menu

ताजा समाचार

विप्लवद्वारा “राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल” का लागि आह्वान

संविधानले दिएको अधिकारसमेत उपयोग गर्न नदिई फासिवादी ओली सत्ताले पार्टी प्रतिबन्ध लगाएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक वक्तव्य प्रकाशित गरी अग्रगामी प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूलाई  “राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ

उपचाररत साहित्यकार अनिल शर्माको गिरफ्तारीप्रति सर्वत्र निन्दा

 चार महिनादेखि चितवनको भरतपुर अस्पतालमा औषधी उपचार गराइरहेका मार्क्सवादी साहित्यकार तथा पत्रकार अनिल शर्मा 'विरही' लाई अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गराएर प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेर मुद्दा छ भन्दै जनकपुर लगेको समाचार छ । कामको सिलसिलामा घाइते भई

कोरोना महामारी र राजबन्दीहरू

जनमेल टिप्पणीयोजनाविहीनता, अस्तव्यस्त व्यवस्थापन, भ्रष्टाचार र सरकारी नालायकीपनका कारण अहिले कोरोना महामारी समुदाय सतरमै प्रवेश गरेको र सरकारले यसका सामु आत्मसमर्पण गरेको स्थिति छ । सरकारले गरेका परीक्षण, व्यवस्थापन र उपचारप्रति नै आम जनताको विश्वास

नेकपा, राज्यआतङ्क र मित्र शक्तिका कुरा

बुढाहरूले क्रान्ति गर्दैनन् भनेर अप्रत्यासित किसिमले नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नयाँ पार्टी गठन गरेको पनि ६ वर्ष  पुग्न थालेको छ । यसबीच ‘विप्लव’ को नेतृत्वमा रहेको पार्टीले आठौँ महाधिवेशन समेत

कम्युनिस्ट न्युक्लिअस,नेपालको आह्वान

पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालले हालै एक वक्तव्य प्रकाशित गरी आधारभूत विचार मिल्ने समूह तथा सङ्गठनबीच वैचारिक बहसछलफल चलाउँदै क्रान्तिकारी पुनर्गठनको अभियान चलाउने आह्वान गरेको छ । वक्तव्यमा मुलुकको स्थिति र क्रान्तिकारीहरूको दायित्वको चर्चा गर्दै क्रान्तिकारी

बिसीसहितका नेताहरू पक्राउ

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरोका इन्चार्ज बाबुराम पुन गिरफ्तार परेको केही दिनमा सो पार्टीका अन्य नेताहरू पनि धमाधम पक्राउ परेका छन् । सो पार्टी सम्बद्ध अनलाइनले दिएको

'राज्य दमन विरुद्ध अभियान' भन्छ: वरवर रावलाई अविलम्ब रिहा गर

जेलमै कोरोना सङ्क्रमणलाई लुकाएर चुपचाप हत्या गर्ने योजनामा लागेको हिन्दुत्त्ववादी भारतीय फासिवादी सत्ताको कुनियतलाई वररवर रावको परिवार, मानवअधिकारवादी संस्थाहरू तथा प्रगतिशील बौद्धिक  जमात र संचार माध्यमहरूको चर्को दवाबपछि भारतीय पतिक्रियावादी सरकार रावलाई अस्पताल भर्ना गर्न

विप्लवद्वारा प्रतिरोधात्मक कारबाही सञ्चालन गर्न पार्टी पङ्क्तिलाई निर्देशन

विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साउन १ गते एक विज्ञप्ति जारी गरी पार्टी प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन,

विश्वव्यापी रूपमा आवाज गुन्जियो : क्रान्तिकारी कवि वरवर रावलाई जेलमै नमार

क्रान्तिकारी कवि तथा विचारक ८१ बर्से वरवर राव अहिले मुम्बईस्थित तलोजा जेलमा जेलमा हुनुहुन्छ । भीम कोरेगाउँ घटनासित जोडेर माओवादी हुनुको अभियोग लगाएर २० महिनादेखि वहाँलाई जेलमा राखिएको छ  । विभिन्न रोगले ग्रस्त राव जेलमै

क्रान्तिकारी शिविरले एक महान् कमरेडलाई गुमाएको छ : कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तान

कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तानले यही २० जुन, २०२० मा प्रेस वक्तव्य जारी गरेर सो पार्टीका अध्यक्ष कमरेड जियाको निधन भएको जानकारी गराएको छ । वक्तव्यमा हृदयघातका कारण ६८ वर्षीय कमरेड जियाको निधन भएको भनेर जनाइएको

एमसिसी विरुद्ध एघार ‘दल’ को विरोध कार्यक्रम

मोहन बैद्यको नेतृत्वमा रहेका २ दल र मोहनविक्रमको नेतृत्वमा रहेका २ दलसहित ११ वटा ‘दलहरू’ को एमसिसी सम्झौता विरुद्धको जनप्रदर्शन भव्यताका साथ सम्पन्न भएको छ । देशैभरि आयोजित ल्विरोध कार्यक्रम काठमाडौँमा माइतिघर मण्ललामा सम्पन्न भएको