी : साहित्य र राजनीतिको अन्तरघुलनलाई कसरी नियाल्नुभएको छ ?चैतन्य : साहित्य र राजनीति फरक फरक विषय हुन् । साहित्य कलात्मक हुनुपर्छ, यो बिम्ब, प्रतीक, अलङ्कार, भावधारा र सौन्दर्यसँग जोडिएको हुन्छ । राजनीति, राज्यसत्ता, क्रान्ति,