menu

ताजा समाचार

सरकारी माध्यममा ‘लैनचौर’ का कारिन्दा !

‘जनमेल टिप्पणी’जनदबाबपछि नेपाल सरकारले जारी गरेको नेपालको नक्साको संवैधानिक प्रावधान पूरा गर्ने प्रक्रियासँगै नेपालभारत सीमा तथा नक्साका विरुद्ध भारतीय राजदूतावासमा भोजभतेर खान जानेहरू मात्र नभएर सरकारी सञ्चारमाध्यमहरू समेत भ्रम फैलाउन उद्यत् रहेको कुरा देशभक्त बुद्धिजीवीहरू

ओली षड्यन्त्र विरुद्ध देशव्यापी पुत्लादहन र विरोध प्रदर्शन

लिम्पियाधुरासहितको नक्सा जारी गरेर जनताको ध्यान अन्यत्र मोड्दै  एमसिसी पारित गर्न अनेक तानाबाना बुनिरहेको ओली सरकारका विरुद्ध देशभक्त तथा प्रगतिशील शक्तिहरूले देशव्यापी विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसै क्रममा २८ गतेसम्म विरोध कार्यक्रमको घोषणा

माओवादी क्रान्तिकारीहरूको नयाँ प्रकाशन

कोरोना माहामारीका नाममा हात बाँधर बस्ने जसरी हुन्छ वैचारिक काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ माओवादी क्रान्तिकारीहरूले वैचारिक बहसछलफल तथा आन्दोलनका गतिविधिहरू गरिरहेका छन् । विश्वका क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ (रिम) एक हिसाबले विघटन

एमसीसी विरुद्ध नेकपाद्वारा संघर्षको घोषणा

नेत्रबिक्रम चन्द 'विप्लव' को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट  पार्टीले  एमसीसी नामको  राष्ट्रघाती परियोजनामा  सहीछाप नलगाउन ओली सरकारलाई आग्रह गरेको छ । जेठ १८ गते केन्द्रीय समितिका तर्फबाट वक्तव्य जारी वक्तव्यमा एमसीसीका विरुद्ध सङ्घर्षका विभिन्न कार्यक्रमहरूको

राज्यआतंकको महामारी र राजबन्दीहरू

कोरोना महामारीको बढोत्तरीसँगै जेलमा रहेका राजबन्दीहरूको जीवन रक्षाको प्रश्न अहम् प्रश्न बनेको छ । नेपाल तथा भारतका जनपक्षीय शक्तिहरू, बुद्धिजीवीहरू तथा लेखक-साहित्यकारहरूले राजबन्दीहरूको जीवन रक्षाको प्रश्नलाई लिएर आवाज उठाइरहेका छन् । पछिल्लो समयमा भारतका राजबन्दीहरू

सूर्यबहादुर : ऋषि बस्ताकोटी

बिहान सूर्य उदाउनु अघि नैहातमा नाम्लो बोकेर हिँडेकोसूर्यबहादुर तामाङ्गसूर्य अस्ताउनु अघिनैकीर्तिपुरको बीच सडकमाहातमै नाम्लो च्यापेर अस्तायो ।अस्ताए पछि सूर्यबहादुरएकाएक अखबारहरूमा छायोमध्यान्हमै बीच सडकमानाम्लो च्यापेर अस्ताएको सूर्य बहादुरअखबारका पानाभर तस्बिर बनेर आयोअनि मात्रै सूर्य अस्ताएको

उमा भुजेल ‘शिलु’ पुनः पक्राउ, अनिल शर्माको पेसी आइतवार

प्रतिबन्धित नेकपा सम्बद्ध अनलाइन 'इरातोखबर' अनुसार सो पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’ लाई रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार गरिएको छ । उनलाई जेठ १५ गते  धनुषा जिल्ला अदालतले ३० हजार धरौटी लिएर रिहा

समालोचकहरूको ध्यानाकर्षण गर्ने तीन कविता

अहिले विश्व कोरोना भाइरसले आक्रान्त छ ।  सार्वभौम रूपमा यसले जनसरोकार भन्दा आणविक युद्ध, हस्तक्षेप र अतिक्रमणमा जोड दिने पुँजीवादी–साम्राज्यवादी  अमानवीयतालाई सतहमा ल्याइदिएको छ । साम्राज्यवादी शक्तिहरू बाहिर जतिसुकै बलियो देखिए पनि जनसम्बन्ध र आर्थिक

दसौं बेपत्ता योद्धा स्मरण दिवस

एकराज भण्डारी नेपालमा बेपत्ता योद्धा स्मरण दिवसका रूपमा स्मरण गर्दै आइरहेको दिन हो । २०५६ साल जेठ ७ मा काठमाडौँको सुन्धाराबाट एकैपटक, एकै ठाँउमा नेकपा (माओवादी) का दण्डपाणि न्यौपाने, मिलन नेपाली, कमला शर्मा र नवीन

ठोरीमा लडिरहेका अमरसिंहहरू

अनिल शर्मा ‘विरही’लामो समयदेखि भारतले नेपाली सीमा अतिक्रमण गरिरहेको छ । ठोरी त्यसको अपवाद छैन । भारतीय डाँका र लुटेराहरूले नेपाली भूमिमा दिउँसै लुटपाट, हत्या, बलात्कार गर्ने गर्दछन् । चिता खोला र ठुटे खोलाको सङ्गमबाट

विप्लव कमरेडको निवेदनपत्र

जनमेल विश्लेषणनेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले लिम्पियाधुरा क्षेत्र र भारतीय अतिक्रमणलाई लिएर यही जेठ ६ गते भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिलाई निवेदनपत्र लेखेको छ । चिठी कुनै क्रान्तिकारी पार्टीले लेखेको भन्दा