ताजा समाचार
आत्मसमर्पण, पलायन, पक्राउ र हत्याको चक्रव्यूहमा नेकपा (बिप्लव)
ऋषिराज बराल विषयप्रवेशहरेक दिनजसो नेकपा (बिप्लव) सम्बद्ध नेता तथा कार्यकर्ताहरूको आत्मसमर्पण, पलायन र पक्राउका समाचारहरू निरन्तर रूपमा प्रवाहित र प्रसारित भइरहेको अवस्थामा पछिल्ला दिनमा ओली सरकारले सो पार्टीका नेता-कार्यकर्ताको हत्याको शृङ्खलालाई जारी राखेको समाचारहरू आइरहेका
फासिवादी सरकारद्वारा कुमार पौडेलको हत्या
नेकपा (बिप्लव) का गतिविधिमाथि प्रतिबन्ध भन्दै सो पार्टीका कार्यकर्ताहरूको गिरफ्तारी तीव्र बनाइरहेको ओली सरकारको राज्यआतङ्कको चरित्र अब नागरिक हत्याको निरन्तर शृङ्खलामा विस्तारित भएको छ । केही दिन पहिले भोजपुरमा दोहोरो भिडन्तका नाममा नेकपा (बिप्लव) का
प्रश्नहरूको कठघरामा गुठियार आन्दोलन
डा. ऋषिराज बराल ओली सरकारले ल्याएको गुठी विधेयकलाई लिएर अहिले पक्षविपक्षमा नेपाली जनमत विभाजित भएको छ । सुरुमा भावनात्मक आवेगसित गाँसिएको यो सन्दर्भ अब आएर वैचारिक विश्लेषण र विमर्शमा केन्द्रित हुन थालेको छ । अवश्य
माओवादी छापामारको एम्बुसमा परेर दुईजना असईसहित भारतीय सुरक्षाबलका ५ जनाको मृत्यु, दर्जनौँ मरणासन्न
भारतीय अधिकारीहरूले “भारतमा नक्सली नामले चिनिने माओवादीहरू अब करिबकरिब समाप्त हुने स्थिति पुगेका छन्” भनेर पत्रकारहरूलाई जानकारी गराएको एक हप्ता पनि नबित्तै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार सेनाले थापेको एम्बुसमा परेर भारतीय सुरक्षा फौजका
विश्वका क्रान्तिकारीहरू भन्छन् : माओवादको झण्डामुनि गोलबद्ध होऔं, नयाँ केन्द्र निर्माणको दिशामा अघि बढौं
मे दिवसलाई श्रमजीवीहरूको दिवस मानिन्छ । ऐतिहासिक तथा वैचारिक सम्बन्ध र सन्दर्भका दृष्टिले सारत; यो सर्वहारा वर्गको दिवस हो । कम्युनिस्ट क्रान्तिकारीहरूको दिवस हो । विश्वका क्रान्तिकारीहरूले यसलाई विशिष्ट अर्थ र सन्दर्भमा यसलाई मनाउँदै आएका
Elections no, Revolution yes !
Proletarians of all countries, unite!From the 23rd to the 26th of May, 27 European countries members of the European Union will hold elections for the European Parliament. These so-called “European elections” are a joke, since
भारतीय प्रतिक्रियावादी क्याम्पमा खैलाबैला : माओवादी एम्बुसमा परेर १५ भन्दा बढी कमान्डो फोर्सको मुत्यु
आज मे महिनाको पहिलो दिन । संसारभरिका श्रमजीवीहरूले श्रमिक दिवसका रूपमा आज विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । यसै क्रममा भारतमा जनयुद्ध चलाइरहेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले फौजी कार्यक्रमका साथ माओ दिवस मनाएको छ ।
मे दिवस र क्रान्तिकारी ध्रुवीकरण
मे दिवस विश्वका श्रमजीवी वर्गको महान् दिवस हो । गत वर्षहरूका झैँ यस वर्ष पनि विश्वभरिका श्रमजीवीहरू तथा क्रान्तिकारीहरूले मे दिवस विशेष कार्यक्रमका साथ मनाउने तयारी गरेका छन् । यो वर्ष मार्क्स-एङ्गेल्सद्वारा आरम्भ गरिएको ‘अन्तर्राष्ट्रिय’
नेकपा (बिप्लव) भित्र दुई धार : पोलिटब्युरो सदस्य ओली सरकारसित सहकार्यको पक्षमा
ओली सरकारका गृहमन्त्रीले “बिप्लव समूहसित वार्ताको प्रकृया जारी छ” भनेर भनिरहेको अवस्थामा हालै नेकपा (नेकपा) का गृहमन्त्री रामबहादुर थापा नजिकको मानिने अनलाइन ‘झिल्को डट कम’ मा नेकपा (बिप्लव) का पोलिटब्युरो सदस्य पद्म राई ‘विकास’ को
नेकपा (बिप्लव)का केन्द्रीय नेताहरू पक्राउ
अनलाइन 'इः रातोखबर’ अनुसार नेकपा (बिप्लव) का दुई जना केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’, रोल्पा जिल्ला सेक्रेटरी चित्रबहादुर बुढा र सहिद परिवार सदस्य लालबहादुर ओली ‘विश्व’ लाई यही वैशाख ६ गते
माओवादीको एम्बुसमा परेर भारतीय जनता पार्टीका विधायकसहित ५ प्रहरीको मृत्यु
भारतमा यही अप्रिल ११ तारिखदेखि हुन लागेको लोकसभा निर्वाचनलाई सक्रिय रूपमा बहिष्कार गर्ने आह्वानसहित प्रचारात्मक तथा फौजी माध्यममार्फत वहिष्कार अभियानलाई तीव्र बनाइरहेको भाकपा (माओवादी) ले थापेको एम्बुसमा परेर सत्ताधारी पार्टी भारतीय जनता पार्टीका विधायक भीमा