menu

ताजा समाचार

देशलाई अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थाबाट मुक्त गर्नका लागि निर्णायक संघर्षमा जानु पर्दछ : कमरेड किरण

(नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणको पछिल्लो अन्तर्वार्ता प्रकाशित भएको छ । समसामयिक थुप्रै विषय, त्यसमा पनि भारतीय विस्तारवादले नेपाली भूमिलाई गाभेर बनाएको नक्सा र मुलुकमा चलिरहेको आन्दोलनमा केन्द्रित सो अन्तर्वार्ता वर्तमान

भारतीय विस्तारवाद विरुद्ध देशभक्त तथा क्रान्तिकारीहरू सडकमा

नेपालको भूमिलाई आफ्नो मुलुकमा समावेश गरेर नक्सा बनाएर सार्वजनिक गर्ने भारतीय विस्तारवादका विरुद्ध नेपालका देशभक्त तथा क्रान्तिकारी शक्तिहरू भारतीय विस्तारवाद मुर्दावाद भन्दै सडकमा निसकेका छन् । कम्युनिस्ट न्युक्लिअस, नेपालले वक्तव्य प्रकाशित गर्दै भारतीय विस्तारवादको अतिक्रमणकारी

नेपालको भूमि आफ्नो बनाएर नक्सा तयार पार्ने भारतीय विस्तारवादको सर्वत्र निन्दा

नेपालका सत्ताधारीहरूको आत्मसमर्पणवादी नीतिका कारण भारतीय विस्तारवादले तयार पारेर प्रधानमन्त्री कार्यालयलगायत नेपालका सरकारी कार्यालय र विद्यालयहरूका भित्तामा टाँगिएका नेपालको भूभाग नै गायब पारिएका नक्कली नक्साहरूलाई लिएर नेपालका देशभक्त तथा क्रान्तिकारीहरूले “नक्कली नक्सा बहिष्कार गरौँ, सक्कली

नेकपा (क्रान्तिकारी माओवादी) भन्छ : संसदीय उपनिर्वाचन सक्रिय बहिष्कार गरौं

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आगामी मंसिर १४ गते हुने संसदीय उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । कात्तिक १८ गते आम जनसमुदायमा जारी अपिलमा बहिष्कार आन्दोलनमा सहभागी हुन र सक्रिय बहिष्कार गर्न अपिल

दयनीय स्थितिमा प्रचण्ड : ओलीको दयाकाे पात्र बन्नुसिबाय प्रचण्डसित अर्को विकल्प छैन

डा. ऋषिराज बरालविश्वबाट साम्यवादको अन्त्य भयो भनेर साम्राज्यवादले छाती पिटेर अट्टहास गरिरहेको समयमा  ‘हिमालयतिर हेर एउटा नयाँ सूर्य उदाइरहेछ’ भनेर  नेपाली उत्पीडित जनता तथा विश्वमै नयाँ आशा जगाउने महान् दस बर्से नेपाली जनयुद्धको मूल नेतृत्वमा

मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङलगायत नेकपा (बिप्लव) का ठूलो सङ्ख्यामा नेताहरू पक्राउ

सत्ताधारी पार्टीसम्बद्ध अनलाइन ‘झिल्को’ ले नेकपा (बिप्लव) को केन्द्रीय समितिको बैठक सम्पन्न भनी समग्र विवरण बाहिर ल्याएको लगत्तै  सो समूहका राप्ती ब्युरोका महत्वपूर्ण नेताहरू बैठकस्थलबाटै पक्राउ परेको कुरा सो पार्टीसम्बद्ध अनलाइन ‘इः रातोखबर’ ले जनाएको

भाकपा (माओवादी) को पछिल्लो आह्वान :

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को पछिल्लो अपिल प्रकाशमा आएको छ । यो अपिल भारतीय कम्युनिस्ट पार्टीको सङ्घर्षशील इतिहास-माओवादी पार्टीको स्थापना र भारतीय प्रतिक्रियावादका विरुद्ध उसले लडेको लडाइँसित सम्बद्ध छ । पार्टीले भारतीय कम्युनिस्ट पार्टीको ५०

लिपुलेक र चिनियाँ सामाजिक साम्राज्यवाद

डा. ऋषिराज बराल साझा ब्याङ्क र भारतसित बढ्दो आर्थिक साझेदारीका कारण यस क्षेत्रमा  चीनप्रति बढ्दैगएको आशङ्कालाई ‘लिपुलेक प्रकरण’ ले थप प्रस्ट्याएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका सन्दर्भमा भारत चीनबीच १५ मे २०१५

अन्ततः बलात्कारी महरा पक्राउ

नेपालको कम्युनिस्ट आन्दोलनमा सारै थोरै लगानी गरेका र रौल्पाली हुनु र प्रचण्डको आर्थिक हिस्सेदार हुनुको नाताले माओवादी जनयुद्धमा उच्च हैसियत बनाएर सुखसुविधा र मोजमस्तीको जीवन बिताइरहेका कृष्णबहादुर महरा अन्ततः बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

सत्ताधारीहरूलाई चुनौती दिँदै चिनियाँ क्रान्तिकारीहरूले ‘माओवादी' नामको वेबसाइट आरम्भ गरे

वतर्मान चिनियाँ सत्ताधारी पार्टीले अँगालेको सिद्धान्त र व्यवहारका आधारमा विश्वभरिका क्रान्तिकारीहरूले वर्तमान चीनलाई सामाजिक साम्राज्यवादी चीन भनेर घोषणा गरेका छन् । माओलाई विस्थापित गरेर आफूलाई अहिलेको नयाँ माओको रूपमा प्रस्तुत गर्न खोज्ने सि जिपिङको पाखण्डपनको

महरा प्रकरणको भित्री परिदृश्य

नेपालको राजनीतिमा बडो नाटकीय ढङ्गबाट घटनाहरू घटिरहेका छन् । यसै सन्दर्भमा कृष्णबहादुर महरा प्रकरण जटिल नाटकीय मोडमा पुगेको छ । विदेशी शक्तिको प्यारो हुन पछिल्लो समयमा क्रिस्चियन धर्म अँगालेका महरा जसरी उदाएका थिए, त्यसै गरी