menu

ताजा समाचार

प्राध्यापक साइबाबाको रिहाइका लागि ग्रिसेली बुद्धिजीवीहरूको अपिल

माओवादीहरूलाई सहयोग गरेको अभियोग लगाएर भारतीय फासिवादी सत्ताले आजीवन कारावासको सजाय तोकेर हाल महाराष्ट्रको गाडचिरोली जेलमा राखिएका दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबाको रिहाइका लागि कानुनी तथा पेशागत विश्वव्यापी अभियान चलिरहेको छ । एम्नेस्टी

कम्बिङ अप्रेसनमा हिँडेको कमान्डो-६० को १ को मृत्यु १५ गम्भीर घाइते

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाको एम्बुसमा परेर महाराष्ट्रको गाडचिरोली क्षेत्रमा अर्धसैनिक बल कमान्डो-६० का १५ भन्दा बढी जवान गम्भीर रूपमा घाइते भएको र १ जनाको मृत्यु भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्

भारतीय जेलरको सनसनीपूर्ण अभिव्यक्ति

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारसित भारतको छत्तिसगढ जिल्लाको सुक्मामा भएको भिडन्तमा केन्द्रीय रिजर्भ फोर्सका अधिकृत र जवान गरी २६ जनाको मृत्यु भएको घटनाको तरङ्ग सेलाउन नपाउंदै र माओवादीका तर्फबाट जारी अडियोमा सुक्मा घटना आदिवासी

विश्वका माओवादीहरूको संयुक्त वक्तव्य

गत वर्षहरूका झैँ यो वर्ष पनि विश्वभरिका माओवादी पार्टी, सङ्गठन तथा मञ्चहरूले मे दिवश २०१७ को सन्दर्भमा संयुक्त घोषणपत्र जारी गरेका छन् । युरोपली माओवादी सङ्घसंस्थाहरूको पहलमा हुँदेआएको यस वर्षको संयुक्त घोषणापत्रमा युरोप, ल्याटिन अमेरिका

मे दिवस घोषणापत्र तयार,नेपालबाट पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपाल मात्र सहभागी

रिमको पुरानो कमिटी विघटन भइसकेको स्थिति र नयाँ निर्माणको प्रक्रिया र प्रयासहरू भइरहेको भए पनि त्यसले ठोस आकार नलिइसकेको अवस्थामा विचार मिल्ने माओवादी पार्टी तथा सङ्गठनहरूले सन् ११ देखि मे दिवसको सन्दर्भ पारेर संयुक्त घोषणापत्र

भाकपा (माओवादी)ले जागिर छाडेर जनसेनामा सामेल हुन प्रहरीहरूलाई आह्वान गर्यो

यही अप्रिल २४ मा भारतको छत्तिसगढ जिल्लाको सुक्मामा भएको घटनालाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को दण्डकारण्य विशेष जोनल कमिटीका तर्फबाट प्रवक्ता कमरेड विकल्पले सो घटनाका सम्बन्धमा अडियो टेप सार्वजनिक गरेका छन् ।  हिजो २७

माओवादी कम्युनिस्ट पार्टी, मणिपुरको आव्हान

भारतको पुर्वोत्तर क्षेत्रमा सशस्त्र सङ्घर्ष चलाइरहेको माओवादी कम्युनिस्ट पार्टी, मणिपुरले यही अप्रिल २५ का दिन  एउटा वक्तव्य जारी गर्दै नक्सलबाडी आन्दोलनको ५० औँ वार्षिकोत्सवप्रति क्रान्तिकारी ऐक्यबद्धता प्रकट गर्दै हालै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति

कमरेड हिडमाको नेतृत्वमा सुक्मा आक्रमण

यही २४ अप्रिलमा भारतको छत्तिसगढ़ राज्यको सुक्माको कालापत्थरमा माओवादी छापामार सेनासित भएको भिडन्तमा २६ जना सिआरपिएफ प्यारा मिलिट्री फोर्सका इन्सपेक्टरसहितका २६जनाको मृत्यु र ६ जना घाइते भएको समाचारले भारतीय प्रतिक्रियवादी सत्तामा खेलाबैला मच्चिएको र सरकारमा

माओवादी जनसेनाको एम्बुसमा परेर सिआरपिफका २६ जनाको मृत्यु र ६ जना घाइते

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाले थापेको एम्बुसमा परेर आज २४ अप्रिल दिनको १२.२५ मा भारतको छत्तीसगढ़ राज्यको सुकमा जिल्लाको दक्षिण बस्तर क्षेत्रमा  सिआर्पीएफ ७४ बटालियनका २६  जनाको मृत्यु र ६ जना घाइते

माओवादी पार्टी मणिपुरका नेतासितको कुराकानी

भारतमा नेपालका झैँ माओ विचारधारा मान्ने साना कम्युनिस्ट पार्टीहरू  थुप्रै छन् तापनि माओवादलाई आधार बनाएर भारतीय सत्ताधारीहरूलाई बेचैन बनाउने पार्टी भनेको चाहिँ भारतीय कम्युनिस्ट पार्टी (माओवादी) मात्रै हो । स्थानीय तहमा मात्र सीमित र सानो

माओ त्सेतुङ: अक्टोबर क्रान्तिको झण्डा अपराजेय छ

माओ त्से तुङ यो वर्ष हामी बडो उत्साहका साथ अक्टोबर क्रान्तिको स्थापना उत्सव मनाइरहेका छौँ । यो दिवस रूस-जर्मनी युद्धलाई नयाँ मोडमा  पुर्याउने अवसर मात्र नभएर यसले फासिवादी केन्द्रमाथि फासिवाद विरोधी केन्द्रको विजयको अवसर पनि