
वर्गराजनीति, पहिचानवाद र ‘कोसी’ नामाङ्कन

जनमेल : टिप्पणी सङ्घीयता, प्रदेश, नामाङ्कन र सीमाङ्कनका सन्दर्भहरू नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा यताका वर्षहरूमा विशेष चर्चाका विषय बनेका सन्दर्भहरू हुन् । पछिल्लो समयमा ‘एक नम्बर प्रदेश’ लाई ‘कोसी प्रदेश’ नामाङ्कन गरिएपछि यो सन्दर्भ अहिले
एकता र ध्रुवीकरणका मौसमी कुरा
ऋषिराज बरालमाओवादको भ्रष्टीकरण गर्दै र आफूलाई माओवादी केन्दको नेता भन्दै आन्दोलनलाई बदनाम पार्दै आएको प्रचण्डको नव-प्रतिक्रियावादी गिरोहले पार्टीको नाम फेर्ने भनेर आएको समाचारले माओवाद र माओेवादी आन्दोलनप्रति आस्था राख्ने आम उत्पीडित जनता र इमानदार नेता-कार्यकर्ताहरूले
विसर्जन कि क्रान्तिकारी पुनर्गठन ?
ऋषिराज बरालआजभोलि फेरि थरीथरीका स्वार्थका साथ पार्टीएकताका कुरा चलेका छन् । कोही ‘माओवादी केन्द्र’ बनाउने भनेर कुदेका छन् र कतिपयले चाहिँ ''हामीहरूले एकता गर्न थाल्यौँ लौ को-को आउने हो आओ'' भन्दै उर्दी शैलीमा आह्वान गरेका
पार्टी, कार्यकर्ता र नेता

भक्तबहादुर श्रेष्ठ 'शेर सिंह 'विचारअनुसारको राजनीति र राजनीति अनुसारको सङ्गठनात्मक संरचनाको आवश्यकता हुन्छ । संशोधनवादी विचारधारा लिनेहरूले सुधारवादी राजनीति ग्रहण गरेका हुन्छन् । सुधारवादी राजनीति भन्नाले संविधानमा सामान्य सुधारको मात्र कुरा गर्नु, वैधानिक आन्दोलनमा मात्र
विप्लव समूहको सातबर्से ओरालो यात्रा
के के न गर्छु भनेर बहस-छलफलबिना नै झ्यालबाट बुद्रुक्क हामफालेर बगालका साथ २०७१ मा नेकपा-माओवादी, अहिले नेकपा (क्रान्तिकारी माओवादी) बाट भागेको विप्लव समूहको स्थिति अहिले के-कस्तो छ भन्ने कुरा सर्वत्र खुलस्त छ । अहिले सो
सार्वभौम माओवाद र ‘उत्तर–मार्क्सवादी’ विभ्रम

नेपाली भाषामा मार्क्सवादको आरम्भदेखि वर्तमानसम्मको वैचारिक सङ्घर्षको समग्र इतिहासलाई दर्शाउने पुस्तकको अभाव भइरहेको सन्दर्भमा डा. ऋषिराज बरालको पुस्तक सार्वभौम माओवाद र 'ऊत्तर-मार्क्सवादी' विभ्रम पाठकसमक्ष आएको छ । ९ वटा अध्यायमा विभाजित यो पुस्तक परिचय अध्याय
यसकारण क्रान्तिकारी पुनर्गठन अभियान
ऋषिराज बराल यतिखेर पार्टीहरू विभाजन, विखण्डन र अन्यौलको स्थितिमा छन् । बुर्जुवा पार्टीहरूमा सिद्धान्त र विचार भनेको जसरी पनि शक्ति र सत्ता आफ्नु हातमा लिएर विदेशी प्रतिक्रियावादी शक्तिहरूको आडमा जनतामाथि शोषण गर्नु र प्रतिरोधमा उठेका आवाजहरूमाथि
नेकपा (क्रान्तिकारी माओवादी) द्वारा अमेरिकी साम्राज्यवादको दादागिरी र नाङगो हस्तक्षेपको निन्दा तथा भ्रत्सना

नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य 'किरण' ले यही माघ २९ गते प्रेस वक्तव्य जारी गर्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास गर्न नेपालका प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुलाई फोन गरेर अल्टिमेटमसहित धम्क्याएको र
माओदिवश मनाउनुको अर्थ

ऋषिराज बरालस्टालिनको मुत्युपछि खास गरेर रसियाली कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनपछि ख्रुस्चेवले अघि सारेको स्टालिन विरोधी अभियान र 'शान्तिपूर्ण सङ्क्रमण' को मार्क्सवाद-लेनिनवाद विरोधी अभियानलाई लिएर विश्व कम्युनिस्ट आन्दोलनमा निकै ठू्लो हलचल र टीकाटिप्पणी भयो । साम्राज्यवादी
खुला सामग्रीको खुला बहस: सन्दर्भ नेकपा (क्रान्तिकारी माओवादी) का निर्णयहरू

डा. ऋषिराज बरालयो खुला सामग्रीको खुला प्रतिक्रिया हो । नेकपा (क्रान्तिकारी माओवादी )को केन्द्रीय समितको पछिल्लो बैठकका निर्णयप्रतिको प्रतिक्रिया भए पनि यसमा उठाइएका प्रश्नहरूको सम्बन्ध वर्तमान कम्युनिस्ट आन्दोलनको गति र दिशासित सम्बद्ध छ र यिनले
डायस्पोरा, ग्रेटर नेपाल' र विवादास्पद सन्दर्भ

डा. ऋषिराज बरालद नेप्लिज इन नर्थइस्ट इन्डिया अ कम्युनिटी इन सर्च अफ इन्डियन आइडेन्टिटी र इन्डियन नेपाली इसुज एन्ड पर्स्पेटिभ्स हुँदै नेपाली डायस्पोरा इन अ ग्लोबलाइज्ड एरा , अर्थात् ‘भारतीय नेपाली’ बाट ‘नेपाली डायस्पोरा’ मा