menu

ताजा समाचार

कमरेड इब्राहिम कायपाक्कायको सम्झनामा आठ माओवादी पार्टीहरूको संयुक्त वक्तव्य

कमरेड इब्राहिम कायपाक्काय टर्की कम्युनिस्ट पार्टी/मार्क्सवादी-लेनिनवादी (टिकेपी/एमएल) को संस्थापक हुनुहुन्छ ।  संशोधनवादीहरूसित सम्बन्ध विच्छेद गर्दै वहाँले मार्क्सवाद-लेनिनवाद र माओविचारधारालाई पार्टीको मार्ग निर्देशक सिद्धान्त अँगाल्नु भयो र दीर्घकालीन जनयुद्धको बाटोबाट नै टर्कीका जनताको मुक्ति सम्भव छ

क्रान्तिकारीहरूबीच एकताका लागि कार्यकर्ताहरूको दबाब

नवप्रतिक्रियावादमा पतन भएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता गर्ने भनेर दुई पार्टीबीच सहमति भएदेखि नै उनीहरूले फिँजाएका भ्रमबाट जनतालाई मुक्त पार्न छरिएर रहेका क्रान्तिकारी शक्ति तथा व्यक्तिहरूबीच एकता तथा ध्रुवीकरणको प्रक्रिया

क्रान्तिकारीहरूका सामु नयाँ चुनौती

गत सालदेखि एकताको प्रक्रियामा संलग्न प्रतिक्रियावादमा पतन भएका नेकपा (एमाले)  र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको छ र उनीहरूले आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलगत्तै भएको यो

नेकपा (क्रान्तिकारी माओवादीको ) को अपिल

नेकपा (एमाले) र  नेकपा  (माके ) बीचको एकताको घोषणाको तयारी चलिरहेको सन्दर्भमा क्रान्तिकारी पार्टीका नेताहरूले एकताका सम्बन्धमा धारणा राख्दै सो एकता प्रतिक्रियावादी कित्तालाई बलियो बनाउने उदेश्यका साथ आएको भन्दै  अब क्रान्तिकारीहरूका सामु पनि क्रान्तिकारी केन्द्र

ओलीले मोदीभक्तिको पुराण गाइरहेकै बेला कञ्चनपुरमा फेरि भारतीय ज्यादति

मोदीभक्तिको अपूर्व प्रदर्शनपछि भ्वाङ परेको कथित राष्ट्रवादी भोटो टाल्न प्रधानमन्त्री ओली असिनपसिन भइरहेकै बेला उता कञ्चनपुर जिल्लाको  बेलौरी नगरपालिका १० भुडामा भारतले फेरि नेपाली भूमि कब्जा गरेर सिमानामा आतङ्क मच्चाएको समाचारहरू प्रकाशमा आएका छन् ।

ओली-मोदी गठबन्धन र क्रान्तिकारी शक्तिहरू

डा. ऋषिराज बरालभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै मुलुकको कुनै राज्यको भ्रमण सकेर फर्केझैँ बडो रजगज र सानका साथ फर्किए । जे गर्न उनी आएका थिए, नेपालका उनका भक्तहरूले त्यो पूरा गरिदिए । सरकारले उनको भ्रमण

मोदीभ्रमण, ‘मधेस’ र ‘तिरङ्गाधारीहरू’

डा. ऋषिराज बराल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यसपल्टको नेपाल भ्रमणले थुप्रैथुप्रै कुरालाई सतहमा ल्याइदियो । आफ्नै देशका जनताका आँखामा अपराधीका रूपमा स्थापित कुनै पात्रलाई अर्को कुनै मुलुकको ढोँगी शासकले रातो कार्पेट विछ्याएर घरमा बोलाउँछ र

नेकपा (क्रान्तिकारी माओवादी) को विरोध जुलुसमाथि प्रहरी हस्तक्षेप, सिपी गजुरेलसहित २९ जना गिरफ्तार

 नेकपा(क्रान्तिकारी माओवादी) को  पूर्व घोषित कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  भ्रमणको विरोधमा गरिएको जनप्रदर्शनमाथि  प्रहरीले  हस्तक्षेप गरेको छ । काठमाडौँको नरदेवीबाट सुरु  भएको विरोधर्याली  रत्नपार्कको बसपार्क अगाडि आइपुगेपछि प्रहरीले हस्तक्षेप गरेर नेकपा(क्रान्तिकारी माओवादीका स्थायी समिति

मोदीको भ्रमण र ओलीको लम्पसारवादका विरुद्ध कतै बेलुनमा भारतीय विस्तारवाद मुर्दावाद लेखेको व्यानर उडाइए र कतै मोदी-ओलीको पुत्ला दहन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालको प्रधानमन्त्री ओलीको निर्लज्ज किसिमको लम्पसारवादका विरुद्ध नेपालका स्वाभिमानी जनता, विभिन्न पार्टी र सङ्घसंस्थाहरूले उठाएको आवाजलाई दबाउन प्रहरी प्रशासनले एक हप्ताअघिदेखि व्यापक धरपकड र आतङ्क मच्चाए पनि आज

नेकपा-विप्लवद्वारा भाकपा (माओवादी) र भारतीय उत्पीडित जनतामाथि मोदी सरकारले गरेको दमनको विरोध

मार्क्सवादी क्रान्तिकारीहरू अन्तर्राष्ट्रियतावादी सर्वहारवादका पक्षधर हुन्छन् । विश्वमा भएका मुक्ति आन्दोलनको समर्थन गर्छन् र  राज्यसत्ताद्वारा गरिएको दमनको विरोध गर्छन् । नेपालको सन्दर्भमा भने यसो भएको कमै पाइन्छ । कम्युनिस्ट न्युक्लिअस, नेपाल र क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च

अरूण तेस्रो परियोजना भारतलाई सुम्पने ओली सरकारको राष्ट्रघाती निर्णयको प्रतिरोध गरौँ ! विरोध कार्यक्रमलाई राष्ट्रिय प्रतिरोध सङ्घर्षका रूपमा अघि बढाऔं !

छिमेकी मुलुकप्रति विस्तारवादी र नवऔपनिवेशिक हैकममार्फत आर्थिक-राजनीतिक-सांस्कृतिक प्रभुत्व कायम गर्ने दुष्प्रयास गर्दैआएको कुनै पनि मुलकको शासकवर्गप्रति उत्पीडित मुलुक तथा राष्ट्रिय स्वाघीनताप्रति सजग र सचेत स्वाभिमानी नागरिकले अभिनन्दन होइन सदैव खबरदारी र प्रतिरोधमा औँला ठ्ड्याउने गर्छन्