menu

ताजा समाचार

लुटतन्त्रमा फेरिएको ओलीतन्त्र

 डा. ऋषिराज बरालसरकारको नेतृत्व गरेको नेकपा (नेकपा) प्रति यतिखेर आम जनतामा आक्रोस र वितृष्णा तीव्र बनेको छ र यसको मूल कारण ओलीतन्त्रको राष्ट्रविरोधी, जनविरोधी र भ्रष्टाचारी चरित्र हो । ओलीको नेतृत्वमा सरकार बनेपछि बहुमत प्राप्त

कोरोना सङ्क्रमित रहस्यमय भारतीयहरू

भारतको मोदी सरकारलाई अन्तर्राष्ट्रिय स्तरमै ‘इस्लामोफोबियाग्रस्त’ सरकार भनिन्छ । जातीय दृष्टिकोणले दलित र मुसलमानहरूमाथि सरकार र  बिजेपी गुन्डाहरूको आतङ्क तीव्र छ  । पछिल्लो समयमा कोरोना सङ्क्रमणसित जोडेर मुसलमानहरूमाथि तीव्र प्रहार भइरहेको कुरा समाचारमाध्यमहरूबाट थाहा हुन

५७ जना बुद्धिजीवीहरूद्वारा राजबन्दी रिहाइको माग

प्राध्यापक हर गोपाल, लेखक तथा पत्रकार वेणु गोपाल, लेखक तथा सामाजिक अभियन्ता वनार्ड डिमेलो, अरुन्धती राय, राजनीतिज्ञ के. मुरली (कमरेड अजिथ) सहित भारतीय समाजका विभिन्न क्षेत्रमा क्रियाशील ५७ जना  प्रध्यापक, पत्रकार, लेखक, फिल्म निर्माताहरूले देशका

नेकपा (क्रान्तिकारी माओवादी) भन्छ : सरकार असाध्यै गैरजिम्मेवार भयो

कोरोना महामारीका सम्बन्धमा सरकारी प्रवृत्ति एकदमै गैरजिम्मेवार र अविश्वसनीय भएको, दैनिक उपभोग्य वस्तुको चरम अभाव र काला बजारियाहरू मालामाल हुन थालेको  भनेर आम जनता तथा बौद्धिक समुदायबाट तीव्र विरोध भइरहेको समयमा नेकपा (क्रान्तिकारी माआवादी) ले

नेकपा (विप्लव) सम्बद्ध नेता-कार्यकर्ता रिहाइको माग

काठमाडौँ, चैत १२, आफूलाई वामपन्थी भन्ने पार्टीको सरकारले नेकपा (विप्लव) माथि प्रतिबन्ध लगाउनु गलत कार्य हो भन्दै नेपालका क्रान्तिकारी पार्टी तथा माओवादी बुद्धिजीवीहरूले निरन्तर आवाज उठाइरहेको सन्दर्भमा मुलुकमा कोरोना महामारीको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर जेलमा

कोरोना महामारी विरुद्ध एक जुट हुन नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण' को अपिल

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण' ले यही चैत १२  गते  बुधबार एक वक्तव्य जारी गर्दै कोरोना भाइरस कोरोना भाइरसजन्य प्राणघातक रोगले विश्वभरी महामारीको रुप लिएको डरलाग्दो स्थितिमा सरकारका गलत र

माओवादी छापामारसितको भिडन्तमा १७ जना सुरक्षा फौजको मृत्यु , १५ मरणासन्न

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जन छापामार सेनासितको भिडन्तमा भारतीय सुरक्षा फौजका १७ जना बेपत्ता, १५ जना मरणासन्न भएको समाचार ग्लोबल न्युज हटले दिएको छ । पछिल्लो समाचार अनुसार १७ को लास प्राप्त भएको छ

नेपाल प्रज्ञा प्रतिष्ठानको दादागिरी विरुद्ध लेखकहरू आक्रोसित

काठमाडौँ चैत, ८ कुनै पनि सम्पादक तथा प्रकाशन संस्थाले कुनै लेखकको रचना छाप्नु पर्यो  तथा  सङ्ग्रहमा समाविष्ट गर्नु पर्यो  भने सम्बद्ध लेखक तथा अधिकारवाला संस्थासित स्वीकृति लिनु पर्ने हुन्छ, कपि राइटसम्बन्धी नियमकानुनले पनि यसै भन्छ

मोर्चाबद्ध हुनुको विकल्प छैन

आज चैत्र ५ । आजकै दिन २०५५ सालमा काभ्रेको अनेकोटमा कमरेड च्याङ्वा लामासहित ७ जना कलाकार कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक

सबैभन्दा गम्भीर समस्या नेताहरूमै छ

( यो ऋषिराज बरालको अलि पुरानो अन्तर्वार्ता हो, तर ताजै जस्तो लाग्छ l यसमा उठाइएका मुद्दाहरू अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छन् l सिंगो सांस्कृतिक आन्दोलन , अखिल नेपाली जनसांस्कृतिक संघ' प्रचण्ड,  किरण लगायत थुप्रैको

प्रचण्ड र किरणलाई मन नपरेको यो पुस्तक

प्रचण्ड र किरण दुवैलाई मन नपरेको यो पुस्तक, आजभोलि फेरि खोजी हुन थालेछ । कथित ‘शान्तिप्रक्रिया’ को समयमा प्रकाशित यो पुस्तक दलाल नव-सामन्त प्रचण्डलाई मन नपर्नु स्वाभाविक छ । गम्छु,  किरणलाई चाहिँ किन मन नपरेको