menu

ताजा समाचार

राजनीतिक ध्रुवीकरणका तीन पाटा

डा. ऋषिराज बराल जब कुनै विशेष स्थिति अथवा महामारीको अवस्था आउँछ, त्यति बेला विश्वका प्रतिक्रियावादीहरू यही हो मौका भनेझैँ गरी जनताका हक-अधिकार र सुविधाहरूको कटौति गर्छन् र आफ्नो  सत्ता र सरकारकारलाई  फासिवादीकरण गर्नतिर लाग्छन् भनेर

मजदुरका समस्याप्रति ध्यान दिन क्रान्तिकारी निर्माण मजदुर सङ्घको अपिल

अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर सङ्घका संयोजक ढोगप्रसाद अधिकारीले कोरोना महामारीको सकस, रोजीरोटी र आर्थिक सङकट झेलिरहेका मजदुरहरूका समस्याप्रति सरकारको बेवास्तालाई लिएर  यही वैशाख १२ गते एक विज्ञप्ति जारी गरेका छन् । सरकारले मात्र नभएर

कमरेड किरणको वक्तव्यले उठाएका प्रश्नहरू

‘जनमेल’ विश्लेषणलेनिन जन्म दिन तथा 'नेपाल कम्युनिस्ट पार्टी' स्थापना दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले जारी गरेको प्रेस वक्तव्य सो पार्टी सम्बद्ध माध्यममार्फत सार्वजनिक भएको छ । अहिलेको

अहिलेको अहम् प्रश्न

आज महान् लेनिनको जन्म दिन हो र आज नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन पनि हो । आजकै दिन २००६ ( सन् १९४९ ) साल वैशाख १० गते २२ अप्रिलका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना

'नेपालपाटी' बाट जस्ताको तस्तै यो लेख

लाखौंका लागि उजाड छ यो देश, मुट्ठीभरलाई स्वर्ग छ ! : दीपेन्द्र पाण्डेसर्वसाधारण मानिस ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा बुझ्दैनन् । उनीहरू मुलुकको जिडिपी, आर्थिक वृद्धिदर, रेमिट्यान्स, पुँजीगत खर्च, सोधान्तर घाटा, विप्रेषण जस्ता शब्द पनि

भाकपा (माओवादी) को प्रकाशन 'पिपुल्स मार्च’ को पछिल्लो अङ्क

भारतीय फासिवादी सत्ताले माओवादी सखाप पार्न भनेर चलाएको  'सलमा जुडुम’ नामको अभियान असफल भएपछि पछिल्लो समयमा खास गरेर मोदी दोस्रो कालका लागि सत्तामा आएपछि सन् २०२२ सम्ममा माओवादी सिध्याउने भनेर 'समाधान’ नामको अभियान चलाएको छ

कोरोना माहामारीबीच मे दिवसको तयारी

श्रमजीवी वर्गको सबैभन्दा महान् चाड भनेर सम्बोधन गरिने मे दिवस आउन अब दुई हप्ता पनि बाँकी छैन । कोरोना भाइरस र नेपालको सन्दर्भको कुरा गर्दा सबैभन्दा बढी पीडित मजदुरहरू नै देखिए । चाहे ती भारतमा

Let's unite for joint resistance.

Along with the Corona terror, we are facing state terror imposed by the fascist regimes.  Nepalese revolutionary cultural- activist Maila Lama is kept in jail along with other political prisoners and the KP Oli government is ridiculing the

राजबन्दी रिहाइका लागि बुद्धिजीविहरूको आव्हान

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी र जेलमा निर्वासित लेखक, प्राध्यापक, सांस्कृतिक कर्मी तथा राजनीतिक क्षेत्रसित सम्बद्ध व्यक्तित्वहरूको जीवरक्षाको प्रश्नलाई लिएर यतिखेर खास गरेर भारत तथा नेपालका प्रगतिशील बुद्धिजीवीहरू तथा मानवअधिकार कर्मीहरूले आवाज उठाइरहेका छन् ।

भाकपा (माओवादी) भन्छ : कोरोना महामारी रोक्न मोदी सरकार पूर्ण असफल

कोरोना महामारी र मोदी सरकारको जनविरोधी क्रियाकलापमा केन्द्रित रहेर  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले हालै एउटा वक्तव्य प्रकाशित गरेको छ । पार्टीका प्रवक्ता कमरेड अभयमार्फत सार्वजनिक गरिएको सो वक्तव्यमा “कोरोना भाइरसजस्तो जैविक हतियारहरू साम्राज्यवादी नीतिहरूका

गुलजारसहित ४० कविहरूद्वारा वरवर रावको रिहाइको माग

भीम कोरेगाउँ घटना र  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित को सम्बन्ध देखाएर महाराष्ट्रको जेलमा राखिएका क्रान्तिकारी कवि तथा विचारक वरवर रावको अविलम्ब रिहाइका लागि बहुचर्चित कवि तथा फिल्मकर्मी गुलजारसहित भारतका विभिन्न भाषाका कविहरूले आवाज उठाएका